• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले बोनस खाने बाटो खुल्यो, ७ वर्षको ३० करोड रकम बाँडिने

64x64
नेपाल लाइभ बिहीबार, फागुन २०, २०७७  १५:५३
1140x725

काठमाडौैं– नेपाल नागरिक उड्डयन प्राधिकरणले  लामो सयमदेखि रोकिएको बोनस वितरण गर्न बाटो खुल्ला भएकाे छ। प्राधिकरणकाे नाफाबाट बोनस वितरणका लागि छुटाइएको रकम कर्मचारीलाई वितरण गरिदिन सर्वोच्च अदालतले बाटो खोलिदिएको हो।

प्राधिकरणले आर्थिक वर्ष २०६८/०६९ सालदेखि गरेको नाफा रकमबाट बोनस ऐन २०३० अनुसार छुटाइएको रकम विवादका कारण कर्मचारीलाई वितरण गर्न सकेको थिएन।

आर्थिक वर्ष २०६८/०६९ देखि निरन्तर ७ वर्ष २०७४/०७५ सम्म प्राधिकरणले नाफा गरेवापत बोनसका लागि छुटाएको रकम वितरण नगरिएको भन्दै कर्मचारी अदालतसम्म पुगेका थिए।

प्राधिकरणका ६ जना कर्मचारीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थमन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति र महालेखा परीक्षकको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

कर्मचारीले नेपाल नागरिक उड्डयन प्राधिकरण व्यपारिक सिद्धान्त अनुसारण गरी कार्य गर्ने संगठित संस्था भएको कारण बोनस ऐन अनुसार पाउनु पर्ने भन्दै रिट दायर गरेको थिए।

कर्मचारीको रिट उपर सर्वोच्चले सबै निकायसँग लिखित जवाफ मागेको थियो। सबै निकायको लिखित जवाफपछि सर्वोच्च न्यायाधिस ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँललको संयुक्त इजालसले प्राधिकरणको कर्मचारीलाई बोनस ऐनअनुसार अहिलेसम्म रोकिएको सबै बोनस वापत छुटाइएको रकम वितरण गर्नु र गराउनु भन्दै परमादेश जारी गरेको हो।

सर्वोच्चले परमादेश जारी गर्दै भनेको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण व्यापारिक सिद्धान्त अनुसरण  गरी कार्य गर्ने संगठित संस्था देखिएको, यसले व्यापारिक प्रकृतिको कारोबार गर्ने गरेको, प्राधिकरणले मुनाफा आर्जन गरेको छ भन्ने तथ्य प्रस्तुत हुन आएको र यस अवस्थामा बोनस ऐन, २०३० समेतका प्राधिकरणका कर्मचारीहरुको हकमा समेत आकर्षित हुन्छ।  कानून बमोजिमको सुविधा निवेदक लगायतका कर्मचारीहरुले पाउने नै भएको हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २०७४ मंसिर ६ गते भएको विवादित निर्णय, सो का आधारमा भएको पत्राचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७४ पुस १४ गतेको निर्णय र सो को आधारमा भएको पत्राचार, महालेखा परीक्षकबाट भएको बोनस रकमलाई राजश्वमा आम्दानी बाध्नु भन्ने निर्णय लगायत बोनस वितरण नगर्ने गरी भएका काम कारवाही तथा निर्णयहरूबाट निवेदकहरुको कानून प्रदत्त हकमा आघात पुग्न गएको देखिन्छ।’

सोही आधारमा सर्वोच्चले नेपाल नागरिक उड्डयन प्राधिकरणका निवेदक लगायतका कर्मचारीले के कति बोनस पाउने हो भन्ने एकीन गरी निजहरुले पाउने कानूनबमोजिमको बोनस रकम नियमित रुपमा वितरण गर्नु/ गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेशसमेत जारी हुने ठहर गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कति पाउँछन् प्राधिकरणका कर्मचारीले बोनस

प्राधिकरणका कर्मचारीले अब आर्थिक वर्ष २०६८/०६९ देखि २०७४/०७५ सम्मको नाफाबाट बोनसका लागि छुटाइएको ४० करोड रकमको १० करोड कर तिरेर ३० करोड पाउने छन्।

प्राधिकरण महानिर्देशक राजन पोखरेलले अब विस्तारै प्रक्रिया पुरा गरे झन्डै ११ सय कर्मचारीलाई बोनस ऐनले व्यवस्था गरे अनुसार रकम वितरण गरिने बताए।

उनका अनुसार प्राधिकरणमा कार्यरत अधिकृत स्तर कर्मचारीले वर्षको ३ महिनाको तबल भन्दा बढी नहुने र त्यो भन्दा तल्लो स्तरको कर्मचारीको हकमा वर्षको ४ महिना भन्दा बढीको तलब नहुने गरी रकम वितरण हुन्छ। 

कुन आर्थिक वर्षको बोनस रकम कति?

२०६८/०६९–४ करोड ९२ लाख
२०६९/०७०–४ करोड ७७ लाख
२०७०/०७१–५ करोड
२०७१/०७२– ५ करोड ५४ लाख
२०७२/०७३–५ करोड ७७ लाख
२०७३/७४–७ करोड २४ लाख
२०७४/७५–७ करोड ५३ लाख

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्