काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बेलुका ५ बजे बोलाएपनि बैठक ढिलोगरी साढे ५ बजेबाट सुरु भएको हो।
बैठकमा निर्वाचन स्थगित संसद आह्वान लगायत नियमित काम कारवाहीका विषयमा छलफल हुने बुझिएको छ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद पुर्नस्थापना गर्ने फैसला गरेपछि निर्वाचन स्थगगित भएको हो। अदालतले १३ दिनभित्र संसद बोलाउन आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।