• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा सहुलियत दिने तयारी

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  १७:३९
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सरकारले अन्तर्राष्ट्रिय हवाई इन्धनमा सहुलियत दिने तयारी गरेको छ। निगमको प्रस्तावमा आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा केही सहजता गरिदने तयारी गरेको हो।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले वायुसेवा निगमले प्रयोग गर्ने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा केही सहजता गरिदिने विषयमा छलफल भइरहेको  बताए। आयल निगमले इन्धनको मूल्य नघटाए वायुसेवा निगमलाई कुनै शीर्षकबाट सहयोग गर्नेगरी छलफल अगाडि बढाएको हो।

वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा मंहगो भएका कारण अन्य देशका जेट एयरलाइन्ससँग भाडामा प्रतिप्रस्पर्धा गर्न नसकेको भन्दै मूल्यमा केही सहजता गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा मन्त्रालय, अर्थमन्त्री तथा अर्थ मन्त्रालयल र प्रधानमन्त्रीसँगै बारम्बार आग्रह गर्दै आएका  थिए।

अन्तर्राष्ट्रिय उडानमा कुल खर्चको ३५ देखि ४० प्रतिशत खर्च इन्धनमै हुन्छ। जसका कारण निमगले नाफा समेत गर्न नस्कने अवस्था आएको भन्दै हवाई इन्धनको मूल्यमा सहजता गरिदिन पौडेलले लबिङ गरिरहेका छन्।

वायु सेवा निगम अहिले पनि घाटामा नै छ। निगमले गत आर्थिक वर्षमात्रै ४ अर्ब रूपैयाँ भन्दा बढी घाटा खाएको थियो। निगम घाटामा जाँदा आर्थिक संकट खेपिरहेको छ। निगमले जहाज उडाएर कमाएको रकम अहिले कर्मचारीको तलबमा मात्रै ठिक्क भएको छ। निगमको घाटा कम गर्दै संस्थालाई बलियो बनाउने आधार इन्धनको मूल्यमा सहजता दिने विषय पनि प्रमुख हो।

nimb
nimb
Ncell 2
Ncell 2

‘नेपाल आयल निगम र नेपाल वायुसेवा निगम दुवै सरकारी संस्थान हो,’ आयल निगमका कार्यकारी निर्देशक पाैडेलले भने, ‘वायुसेवा निगम आर्थिक संकटमा छ। निगमको आर्थिक संकट टार्नका लागि अन्य विदेशी कम्पनीलाई सहुलियत नदिएपनि नेपाल वायुसेवा निगमले भर्ने इन्धनमा त केही छुट दिन सकिन्छ भने विषयमा हामीले पनि सोचिरहेका छौं। तर, निगमलाई सहुलियत दिएपनि अन्य कम्पनीलाई भने दिन सक्दैनौं।’

मूल्य चाहिँ नघटाउने तर, वायुसेवा निगमको हकमा कुनै किसिमले सहुलियत दिने विषयमा सकारात्मक नै भएको आयल निगमका कार्यकारी निर्देशक पौडेल बताउँछन्। ‘हामीले उहाँहरुसँग लिएको रकम फिर्ता गर्ने लगायतको केही विषयमा पनि छलफल चलिरहेको छ,’ पौडेलले भने, ‘निमगको कमजोर आर्थिक अवस्था सुधार गर्नका लागि हाम्रो तर्फबाट गर्न सकिने काम हामी गर्छाैं। यो कामका लागि उद्योग मन्त्रीको समेत निर्देशन भइसकेको छ भने प्रधानमन्त्रीबाट पनि निर्देशन आइसकेको छ।’

निगमलाई बचाउन तेलको विषयमा उहाँहरुबाट राम्रो प्रस्ताव आयो भने आयल निगम तयार रहेको र अरुको हकमा भने यो लागू नहुने पौडेलको तर्क छ।

‘लकडाउनमा हवाई इन्धनको व्यापार नहुँदा नै अहिले हामीलाई असर परिरहेको छ। अझै यसको व्यापार कहिलेसम्म फुल फेजमा नआउने हो यकिन पनि छैन,’ उनले भने ‘ यस्तो अवस्थामा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउने भन्ने विषय चाहिँ हुँदैन।’

हवाई इन्धनबाट आएको नाफाले नै उपभोक्तालाई केही सस्तोमा इन्धन व्यापार गरिरहेको कारण पनि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य नघट्ने पौडेलको भनाइ छ।

‘अन्तर्राष्ट्रिय हवाई उडानको टिकट डिमाण्ड एण्ड सप्लाईमा भर पर्छ। त्यही दिल्लीका लागि कहिले ३० हजार आइसीसम्म टिकटको पर्छ भने कहिले ४ हजार आइसीसम्ममा टिकट पाइन्छ। हवाई इन्धनको मूल्य घट्दैमा ३० हजार मूल्यको टिकट २८ हजार पनि हुँदैन त्यसकारण हवाई सेवा प्रदायकले इन्धनको मूल्य बढी लिँदा टिकट मंहगो भयो भनेर जुन मूल्य घटाउन लबिङ गरिरहेका छन् त्यो म मान्दिनँ। र, हवाई इन्धनको मूल्य घट्दैन,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत
धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
सम्बन्धित सामग्री
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
ताजा समाचारसबै
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु शनिबार, जेठ २, २०८३
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह शनिबार, जेठ २, २०८३
नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’ शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्