• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

तारे होटल तथा रिसोर्टले कस्तो चिह्न राख्ने?

64x64
नेपाल लाइभ सोमबार, फागुन १०, २०७७  १९:२६
1140x725

काठमाडौं- पर्यटन विभागले तारे होटल तथा रिसोर्टले राख्ने चिन्हको विषय टुंगो लगाएको छ। विभागले तारे होटल तथा रिसोर्टको संकेतमा राखिने तारा चिन्ह निर्धारण गरेको हो।

विभागले होटल तथा रिसोर्टको सेवा सुविधाको स्तरका आधारमा चिन्ह निर्धारण गरेको हो। एक तारादेखि पाँच तारसम्मका होटलको स्तर निर्धारण गरिने र जुन स्तरको होटलको स्तर छ सोही अनुसार तारा राख्ने निर्णय गरिएको विभागले जनाएको छ। 

एक तारा स्तरको होटलका लागि एक तारा, दुई तारास्तरको होटलका लागि दुई तारा, तीन तारास्तरको होटलका लागि तीन तारा, चार तारास्तरको होटलका लागि चार तारा र पाँच तारास्तरको होटलका लागि पाँच तारा चिह्न रहने निर्णय गरेको छ। 

तारे स्तर र अतिरिक्त सुविधाका दिने होटल तथा रिसोर्टका हकमा भने शब्द पनि समावेश गरिने विभागको निर्णय छ। 

पाँच तारा डिलक्सस्तरको होटलका लागि- ५ पाँच तारा र डिलक्स शब्द
साधारण हेरिटेज बुटिक होटलका लागि- तीन तारा र स्ट्यान्डर्ड हेरिटेज बुटिक शब्द 
डिलक्स हेरिटेज बुटिक होटलका लागि- चार तारा र डिलक्स हेरिटेज बुटिक शब्द
लक्जरी हेरिटेज बुटिक होटलका लागि- पाँच तारा र लक्जरी हेरिटेज बुटिक शब्द
साधारण रिसोर्टको लागि तीन तारा र स्ट्यान्डर्ड रिसोर्ट शब्द
डिलक्स रिसोर्टको लागि चार तारा र डिलक्स रिसोर्ट शब्द
लक्जरी रिसोर्टको लागि पाँच तारा र लक्जरी रिसोर्ट शब्द

यसैगरी, साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा राख्ने निर्णय विभागले गरेको हो। 

साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा एम लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा राख्ने।

साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा सानो आइ लेखिएको चिन्हलाई राख्ने।

nimb
nimb
Ncell 2
Ncell 2

साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका बेड एन्ड ब्रेकफास्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा बी एन्ड बी लेखिएको चिन्हलाई राख्ने।

सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलले होटल र रिसोर्टको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार मा होटलररिसोर्टको बनौटअनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने।

पर्यटकस्तरका होटलले होटलको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार मा होटलको बनौटअनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

मोटलले मोटलको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा मोटलको बनौटअनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमा एम लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

पर्यटक इनले प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा पर्यटक इनको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमा आई लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

बेड एन्ड ब्रेकफास्टले प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा बेड एण्ड ब्रेकफास्टको बनौटअनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र बि एण्ड बी लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलमा प्रवेश गर्दा पाहुनाहरूले स्पष्ट र सजिलै देखिने गरी आगमन कक्ष र स्वागत कक्षको आसपासमा होटल र रिसोर्टको बनौटअनुसार न्यूनतम ८ वाई १२ इन्च र अधिकतम २४ वाई ३६ इन्च आकारमा देहाय बमोजिम साइनबोर्ड राख्नुपर्नेः

-पित्तलको प्लेट भएको साइनबोर्ड,
-साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप,
-निशाना छापको ठीक मुनितिर तोकिएको संख्यामा रहेका रातो रङ्गका तारा,
-तारा चिन्हको ठीक मुनितिर कालो रङ्गको तेर्सो धर्का,
-कालो रङ्गको तेर्सो धर्काको ठीक मुनितिर होटलररिसोर्टको नाम,
-होटलररिसोर्टको नामको ठीक मुनितिर कालो रङ्गको तेर्सो धर्का,
-पर्यटकस्तरका होटलहरूले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस लेखिएको चिन्ह राख्ने,
-मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा एम लेखिएको चिन्ह राख्ने,
-पर्यटक इनले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा आइ लेखिएको चिन्ह राख्ने,
-बेड एण्ड ब्रेकफाष्टले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा बी एण्ड बी  लेखिएको चिन्ह राख्ने,
-होटल एसोसियसन नेपाल वा होटल व्यवसायीहरूको साझा संस्थाका सदस्य रहेका होटलररिसोर्टले उक्त संस्थाको प्रतीक चिन्ह समेत राख्न सक्ने। 
-यस्तो प्रतीक चिन्ह राख्नुपर्दा नेपालको निशाना छापको एक चौथाइ कम आकारमा रहने गरी होटलररिसोर्टको नाम लेखिएको स्थानबाट दायाँतर्फ राख्नुपर्ने।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री शुक्रबार, चैत २०, २०८२
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
भारत-नेपाल सहयोग: सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता शुक्रबार, चैत २०, २०८२
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्