• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सरकार नै व्यवसाय धराशायी बनाउन लागिपरेको छ, माग पूरा नभए सिंहदरबार घेराउ गर्छौँं : पर्यटन व्यवसायी

64x64
नेपाल लाइभ सोमबार, फागुन १०, २०७७  १६:४८
1140x725

काठमाडौं- सरकारले नै पर्यटन व्यवसाय चलायमान बनाउन अग्रसर नभएको व्यवसायीले आरोप लगाएका छन्। झन्डै ३ दर्जन पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संस्थाले सोमबार पत्रकार सम्मेलन गरेर सरकारले नै लाखौं जनता सकडमा उतारेर आमसभा गर्ने तर पर्यटन व्यवसायलाई भने धराशायी बनाउन लागिपरेको आरोप लगाएका हुन्।

कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र अझसम्म पनि लयमा फर्कन सकेको छैन। पर्यटन व्यवसायलाई चलायमान बनाउन राज्य उदासीन भएको पर्यटन व्यवसायीको आरोप छ।

कोभिडका कारण नेपालको समग्र पर्यटन उद्योग नै धराशायी भएको कुरा सबैलाई थाहा नै छ,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टसका अध्यक्ष अच्युत गुरागाईंले भने, ‘व्यवसायीले सरकारलाई दर्जनौं पटक बिन्ती पत्र बुझाइसकेको छ। तर, सुन्ने काम भएको छैन। सरकार व्यवसायीको अभिभावक भएको हामीले महसुस गर्न पाएका छैन। अब पनि व्यवसायीको माग सम्बोधन हुँदैन भने सिंहदरबार घेरोउसम्मको आन्दोलन गछौं।’

नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि व्यवसायीले संयुक्त रुपमा १० मागसमेत अघि सार्दै पूरा नभए सिंहदरवार घेराउ गर्ने माग अघि सारेका छन्।

व्यवसायीले ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल भ्रमणमा आउने पर्यटकको हकमा अहिले लागू भएको क्वारेन्टाइनको व्यवस्था पूर्ण रूपमा खारेज हुने पर्ने माग अगाडि सारेको छन्।

यसैगरी, व्यवसायीले अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरूबाट भिसाको लागि कोभिड अगाडिकै व्यवस्था गर्नु पर्ने विषय पनि अगाडि सारेका छन्।

पर्यटन व्यवसायीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँचको मेसिन राख्ने र तोकिएको स्वास्थ्य निकायबाट नमुना संकलन गर्नु पर्ने व्यवस्था गर्दै पर्यटकलाई सहज रूपमा नेपाल आउन सक्ने वातावरण तयार पारिदिनु पर्ने बताएका छन्। पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई खोप उपलब्ध गराइदिनु पर्ने विषय पनि अगाडि सारेका छन्।

साथै संयुक्त रुपमा व्यवसायीहरूले नेपाल र चीनबीचको सीमा नाकाहरु तत्काल खुला गर्नु पर्ने विषयलाई पनि आफ्नो एजेन्डा रहेको बताए। व्यवसायीले नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न र गराउन पाउनुपर्ने व्यवस्था हुनुपर्ने समेत उल्लेख गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी व्यवसायीहरुले नेपाल-भारत र नेपाल-चीन सीमा नाकाबाट भित्रिने पर्यटकहरुलाई सवारी साधनसहित सहज रुपमा आउन पाउने व्यवस्था गर्नु पर्ने माग अगाडि सारेको छन्।

नेपाल भ्रमणमा आउने विदेशीले विदेशमै बिमा गरेर आउने हुँदा कम्तीमा ५ हजार डलर बराकरको कोरोना बीमा गर्नु पर्ने व्यवस्था पनि हटाउनु पर्ने माग अगाडि सारेका छन्।

यसैगरी कोरोना विरुद्धको खोपको पूरा मात्रा लगाएर नेपाल आउने पर्यटकलाई कुनै अवरोध बिना नेपाल भ्रमण गर्न दिनुपर्ने माग छ। सरकारले अक्टोबर १७ देखि पदयात्रा तथा पर्वतराहण पर्यटन खुला गर्ने निर्णय गरेको पनि सरकारले जारी गरेको सुरक्षा निर्देशिकाका कारण अझै पनि यो क्षेत्र चलायमान हुने नसकेको ट्रेकिङ एजेन्सिसज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्।

‘सरकारले व्यवसायीको गुनासो सुनेको छैन। सुन्न चाहेको छैन,’ उनले भने, ‘अब पनि सरकारले व्यवसायीको समस्या समाधानमा तत्परता देखाउँदैन भने हामी कडा आन्दोलनमा जान बाध्य हुन्छौं।’

हामी व्यवसायीले सरकारले जारी गरेको सुरक्षा निर्देशिकाअनुसार सेवा दिन्छौंभन्दा पनि पर्यटक आउने बाटो नै बन्द गराएको सुवेदीले बताए।

‘हामीले व्यवसायीले त क्वारेन्टाइनको व्यवस्थालाई सहज बनाइदिनुस भनेका छौं। खोप लगाएर आउने चाहने पर्यटकलाई आउन दिनुस् भनेका हौं। तर, राज्य सुन्दै सन्दैन। यो अवस्थामा कसरी विदेशी पर्यटक आउँछन?’ उनले भने, ‘प्रधानमन्त्री ज्यू पर्यटनको महत्व उच्च छ भने सुरक्षा निर्देशिका अनुसार सेवा दिने गरी सबै गतिविधि खुला गरिदिनु होस्। सरकार आफै लाखौं जनाता आसोर पोसार गर्दै आमसभा गरिरहेको छ। त्यसबाट कोरोना नसर्ने अनि सबै सुरक्षा निर्देशिका पालन गर्दै नेपाल भ्रमणमा आउने पर्यटकबाट चाँहि कसरी कोराना सर्छ?’ गुरागाँइले भने, ‘सरकार छ भने हाम्रो माग सम्बोधन होस्। नभए हामी आन्दोलनमा जान बाध्य हुन्छौं।’

‘कोभिडले जनता मर्छन्, व्यवसायी मर्छन् भने तपाईंहरुलाई थाहा छैन,’ उनले भने, ‘हामीले राज्यबाट के पाएका छौं? र तपाईंहरूलाई अभिभावक मान्ने।’

पर्यटनको सिजन सुरु भएसँगै होटल बुकिङमा बढ्न थालेको व्यवसायीहरूको भनाइ छ। तर, सुरक्षा निर्देशिकाका कारण उनीहरुलाई नेपाल आउन भन्ने सक्ने अवस्था नरहेको होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्