• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हामीभित्र समस्या हुनसक्छ तर आफैं समाधान गर्न सक्षम छौं : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो)

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  ०८:५०
1140x725

काठमाडाै‌ं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा केही अपारदर्शी नरहेको बताएका छन्। मोदीको नेपाल भ्रमणबारे संसद्‌मा उठेका विविध प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सरकार राष्ट्रिय हितमै अघि बढेको बताए। 

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति र भारतीय जनता पार्टीका सांसद् कीर्ति आजादको अभिव्यक्तिलाई संकेत गर्दै सरकार आफ्नो हितबाट पछाडि नहट्ने उल्लेख गरे। मुख्यमन्त्री राउतले जनकपुरमा मोदीको अभिनन्दन समारोहमा नेपालको संविधानलाई विभेदकारी भनेका थिए भने भारतीय जनता पार्टीका सांसद आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने भन्दै ट्विट गरेका थिए। 

भाजपाका सांसद आजादको भनाइबारे हिजै संसद्ंमा प्रधानमन्त्रीले बोलेका कारण आफूले नबोलेको उनले जनाए। ‘म दोहोर्‍याएर भन्न चाहान्छु त्यो, अभिव्यक्ति  निन्दनीय छ, नेपाल भारत सम्बन्ध बिगार्ने मनसायले आएको छ,’ ज्ञावलीले भने, ‘भारत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

नेपालको परराष्ट्र नीति अन्तर्गत सबै सरकार चल्ने नीति हालसम्म कायमै रहेको भन्दै ज्ञवालीले प्रदेश र स्थानीय सरकारले कुनै कार्य गर्दा परराष्ट्रको सहमति अनिवार्य रहेको बताए।

मन्त्री ज्ञवालीले मुख्यमन्त्री राउतको अभिव्यक्तिमा नेपालको कूटनीतिक मर्यादा र राजनीतिक मर्यादा नभएको टिप्पणी गरे। ‘हामीभित्र समस्या हुनसक्छ हामी आफैं समाधान गर्न सक्षम छौं। कुनै वाह्य शक्तिको आडमा परिर्वतन सम्झौता छैन भन्ने कुरा वहाँहरुले बुझ्नु नै भएको छ ’ उनले भने।

विदेशी पक्ष वा मित्रहरुसंँग गर्ने कुराकानीका लागि सरकारले निश्चित मापदण्ड बनाएको भन्दै ज्ञवालीले यसमा तलमाथि नहुने बताए। आन्तरिक विवाद समाधान गर्न नेपाल आफैं समक्ष रहेकाले  सरकार त्यही रुपमा अघि बढेको ज्ञवालीले बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले सार्वभौम सरकार, अहस्तक्षेप, समातनता र सम्मानमा आधारित विदेशी सम्वन्ध निर्माण गर्दै अगाडि बढाउने बताए। 

विगतमा कतिपय सन्दर्भमा नेपाल चुकेको भन्दै मन्त्री ज्ञवालीले कतिपय देशसँग मिलेर काम गर्ने भनेर संयुक्त हस्ताक्षर गरेका कुरा यस पटक सच्याइएको टिप्पणी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

‘विगतमा नेपालको वाह्य सम्बन्ध सधैं माग्ने मात्रै रह्यो’, ज्ञवालीले भने,  ‘हामी सहयोग माग्ने मात्रै हुँदा कतिपय कुरा स्वीकार गर्न तयार भएका थियौं। तर, अहिले यसलाई हामीले बदल्ने प्रयास गरेका छौं,’ मन्त्री ज्ञवालीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌मा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा भएका सहमति र कुराकानीबारे जानकारी दिइसकेको उल्लेख गर्दै ज्ञवालीले अहिलेको भ्रमणबाट ३ वटा कुरा उपलव्धि भएको बताए। हिजोको उतार चढावलाई अन्त्य गर्दै सुदृढ सम्बन्ध निर्माण गर्न भ्रमणले आधार तयार गरेको मन्त्री ज्ञवालीले दाबी गरे। 

दोस्रो, प्रतिबद्धता र कार्यान्वयन बीचको ठूलो खाडल यसपटक कमी गर्ने प्रयास भएको उनले बताए। ज्ञवालीले उदाहरण दिँदै भने, 'एकीकृत महाकाली सन्धिमा हस्ताक्षर भएको २३ वर्ष बित्दा पनि १३ सय मिटर महाकालीको बाटो नबनेको कुरा यस पटक उठाइएको छ।'

नेपालका समस्याको असोज ३ मा संविधान दिवसमा समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको उनले बताए।

Xtrem

Xtrem

उनले सम्झौताको लिष्ट लामो होइन प्रभावकारी किसिमको हुनेगरी नीति अनुसार काम गरेको बताए।

यो भेटमा सहयोगका नयाँ क्षेत्र पहिल्याइको मन्त्री ज्ञवालीको भनाइ थियो। रक्सौलदेखि  रेलमार्ग, ठूला नदीहरुमा जलमार्ग  र कृषिको काम केही अघि बढाउने सहमति भएको उनले संसद्लाई जानकारी दिए। छिटै कृषिमन्त्री सम्झौतका लागि भारत जाने र जलमार्गका सम्भाव्यता अध्ययनका लागि भारतबाट विज्ञ टोली छिटै नेपाल आउने तयारीमा रहेको मन्त्री ज्ञवालीले जनाए।

'केही ठाउँमा पत्रकारहरुलाई असुविधा भएको कुरा म स्वीकार गर्छु,' मन्त्री ज्ञवालीले मोदीको कार्यक्रममा नेपाली पत्रकारमाथि नै विभेद भएको विषयमा बोले, 'आगामी दिनमा सुधार गर्दै लैजानेछौं।' 

सुरक्षाको सन्दर्भमा नेपालको सुरक्षाबारे नेपाली सुरक्षाकर्मी सक्षम रहेको उनले बताए। केही विषय अझै टुङ्गिन नसकेका र आगामी दिन समाधान हुने उनले बताए।

'सीमा र अन्य विषयमा प्रवुद्ध वर्गले दिएको सुझावका आधारमा अघि बढ्नेछौं,’ उनले भने, ‘१९५० को सन्धि पुनरावलोकन लगायत अन्य विषयलाई ध्यानमा राखेर २१औं शताब्दी सुहाउँदो बनाउने कार्यमा हामी अडिक छौं।’

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
सम्बन्धित सामग्री
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे ।  घटनामा पूर्वसांसद चु... बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगन्जको आदर्शनगरस्थित होटल पुजनमा जारी महानगरपालिकाको २१औँ नगरसभा (विशेष नगरसभा) मा कांग्रेसबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष, कार... बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ। बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्