• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

११ एयरलाइन्सलाई ३० दिनभित्र विमानस्थलको बक्यौता भुक्तानी गर्ने मौका, कसको कति?

64x64
नेपाल लाइभ सोमबार, माघ २६, २०७७  ११:१७
1140x725

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीलाई  विमानस्थल बक्यौता भुक्तानी गर्न अन्तिम पटक समय दिएको छ।

पटक–पटक सूचना गर्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरे पछि प्राधिकरणले फेरि ३० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशन गरेको छ।

अबको ३० दिनभित्र बक्यौता रकम र नियम अनुसार लाग्ने विलम्ब शुल्क समेत बुझाई  हरहिसाब फरफारक गर्न प्राधिकरणले आग्रह गरेको छ।

उक्त समयमा पनि रकम भुक्तानी नभएमा विमानस्थल सेवा शुल्य नियमावली २०७६को नियम ३० को उपनियम ३ बमोजिम भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने समेत समेत सूचनामा उल्लेख छ। 

विमानस्थल बक्यौता नतिर्ने ११ एयरलाइन्स र रकम
सञ्चालनामा नरहेका ११ वटा एयरलाइन्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क वापतको रकम भुक्तानी गरेका छैन।

१. नेकोन एयरः सबैभन्दा बढी नेकोन एयरको बक्यौता रहेको छ। नेकोन एयरले विमानस्थल कार्यालयलाई ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ तिर्न बाँकी छ। यो एयरलाइन्सका मालिक दिपमणी राज भण्डारी, दिपक राज कोइरला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दुर कक्षपती हुन्।

२. शिवानी एयरः यसैगरी शिवानी एयरले पनि ५५ लाख ५१ हजार ५३ रुपैयाँ रकम विमानस्थल कार्यालयलाई तिरेको छैन। यसका मालिक मणिन्द्र लाल रंजितकार हुन्।

३. अल्पाईन एयरः यो एयरलाइन्सले पनि विमानस्थल कार्यालयलाई ७२ हजार ७ सय २८ रुपैयाँ लामो समयदेखि भुक्तानी गरेको छैन। यसका मालिक क्याप्टेन प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल र महेश्वर भक्त श्रेष्ठ हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

४. गोरखा एयरः गोरखा एयरले पनि विमानस्थल कार्यालयलाई २९ लाख ३५ हजार २९ रुपैयाँ रकम लामो समयदेखि तिरेको छैन। यसका मालिकहरु प्रज्वल श्रेष्ठ र डाक्टर उज्वल श्रेष्ठ हुन्।

५. कर्णाली एयरः कर्णाली एयरले पनि विमानस्थल सेवा शुल्क वापतको विमानस्थल कार्यालयललाई १७ लाख ४६ हजार ३ सय रुपैयाँ भुक्तानी गरेको छैन। यसका मालिकहरु  नारायण सिंह पुन र सविना राई पुन हुन।

६. माउन्टेन एयरः यो एयरलाइन्सले पनि विमानस्थल सेवा शुल्क वापतको १२ लाख ७३ हजार ६ सय ९४ रुपैयाँ विमानस्थल कार्यालयलाई भुक्तानी गरेको छैन। यसका मालिकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्र बस्नेत रहेका छन्।

७. कस्मिक एयरः यो एयर पनि अहिले सञ्चालनमा छैन। तर, एयरले विमानस्थल सेवा शुल्क वापतको ३ करोढ ४७ लाख ५८ हजार ७० रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाएको छैन। यसका मालिक रविन्द्र प्रसाद प्रधान हुन्।

८. सांग्रिला एयरः यो एयरले पनि विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क वापतको १५ लाख ३७ हजार  रुपैयाँ लामो समयदेखि भुक्तानी गरेका छैन। यसका मालिक एक दर्जन भन्दा बढी रहेका छन्। मालिकहरु महेशमान सिंह, रञ्जु सिंह, किशोर सिल्वाल, उदय विश्वम्बर दास श्रेष्ठ, सुशिल मान सिंह, राजेन्द्रलाल मास्के, उस्वी श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, उषा प्रधान, एकराजजंग थापा, शोभा मास्के, रतनबहादुर लामिछाने, रेखा श्रेष्ठ र सुधा भट्टराईहरु रहेका छन्।

९. स्काईलाईन एयरवेजः यो एयरवेजले पनि विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क वापतको तिुर्नपर्ने १५ लाख ५० हजार ४ सय रुपैयाँ अहिलेसम्म विमानस्थल कार्यालयलाई भुक्तानी गरेका छैन। यसका मालिकहरु आंग छिरिगं शेर्पा, पेम्बा छिरिगं शेर्पा, मिङमा दोर्जे शेर्पा, तेन्जिङ नोर्वु शेर्पा र यादव खरेल हुन्।

१०. एयर काष्ठमण्डपः यो एयरलाइन्सले पनि विमानस्थल कार्यालयलाई ७ लाख ३८ हजार ४ सय ४८ रुपैयाँ रकम भुक्तानी गरेको छैन। यसका मालिकहरु प्रज्वल श्रेष्ठ,उज्वल श्रेष्ठ र हमाद अली जावोर (कतार) हुन्।

११. नेपाल एयरवेजः यो एयरलाइन्सको पनि विमानस्थल बक्यौता रकम ५ लाख ५० हजार  ५४ रुपैयाँ रहेको छ। यसका मालिक प्रदिप जंग राणा हुन्।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्