• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : कतै शान्तिपूर्ण, कतै झडप 

64x64
नेपाल लाइभ बिहीबार, माघ २२, २०७७  २२:५२
1140x725

काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षले आकस्मिक रूपमा देशैभर गरेको आमहड्ताल कार्यक्रम कतै शान्तिपूर्ण भएको भएको छ त कतै झडपसमेत भएको छ। शान्तिपूर्ण आमहड्ताल भनेपनि काठमाडौको कंलकी, सामाखुसीसहित जनकपुर, पोखरा, धरान लगायत क्षेत्रमा झडप भएको थियो।

आफूहरूले गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारी पक्षले बल प्रयोग गरेको र धरपकडसमेत भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए। ‘हामीले शान्तिपूर्ण तरिकाले आमहड्तालको घोषणा गरेका थियौँ। त्यस्तो कुनै आगजनी गर्ने हुलदंगा गर्ने कुनै योजना थिएन,’ नेपाल लाइभसँग रिजालले भने, ‘आन्दोलनमा घुसपैठ हुँदा कतिपय क्षेत्रमा तनावपूर्ण भएको छ। नभए अन्य क्षेत्रमा शान्तिपूर्ण सौहार्दपूर्ण वातावरणले आमहडताल सम्पन्न भयो।’

आमहड्तालका लागि कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य,बल्खुः वेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल खटिएका थिए। 

यस्तै महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई जिम्मा दिइएको थियो।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : कहाँ-कहाँ के भयो?बिहीबार, माघ २२, २०७७

प्रहरीले बिहीबार बिहानै कंलकीबाट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य हितमान शाक्य, अमृता थापामगर, कृष्ण केसी लगायत नेता कार्यकर्तालाई पक्राउ गरेको थियो। लगत्तै बागबजारबाट विद्यार्थी नेता रमेश मल्ल, तिलकराज भण्डारी लगायत नेताहरु पक्राउ परे।

nimb
nimb
Ncell 2
Ncell 2

उपत्यकाका विभिन्न ठाउँबाट बिहानै नेता कार्यकर्ता पक्राउ परेपछि अध्यक्ष प्रचण्ड नेपाल लगाय नेता समेत सडकमै उत्रिएर धर्ना कसेका थिए। सातदोबाटो सडकमा केही बेर बिताएका प्रचण्ड पुल्चोकको धर्नामा पुगेका थिए। 

नेता नेपाल पनि कोटेश्वरको धर्नामा मोटरसाइकलै चढेर धर्ना बसेका थिए। उता सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा विद्यार्थीको मोर्चामा बिहानै रत्नपार्क पुगेका थिए।

बिहीबार बिहानै बन्दकर्ताले सामाखुशीमा सवारी साधनमा तोडफोड गर्नुका साथै आगजनी गरेपछि प्रहरीले नेता कार्यकर्ता ठूलो संख्यामा पक्राउ गर्‍यो।

प्रहरीले ठूलो संख्यामा नेता कार्यकर्ता पक्राउ गरेपछि बिहान १० बजेतिर सवारी सधान सामान्य रुपमा चल्न थालेका थिए।

प्रहरीले बन्दकर्ता नबसेको क्षेत्रबाट सवारी साधन चलाउन सहजीकरण गरेका थिए। सबैभन्दा धेरै बन्दकर्ता रत्नपार्क, कोटेश्वर र गंगबु क्षेत्रमा धेरै उपस्थित थियो। अन्य क्षेत्रमा भने बन्दकर्ता सामान्य उपस्थित थियो। आमहड्ताल बन्द गरेर देशलाई नै ठप्प पार्न नहुने भन्दै सर्वसाधरणले विरोध जनाएका छन्।

नागरिकलाई सास्ती दिने गरी यस्ता आमहड्ताल जस्ता कार्यक्रम गरिएको सामाजिक सञ्जालमा तीव्र आलोचना भयो। यस्तै विवेकशील नेपाली दलले समेत नेपाल नै बन्द गरेर संघर्ष कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गरेको छ।

प्रचण्ड–नेपाल पक्षले बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै आमहड्ताल शान्तिपूर्ण रुपमा सफल भएको दाबी गरेको छ। 'आमहड्तालमा प्राप्त जनसमर्थनले हामीलाई उत्साहित बनाउनुका साथै संघर्षका माध्यमबाट हरहालतमा प्रतिगामी कदम सच्याउन ऊर्जा मिलेको छ,' विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प
सम्बन्धित सामग्री
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी चितवन भ्रमणका क्रममा प्रभावित परिवारसँग भेट गर्दै उनले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्... आइतबार, असार २८, २०८३
विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईँलाई प्रहरीले घर पठायो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थल परिसरमै सार्वजनिक कार्यक्र... आइतबार, असार २८, २०८३
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे उनले सुकुमबासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । आइतबार, असार २८, २०८३
ताजा समाचारसबै
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै सोमबार, असार २९, २०८३
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प सोमबार, असार २९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्