• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : कहाँ-कहाँ के भयो?

१८८ जना पक्राउ, ४० रिहा
64x64
नेपाल लाइभ बिहीबार, माघ २२, २०७७  १९:०५
1140x725

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको असर देशका मुख्य-मुख्य सहरी क्षेत्रमा देखिएको छ। 

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरमा सार्वजनिक सवारी ठप्प प्राय भए। निजी सवारी भने छिटपुट रुपमा चले। राजधानीको सामाखुशीमा बिहानै बन्दकर्ताहरुले एउटा ट्याक्सीमा आगजनी गरेका थिए।

1140x725

१८८ पक्राउ
आमहड्तालको नाममा तोडफोडमा उत्रिएका १८८ जनालाई देशभरबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी बसन्त कुँवरले बताएका छन्। तीमध्ये काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ८६ जना पक्राउ परे।

पक्राउ परेकामध्ये १७१ जना पुरुष छन्। प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७ जना महिला पनि पक्राउ परेका थिए। शाक्यलाई भने प्रहरीले कलंकीबाट पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये अहिलेसम्म ४० जनालाई रिहा गरिएको प्रवक्ता कुवँरले बताएका छन्। अन्यको हकमा भने साधेपुछको काम भइरहेको उनले बताए। तोडफोडमा संलग्न भएको नपाइए छाडिने प्रहरीले जनाएको छ।

३२ सवारीमा क्षति, ३ सरकारी गोडी तोडफोड
आमहड्ताल उल्लघंन गरेर सवारी चलाएको भन्दै बन्दकर्ताहरूले सवारी साधनमा समेत तोडफोड गरेका छन्। तोडफोडबाट देशभर ३२ वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

केही गाडीमा सामान्य क्षति पुगेको छ भने केही गाडीमा ठूलो क्षति पुगेको छ। तोडफोड भएकामध्ये ३ वटा सरकारी गाडीसमेत रहेको प्रवक्ता कुँवर बताएकाछन्।

१ वटा गाडीमा भने आगजनी भएको छ। सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेका थिए। प्रहरीले पानीको फोहरामार्फत् आगो नियन्त्रणमा लिएपनि गाडीमा ठूलो क्षति भएको थियो।

जनकपुरमा २७ राउन्ड हवाइ फायर
बन्दकै क्रममा जनकपुरमा भने २७ राउन्डसम्म गोली चलेको छ। बन्दको विरोध गर्दै जनकपुरका व्यवसायीहरुले पसल खालेका थिए। त्यसपछि बन्दकर्ता र व्यवसायीबीच झडपको स्थिति बनेको थियो। 

सो क्रममा स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाई फायर गर्नु परेको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहले बताए। त्यसभन्दाअघि प्रहरीले १२ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो।

स्थायी कमिटी सदस्य यादव र प्रहरी पनि घाइते
जनकपुरमै भएको झडपमा नेकपा स्थायी कमिटी सदस्य मातृका यादव केन्द्रीय कमिटी सदस्य रामचन्द्र झासहित प्रहरीसमेत घाइते भएका छन्। 

दुई प्रहरी र एक सशस्त्र प्रहरी घाइते भएको प्रवक्ता कुँवरको भनाइ छ। अन्यत्र भने सामान्य झडप भएपनि घाइते भने भएका छैनन्।

कहाँ-कहाँ प्रभाव?
पोखरामा बन्दको सामान्य प्रभाव देखिएको छ। बन्दकर्ताले गुडिरहेको कारलाई तोडफोड गर्न लागेपछि पोखराको महेन्द्रपुलमा प्रहरी र बन्दकर्ताबीच विवाद भएको थियो। बन्दको प्रभाव पोखरामा आंशिक परेको थियो।

पोखराका सडकमा छिटपुट रुपमा मोटरसाइकल चलेका थिए। सार्वजनिक सवारी साधन न्यून मात्रामा संचालन भए। 

यस्तै, प्रहरीले आमहड्तालमा उत्रिएका ५ जनालाई प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको थियो। मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित महानगर संघर्ष समितिका सहसंयोजक मीरा दाहाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

1140x725

बन्दकर्ता शारदा मैनाली, चम्पा कार्की, मीना पोखरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विराटनगरमा सरकारी गाडी तोडफोड गरेपछि प्रहरीले पक्राउ गरिएको थियो।

यसैगरी, धरानमा भने मजदूर र बन्दकर्ताहरूबीच झडप भएको थियो। धरानको भानुचोकमा बन्दकर्ता नेकपा कार्यकर्ताले टेम्पोमा तोडफोड गर्न खोजेपछि मजदूरहरू र बन्दकर्ताबीच झडप थियो। 

अन्य ठाउँका तुलनामा काठमाडौं उपत्यकामा बन्दको प्रभाव बढी देखियो। उपत्यका भित्रिने मुख्य नाकाहरूमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड-नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
सम्बन्धित सामग्री
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी चितवन भ्रमणका क्रममा प्रभावित परिवारसँग भेट गर्दै उनले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्... आइतबार, असार २८, २०८३
विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईँलाई प्रहरीले घर पठायो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थल परिसरमै सार्वजनिक कार्यक्र... आइतबार, असार २८, २०८३
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे उनले सुकुमबासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । आइतबार, असार २८, २०८३
ताजा समाचारसबै
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन सोमबार, असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै सोमबार, असार २९, २०८३
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्