• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ब्ल्याकपिङ्कका सुन्दरीहरू

64x64
नेपाल लाइभ शनिबार, माघ २४, २०७७  ११:०१
1140x725

काठमाडौं- यदि तपाईं कोरियन ड्रामा र कोरियन पप गीतको फ्यान हुनुहुन्छ भने के–पपको बारेमा पक्कै थाहा छ। के–पपको बारेमा रूचि राख्नेलाई ब्ल्याकपिङ्कको बारेमा थाहा नहुने पनि कुरै भएन। त्यहि भएर त नेपालमा समेत कोरियन युवतीहरूको म्युजिक ग्रुप ब्ल्याकपिङ्कका फ्यानहरू टन्नै छन्। उनिहरूका गीत नेपालको युट्युब ट्रेन्डिङमा पनि परिरहन्छन्। ४ जना सुन्दरीहरूको म्युजिक ग्रुपले निकै रेकर्डहरू पनि तोडिसकेको छ।  उनिहरूको बारेमा केही रोचक कुरा छन्। जुन तपाईंलाई थाहा नहुन पनि सक्छ।

ब्ल्याकपिङ्कलाई यो समूहले सुन्दरता मात्रै सबैकुरा हैन भनेर व्याख्या गर्ने गरेका छन्। जिसो, जेन्नी, रोज र लिजाको यो समूहलाई उनका फ्यानहरूले ब्लिंक भनेर बोलाउँछन्। विश्वका निकै चर्चित सेलिब्रेटीहरूले समेत यी ४ जना सुन्दरीहरूसँग काम गरेका छन् र उनीहरू यो समूहका फ्यान पनि हुन्।

म्युजिक समूहहरूमा सबैभन्दा धेरै सब्स्क्राइबर समेत ब्याल्कपिङ्ककै छ। ब्याल्कपिङ्कले आफ्नो म्युजिक डेब्यु सन् २०१६ मा गरेको हो। स्वाएर वान नामको सोलो एल्बमबाट यो ग्रुप सुरु भएको हो। जसमा दुइओटा गीतहरु थिए। यो गीतबाटै विभिन्न अर्वाड र पुरस्कार जित्न समूह सफल भयो। त्यस्तै, पहिलो एल्बमबाटै यो ग्रुप के–पपमा केटीहरूको पहिलो समूह बन्यो जो, टप बिलबोर्डस् एमेजाइन् आर्टिस्ट चार्टमा प्रवेश गर्न सफल भयो। 

कस्ता छन् त, ब्याल्कपिङ्कका सुन्दरीहरू ?

जिसो
ब्याल्कपिङ्कको पहिलो नम्बरमा पर्छिन् जिसो। उनको पुरा नाम किम जिसो हो। साउथ कोरियामा जन्मिएकी जिसो अहिले २५ वर्षकी भइन्। उनी बयाल्कपिङ्ककी लिडर हुन् र यो समूहको पहिलो सदस्य पनि। ड्रम र पियानोको विशेषज्ञ जिसोलाई तीनओटा भाषा आउँछ। जापानिज, कोरियन र चाइनिज्। तर, उनलाई अंग्रेजी बोल्न भने आउँदैन। त्यही कारण उनि बेलाबखत निराश हुने गर्छिन्।  अंग्रेजी बोल्न मात्रै नआउने हो जिसोलाई, अरुले बोलेको भने मज्जासँग बुझ्न सक्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी स्कुलमा हुँदा सुन्दरता र दयालु स्वभावका कारण चर्चित थिइन्। उनी कँरातेमा ब्ल्याक बेल्ट होल्डर पनि हुन्। उनलाई ब्याल्कपिङ्कको मुडमेकर पनि भन्छन्। 

जेन्नी
दोस्रो नम्बरमा परेकी जेन्नीको पुरा नाम किम जेन्नी हो। अहिले २४ वर्षमा कुदिरहेकी यी सुन्दरीको जन्म पनि साउथ कोरियामै भएको हो। उननी समूहकी मुख्य भोकलिष्ट र मेन
र्‍यापर हुन्। र्‍याप, भोकल, डान्स र अभिनय मात्रै हैन, उनलाई पियानो पनि राम्रोसँग बजाउन आउँछ। जेन्नीलाई पनि तीनओटा भाषा आउँछ। जसमा कोरियन, जापानिज र अंग्रेजी रहेको छ। जेन्नीलाई सबेले गुचीकी माान्छे अर्थात ह्युमन गुची भन्छन्। किनभने उनी गुचीका महंगा कपडा, जुत्ता र झोला बोक्छिन्। जेन्नीलाई खाना पकाउन पनि रमाइलो लाग्छ। फुर्सदको समयमा उनी मीठो खाना पकाएर अरुलाई खुवाउन रुचाउँछिन्। 

लिजा
समूहको तेस्रो सदस्य हुन् लिजा। उनको पुरा नाम भने लालिजा मानोवेन हो। उनी अहिले २३ वर्षकी भइन्। उनी थाइल्याण्डमा जन्मिएकी हुन्। समूहमा सबैभन्दा चर्चित र कान्छी सदस्य हुन् लिजा। उनी समूहमा लिड
र्‍यापर, सबभोकलिष्ट र मेन डान्सर हुन्। समूहमा सबैभन्दा राम्रो नाच्ने लिजा गितार र पियानो पनि राम्रो बजाउँछिन्।

Xtrem
Xtrem

लिजा शुरूआती दिनमा थाइल्याण्डमै बस्थिन्। तर, जब उनी वाइजी इन्टरटेटमेन्टको छनोटमा परिन्, यसैका लागि साउथ कोरिया आउनुपर्‍यो। त्यो समयमा कोरियन भाषा नआएकाले उनले निकै सास्ती भोग्नुपरेको थियो। तर, अहिले भने उनी ४ ओटा भाषा बोल्न सक्छिन्। जसमा उनको मातृभाषा थाइ, कोरियन, जापानिज र अंग्रेजी। लिजालाई गीत/संगितका अलवा मेकअप गर्न निकै मनपर्छ।

रोज
समूहको चौंथो तथा अन्तिम सदस्य हुन् रोज। रोजको पुरा नाम पार्क छयाङ् हो।  यसलाई अंग्रेजी अर्थमा भन्दा रोजन् पार्क बन्छ। त्यसैबाट उनले आफ्नो स्टेज नाम रोज राखिन्। उनी अहिले २३ वर्षकी भइन्। साउथ कोरियामा जन्मिएकी रोजको समूहमा मुख्य काम मेन भोकलिष्ट र लिड डान्सरको छ। रोजलाई पनि तीनओटा भाषा बोल्न आउँछ। कोरियन, जापानिज र अंग्रेजी। रोज पनि पियानो र गितार बजाउँन सक्छिन्। यसको अलवा उनलाई चित्र बनाउन र साइकल कुदाउन पनि खुबै मनपर्छ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्