काठमाडौं- बन्द र बृहत् प्रर्दशनप्रति चासो राख्दै नेपालस्थित दक्षिण कोरियाली दूतावासले आफ्ना नागरिकलाई सुरक्षा सजगता अपनाउन आग्रह गरेको छ।
प्रचण्ड–माधव समूहको नेकपाले बिहीबार गरेको आमहड्ताल र प्रधानमन्त्री केपी ओली पक्षले गर्ने शुक्रबारको शक्ति प्रर्दशनप्रति दूतावासले चासो राखेको छ।
सुरक्षा सजगताका लागि दूतावासको फेसबुक पेज, समाचार तथा परराष्ट्र मन्त्रालयको जानकारी हेर्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।