• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सफलता, असफलता र फेरि सफलता चाखेकी एलिना

64x64
नेपाल लाइभ शनिबार, माघ १७, २०७७  ०८:२०
1140x725

काठमाडौं- ‘के माया लाग्छ र?’ आजभन्दा ६ महिनाअघि धेरैले गायिका एलिना चौहानलाई सोध्ने प्रश्न हो यो। कतिले चिनेरै के माया लाग्छ र भन्थे, कतिले नचिनेर। एलिनाले सम्झँदै भनिन्, एकचोटी बाटोमा हिँडिरहेकी थिएँ। मेरो छेउबाट गएको मान्छेले अलि पर पुगेपछि ठूलो स्वरमा चिच्याउँदै के माया लाग्छ र भन्यो। मैले पुलुक्क फर्केर हेरें अनि त्यो मान्छे हाँस्दै गयो। 

६ महिनाअघि र अहिलेको अवस्था फेरिइसकेको छ। के माया लाग्छ र बोलको गीतमा स्वर मिसाएपछि उनी निकै व्यस्त बनिन्।

अहिले उनलाई जिस्काउन ‘के माया लाग्छ र’ मात्रै होइन, मिनरल वाटर, कुरा काट्ने मान्छेले काटुन्, कैले माया देखायौलगायत दर्जनौं गीत छन्। उनले कोभिड-१९ को महामारी भोगिरहेको बेलामै पनि करिब ६० वटा गीत रेकर्ड गराइन्। 

झापा विर्तामोडमा जन्मिएकी एलिनाले आफैँलाई व्यंग्य गर्दै भनिन्, ‘म त अझैपनि भाइरल गायिका र कभर गायिकामै छु। मानिसको नजरमा गायिकामात्रै हुन त अझै बाँकी नै छ। तुरुन्तै चित्त दुखाउँदै उनले भनिन्, ‘मेरो गीत पो भाइरल भएको हो त, म नै भाइरल भएकी त हैन नि।’  

चर्चा कमाउनभन्दा कायम राख्न गाह्रो
गायिका एलिनालाई चर्चा कमाउनभन्दा यसलाई कायम राख्न गाह्रो लाग्ने बताइन्। भनिन्, ‘आफू चर्चामा नआउँदा त्यति प्रेसरको अनुभूति भएन, जति अहिले छ। केको प्रेसर छ र भन्ने जिज्ञासामा उनले भनिन्, ‘पहिले चर्चित नहुँदा गीत चलेपनि नचलेपनि वास्ता हुँदैनथ्यो, अहिले गीत चलेन भने टेन्सन हुन्छ‚’ थप जोड दिँदै एलिनाले भनिन्, ‘पहिलेको लेवलमा गीतले चर्चा पाउन सकेन भने आफू ओझेलमा पर्ने डर हुन्छ। लामो सुस्केरा तान्दै भनिन्, यहाँ त चर्चा कमाउनभन्दा सधैं चर्चामा रहिरहन गाह्रो रहेछ। 

हुन पनि उनको सांगीतिक यात्रामा उनले चर्चा पाएर फेरि हराउँदाको अनुभव संगालिसकिन्। 

नचलेको गीत ‘तिम्रो मायाले बाँधेर राख’मा एलिनाले कभर बनाइन्। त्यो कभर गीतमा उनको स्वर सुनेर त्यसलाई सबैले मन पराए। लामो समयसम्म युट्युबको ट्रेन्डिङमा बस्न पनि सफल भयो त्यो गीत। 

जब चर्चा कमायो, गीतका मालिकले स्वामित्व खोजे। सुरुमा अनुमति लिएरै गीत गाएको भएपनि उनलाई गीतका साहुले मेरो गीतको पछि नलाग भने। उनको स्वरमा रहेको त्यो गीत युट्युबबाट हटाइयो पनि‚’ त्यो क्षण सम्झँदै एलिनाले भनिन्, ‘अर्काको घरमा भाडा बसेजस्तो हुने रहेछ कभर गीत त। त्यही भएर अफिसियल गीत गाउन थालें। आफ्नै घरमा भएपछि घरबेटीले निकालिदेलान् भन्ने डर हुँदैन, ढुक्कसँग बस्न पाइन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

No description available.

कभर गीत हिट भएपछि उनले केही अफिसियल गीतमा गाउने मौका पाइन्‚ इन्स्टाको फोटो। गीत निकै चर्चित बन्यो। तर यसमा कपीको आरोप लाग्यो। त्यो गीत पनि युट्युबबाट हट्यो। 

इन्स्टाको फोटोपछि उनले अन्य केही गीत पनि गाइन् तर ती चलेनन्। उनी फेरि हराइन्। 

झापाको एक विद्यालयमा पढाउँदै र पढ्दै थिइन् उनी। भाइरल हुनेबित्तिकै स्कुलमै अन्तवार्ता लिन पुगेका अन्तवार्ताकारहरुले गर्दा उनले विद्यालयको जागिरबाट हात धुनुपर्‍यो। अन्त्यमा जागिर पनि गयो, गीत पनि हिट भएन, दर्शकले उनलाई भुले।  

Xtrem

Xtrem

उच्च माध्यामिक तहमा विज्ञान विषय पढेपनि संगीतमा समय दिन नसकिएला भनेर उनले स्नातक तहमा मानविकी संकायमा अंग्रेजी विषय लिएर पढेकी थिइन्‚ जसले गर्दा घरमा समेत तारो बनेकी थिइन्। 

उनको घरपरिवारमा संगीतमा लागेका कोही थिएनन्। आमाले बेलाबखत् भजन गुनगुनाएपनि छोरीले पुरै जिन्दगी संगीतमा लागेर बिताओस् भन्ने चाहना उनको परिवारको थिएन। त्यही कारण नै उनले संगीतको खर्च जुटाउन पढाउने काम गरेकी थिइन्। 

उनलाई पहिलोे गाँसमा मात्रै होइन, दोस्रो गाँसमा पनि ढुंगा लाग्यो। चारैतिरबाट हात लाग्यो शून्यको अवस्थामा पुगिन्.एलिना। 

लामो समयसम्म के गर्ने के नगर्नेको अन्यौलमा उनलाई फेरि उद्दार गर्‍यो टिकटकले। खाली समयमा टिकटकमा गीत गाउँदै अपलोड गर्दै गर्न थालिन्। यसले उनलाई भुलेका दर्शकको दिमागलाई पुनर्ताजगी गराइदियो।

टिकटककै कारण उनले लामो समयको अन्तरालमा गीत पाइन्, के माया लाग्छ र!

यसले उनको चर्चा फेरि एकाएक चुलीमा पुर्‍याइदियो। यही गीत गाएपछि उनले ७ महिनाको अवधिमा झण्डै ७० ओटा गीतमा आवाज दिइसकिन्। उनले गाएका गीतहरू कति सार्वजनिक भए, कति सार्वजनिक हुने क्रममा छन्।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्