• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तीतो क्षणमा अमिलो थप्ने एउटा तस्बिर

64x64
डिबी खड्का शनिबार, माघ १०, २०७७  १६:२५
1140x725
मलेसियाका ल्याइएको शव बोकेर गन्तव्यतिर गइरहेको पिकअप भ्यान। तस्बिर : निमेषजंग राई

सबैले भन्छन्- तस्बिर आफैं बोल्छ। तस्बिरले त कटाक्ष पनि गर्ने रहेछ! त्यो पनि यस्तो कटु यथार्थमाथि, जसको तीतो सहन यसै पनि सकस परिरहेको हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कैद भएको एक तस्बिरले तीतो मात्रै होइन, अमिलो पनि थपेको छ। तीतो नै पचाउन मुस्किल परिरहेका बेला तस्बिरले थपेको अमिलोले झन् ठूलो कटाक्ष गरिरहेको छ।

जिन्दगी सुन्दर बनाउने सपना बोकेर पराइ भूमि पुगेका १८ जीवन शनिबार शव बनेर नेपाल आइपुगे। शव पनि सजिलै ल्याउन नसकिने समयमा लामो प्रतीक्षापछि जसोतसो ल्याइए। 

शव बुझ्दै गर्दा आफन्तका आँशु खसेको हृदयविदारक दृष्य त्रिभुवन विमानस्थल पुगेका धेरैका लेन्समा परे। त्यहीबीच सहकर्मी निमेषजंग राईको क्यामेराको लेन्समा एउटा यस्तो दृष्य पर्‍यो, जसले एकपल्ट रोकिएर गम्न बाध्य पार्छ। 

झट्ट हेर्दा तस्बिर सामान्य छ। एउटा पिकअप भ्यानले एउटा शव र सँगै सुटकेस बोकिरहेको छ। अरु गाडीमा जस्तै त्यो गाडीमा पनि एउटा गाडी साहित्य छ। लेखिएको छः 

हाँसीखुशी जिन्दगी चल्छ,
मेहनत गरे नेपालमै सुन फल्छ

त्यो साहित्य अरु समय, ठाउँ र अवस्थामा देख्दा सामान्य नै हो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तका आँशु छचल्किरहेको अवस्थाको दृश्य भने शक्तिशाली बनेको छ। तस्बिर हेर्दा लाग्छ, शक्तिशाली सन्देश होइन, संयोग हुने रहेछ। संयोग यो अर्थमा कि, शव बोक्नका लागि तोकिएको गाडी (शवबाहन) होइन यो, संयोगले शव बोक्न पुगेको मात्र।  

नेपालमै मेहनत गर्न प्रेरित गर्ने यो लाइन विदेशबाट फर्किएको कुनै जिउँदो मान्छेले देखेको भए कति सान्दर्भिक हुन्थ्यो! जिउँदो मान्छेले यो सन्देशलाई प्रेरणा ठान्दो हो। तर, यो लाइन लेखिएको ठीकमाथि विदेशमै ज्यान गुमाएको एउटा नेपालीको शव छ। यो खराब परिस्थितिमा सही यत्ति मात्रै भएको छ, शवले सन्देश पढ्दैन! पढ्थ्यो भने ‘कटाक्ष’ गरेको महसुस गर्ने थियो! कस्तो अफसोच, शवले कटाक्ष सहनुपर्ने!

Ncell 2
Ncell 2
nimb
nimb

तस्बिरले त्यस्तो बेला पाठ पढाइरहेको छ, जतिबेला एउटा पढ्नुपर्ने मान्छे त्यसैका माथि शव बनेर लडिरहेको छ। पढ्नुपर्ने अरु धेरै मान्छे आपसमा लडिरहेका छन्। 

यो सन्देश पढ्नैपर्ने मान्छे राजनीतिज्ञ हुन्। जसले नेपालमै मेहनत गरेर सुन फलाउने वातावरण कहिल्यै बनाउन सकेनन्। त्यसैको परिणाम आज एकैपल्ट १८ जीवन शव बनेर नेपाल आए। अझै धेरै जीवन शवका रुपमा विदेशी भूमिमा थन्किएका छन्। 

नेपालमै सुन फलाउनका लागि राजनीतिक स्थिरता अनिवार्य शर्त हो। लय समात्नै लागेको राजनीतिले यही बेला फेरि बाटो बिराएको छ। मेहनत गरेर देशमै सुन फलाउन लागिपरेकाहरूलाई समेत भड्काउन थालेको छ। ‘यो देश बन्दैन’, ‘यहाँ केही पनि हुँदैन’ जस्ता विरक्ति बोक्ने वाक्य बाक्लै सुनिन थालेका छन्।

उनीहरू मेहनत गर्नकै लागि पराइ भूमि पुगेका हुन्। ज्यानकै बाजी लगाएर जीवन धान्नुपर्ने नेपाली जीवनका बाध्यताको एउटा परिणतिको तस्बिर हो यो। 

शवलाई यो परिस्थितिले भावुक बनाउन सक्छ, यो कटाक्षले घोच्न सक्छ तर राजनीतिज्ञलाई? नेपालका राजनीतिज्ञसँग त शवले पनि सावधान रहनुपर्ने बेला भएको छ, किनभने उनीहरू यहाँ पनि ‘एजेन्डा’ खोजिरहेका हुन सक्छन्!

यो पनि पढ्नुहोस्

बाकसमा आफन्त आउँदा...[फोटो फिचर]शनिबार, माघ १०, २०७७

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्