• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

बिटिएसका रोचक कुरा

पुष्पा थपलिया शनिबार, पुस २५, २०७७  १२:२२
1140x725

एजेन्सी-

कोरियाली सांगीतिक समूह बिटिएसका धेरै फलोअर्स छन् नेपालमा। उनीहरुको नयाँ गीत रिलिज हुनेबित्तिकैे युट्युब ट्रेन्डिङमा अड्डा जमाइरहेको हुन्छ । बिग हिटको छायाँमा बसेको बिटिएस एसियाको सबैभन्दा धेरै ख्याति कमाउन सफल सांगीतिक समूह हाे। कोरियाको यो समूहमा तीन र्‍यापर र चार जना भोकलिष्ट छन् । यो समूहकाे निर्माण २०१३ मा भएको हो ।

आउनुहोस्, बिटिएसका सदस्यलाई चिनाैं, अनि उनीहरुका रोचक कुरा थाहा पाऔं-

आरएम

No description available.
किम रमजोङ अर्थात आरएम बिटीएसका मुख्य र्‍यापर तथा निर्माता हुन् । सन् १९९४ को सेप्टेम्बर १२ मा जन्मिएका उनी गीत लेख्न मन पराउँछन् ।  बिटिएसमा सहभागी सात जनामध्ये उनी सबैभन्दा पहिला सदस्य हुन्। 

सुरुसुरुमा र्‍यापका राक्षस, आइडल बन्ने खालको अनुहार नभएकाे मानिसजस्ता नमिठा प्रतिक्रिया उनलाई आउँथ्यो । पत्रकारले पनि उनलाई हिपहप संगीत बिगारेको आरोप लगाउँथे । यस्ता कुराले उनलाई आइडल र र्‍यापरमा के फरक हुने रहेछ भनेर सोच्न बाध्य बनायो । उनले सन् २०१५ मा यसको उत्तरका लागि निकै आक्रोसित मिक्सट्याप नामक र्‍याप बनाए । उक्त र्‍यापपश्चात् उनले अमेरिकामा नाम चलेका र्‍यापरसँग काम गरे। बिटिएसका सात सदस्यमध्ये खरर्र अंग्रेजी बोल्ने उनीमात्रै छन्। समूहका लिडर भएकाले केही अफ्ट्यारो परे उनैले सम्हाल्छन्। 

जिन

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

किम सेयोकजिन अर्थात जिन बिटिएसका भोकलिष्ट हुन्। सन् १९९२ डिसेम्बर ४ मा जन्मिएका उनी नाटकका बिद्यार्थी थिए, जो बसबाट घर आउनेजाने गर्थे। उनी आफूलाई वर्ल्डवाइड ह्यान्सम अर्थात् विश्वकै सुन्दर केटोको रुपमा परिचित गराउन रुचाउँछन् । त्यसैले उनी निकै ट्रोल र भाइरल पनि हुने गर्छन्। त्यस्तै उनले नै फ्लाइङ किसलाई पनि चर्चित बनाएका थिए। 

जिन बिटिएसका टोलीमध्ये सबैभन्दा जेठा छन्। त्यसैले बेलाबेला उनले आफू जेठो हुनुको बेफाइदा पनि बेहोर्नुपर्छ। उनले बेलाबेला आफूभन्दा सानालाई खाना पकाएर खुवाउने गर्छन् । यसलाई टोलीका सदस्यले ‘इट जिन’ (जिन खाने) सेगमेन्ट भन्दै जिस्काउँछन्। 
जिनलाई जोक्स भन्न पनि निकै मनपर्छ। उनी आफैं जोक्स भन्छन् र एक्लै हाँस्छन्। उनको हाँसो सुनेर मात्रै जोक्स सुन्नेहरु हाँस्छन्।

त्यसो त जिनसँग संगीतको पृष्ठभूमि थिएन। त्यसैले उनले आफू गायक हुँ भनेर उभ्याउन निकै चुनौतीको सामना गर्नुपर्‍यो। बिग हिटले दिएको अवसरमा उनले पहिलो सोलो गीत 'अवेक' गाएका थिए । खाली समयमा जिनलाई गितार सिक्न मनपर्छ । 

सुगा उर्फ अगष्ट डि

Xtrem

Xtrem

No description available.
मिन योङगी अर्थात सुगा र्‍यापर तथा निर्माता हुन् । अगष्ट डि नामबाट समेत परिचित उनको जन्म सन् १९९३ मार्च ९ मा भएको हो। 
सुगालाई पनि सुरुवाती दिनमा पप आइडलका रुपमा उभ्याउन निकै सकस पर्‍यो। उनले निकै हिंसात्मक प्रतिक्रियाको सामना गर्नुपर्‍यो। उनी कोरियामा सबैभन्दा छिटो र्‍याप गाउन सक्ने फायर र्‍यापरका रुपमा समेत परिचित छन् । 

सुगा टोलीका सबैभन्दा धेरै सुतुवा र अल्छीमा गनिन्छन् । यहाँसम्म कि उनी काम गरिरहेका बेला पनि भुसुक्कै निदाउँछन्। सुरुवाती दिनमा आफूलाई सफल र धेरै पैसा कमाउन मन लागेको भए पनि अचेल चर्चामा आउन मन नपर्ने उनको धारणा छ । उनलाई अब गीतमात्रै लेखेर बस्ने रहर छ । सुगा किशोरावस्थामा निकै गरिब थिए। उनी पार्टटाइम काम गरेर आफ्नो गुजारा चलाउँथे। संगीतमा लाग्न परिवारको साथ नभएकाले उनी झगडा गरेर घरबाट निस्केका थिए। 

जे होप

No description available.

जोङ होस्के अर्थात जे होप र्‍यापरसँगै लिड डान्सर हुन् । सन् १९९४ फेब्रुअरी १८ मा जन्मिएका उनी स्ट्रीट डान्सर हुन् जो फ्रिस्टाइल डान्सरका रुपमा परिचित थिए । 

१० वर्षको उमेरदेखि नाच्न सुरु गरेका जे होप बिटिएसमा कोरियोग्राफी र नृत्य सम्हाल्छन् । जे होप देख्नेबित्तिकै उनको उज्यालो अनुहार र सकारात्मक ब्यक्तित्वले सबैको मन जित्छ। संगीत सुन्नेबित्तिकै उनको शरीर हल्लिन सुरु गरिहाल्छ। 

उनको स्लोगन नै छ-आई एम योर एन्जल, आइ एम योर होप । अर्थात म तिम्रो परी हुँ, म तिम्रो आशा हुँ । उनको ध्यान जतिखेरै कसरी दर्शकलाई मनोरञ्जन गराउने भन्ने हुन्छ । सात जनामध्ये सबैभन्दा गज्जबको सेन्स अफ ह्युमर पनि जे होपकै छ । उनी अंग्रेजी कमजोर भएका सेलिब्रेटीमध्ये सबैभन्दा धेरै मेमे बन्ने ब्यक्ति पनि हुन् । 

जिमिन

No description available.
पार्क जिमिन अर्थात जिमिन भोकलिष्ट तथा डान्सर हुन् । सन् १९९४ अगष्ट १३ मा जन्मिएका उनी आट्र्स स्कुलका टप (कन्टेम्पोररी डान्सर) समकालीन नृत्यकार पनि हुन्। 

जिमिन स्टेजमा उत्कृष्ट पर्फमेन्स गर्ने कलाकारको रुपमा पनि चर्चित छन् । प्रायः स्टेज कार्यक्रममा उनले माथिका कपडा खोलेर दर्शकलाई सिक्स प्याक देखाइरहेका हुन्छन् । नाच्दै कपडा फुकाल्ने उनको कलालाई दर्शकले निकै मन पराउँछन् । साथीहरुले उनलाई दर्शकको धेरै मायाँ र ध्यान पाउन जे पनि गर्ने भनेर उडाउँछन् । 

उनलाई जहिल्यै आफ्नो स्वर कमजोर लाग्छ । यसले उनलाई छिट्टै निरास बनाइहाल्छ । तर टोलीका साथीहरुले उनको कन्फिडेन्ट बढाउन सधैं सहयोग गरिरहेका हुन्छन् । 

भी

No description available.

किम तेह्युङ्ग अर्थात भी भोकलिष्ट र डान्सर हुन्। सन् १९९५ डिसेम्बर ३० मा जन्मिएका भी किसानका छोरा हुन् । भी ले सन् २०२० को विश्वकै सुन्दर केटोको उपाधि पनि जितेका छन्। 

टिमका अन्य सदस्य भन्दा उनको नृत्य फरक हुनेगर्छ। उनी स्लोमोसनको नृत्य गर्न रुचाउँछन् । गायकको रुपमा पनि उनि उच्च स्केलको चर्को र आत्मादेखि गाउनेमा गन्निछन्। भी ले कोरियन ड्रामाहरुमा पनि अभिनय गरेका छन् । 

भी र जिमिन एकै वर्षमा जन्मिएकाले यी दुईबीच हरेक विषयमा प्रतिस्पर्धा भइरहन्छ । भी र्‍याप पनि गाउँछन् ।  उनले आरएम, सुगा र जे होपलाई आलोचना आएका बेला र्‍यापबाट सबैको मुख बन्द गराएका थिए। आरएमको मद्दतले उनले फो ओक्लक बोलको गीत पनि लेखेका छन् । 

भीको एउटा अचम्मको बानी छ। उनी यात्रा गर्दा आफूलाई मनपर्ने सेलिब्रेटीको नाम आफ्नो भन्दै हिड्न रुचाउँछन् । उनलाई गुचीका लुगा जम्मा गर्न, फेसन ट्रेण्ड फलो गर्न र फोटो खिच्न मनपर्छ । 

जंगकक

No description available.
जियोन जंगकक अर्थात् जंगकक भोकलिष्ट र डान्सर हुन् । सन् १९९७ सेप्टेम्बर १ मा जन्मिएका उनी मुख्य भोकलिष्ट हुन् र बीचका डान्सर। उनलाई सबैले सुनको फुल पार्ने कुखुरा पनि भनेर जिस्काउँछन् । किनभने उनी गीत लेख्न, गाउन, नाच्न र र्‍याप गाउनमा समेत सिपालु छन्। उनलाई भने भिडियो इडिटमा रुची छ। 

उनलाई गीत गाउन खासै रुची छैन। तर उनी समूहका मुख्य भोकलिष्ट हुन्।  स्टेजमा नाच्दै गीत गाउनुपर्दा पनि उनकै आवाज सबैभन्दा स्टेवल छ। उनी खेलकुदमा पनि उत्तिकै पोख्त छन्। हाइ जम्प, लङजम्पमा मात्रै हैन, आर्चरीदेखि डिजिटल गेममा उनले सबैलाई माथ खुवाउँछन्। 

उनी बिटिएसका सबैभन्दा कान्छा र लजालु सदस्य हुन् । उनी १३ बर्षको उमेरमै बिटिएस छिरेका थिए। बिटिएसका सबै सदस्यले उनको मिडिल स्कुल र हाइस्कुलको ग्र्याजुयसनमा सहभागिता जनाएका थिए । कान्छा भाइ भएकाले टोलीका सबै सदस्यले उनलाई धेरै कुरा सिकाएको र आफुलाई हुर्काइरहेको उनी बताउँछन्।

एजेन्सीहरुकाे सहयाेगमा

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्