काठमाडौं- वरिष्ठ वामपन्थी नेता शसी शेरचन (स्वनाम साथी)को निधन भएको छ।
स्वनाम केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार गराइरहेका थिए। मोडेल अस्पतालमा उपचाररत शेरचनको शुक्रबार साँझ अस्पतालमा निधन भएको हो।
निमोनियासँगै कोरोना संक्रमण भएका उनी उपचारका क्रममा संक्रमणमुक्त भएका थिए।
उनी नेकपा (मसाल) का पोलिटब्युरो सदस्य थिए। उनी आस्थाका हिसाबले सत्ताधारी नेकपासँग नजिक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।