• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको छवि-क्षय

टिप्पणी
64x64
किशोर दहाल बुधबार, पुस १, २०७७  १९:०७
1140x725

काठमाडौं- मंगलबार मात्रै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्। अध्यादेश जारी भएसँग उनले तीव्र आलोचना खेपेका थिए। विपक्षी पार्टीबाट मात्रै होइन, नेकपाभित्रै अध्यादेश फिर्ता लिन उनलाई तीव्र दबाब परेको थियो।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय सर्वसम्मतिले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। स्थायी कमिटी बैठक सुरु हुनुअघि नै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सो विषयमा सहमति भएको थियो। सहमतिपछि नै ओली बैठकमा आउन तयार भएका थिए।

यसरी अध्यादेश जारी भएको २४ घण्टा नबित्दै त्यो खारेजीको बाटोमा गएको छ। जुन अपेक्षित थियो।

अध्यादेश जारी भएसँगै ओलीको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा सर्वत्र शंका गरिएको थियो। आफ्नो व्यक्तिगत स्वार्थका लागि संविधानको मर्म र भावनालाई कुल्चने उनको शैली अधिनायकवाद तर्फको यात्रा भएको विश्लेषण गरिए। हुन पनि पद्धति नबस्दै उनी कानुनी राज्यका इँटा भत्काउन प्रयासरत रहेको यो प्रकरणले पुष्टि गर्‍यो। प्रधानमन्त्री ओलीले आफ्ना भाषणहरूमा लोकतन्त्रको खुबै महिमा गाउने गरेका छन्। तर ती फोस्रो र छलकपटपूर्ण रहेछन् भनेर भन्न सकिन्छ।

अध्यादेश फिर्ता लिन सहमत भएसँगै ओलीको कार्यशैली र क्षमतामाथि यसअघि नै शंका गर्ने जमातलाई बल पुगेको छ। उनी स्पष्ट भिजन र सपनामा होइन, अधिनायकवादी आकांक्षाद्वारा अघि बढिरहेका छन् भन्ने आरोप यही बेला सघन भएको छ। अध्यादेश फिर्ता भए पनि उनीमाथिका यस किसिमका बुझाइ फिर्ता हुन कठिन छ।

अर्कोतिर, प्रधानमन्त्रीको परिपक्वतामा पनि प्रश्न उठेको छ। किनकि उनी सत्ता सञ्चालनलाई केबल केटाकेटीको खेलसरह बनाउन उद्यत रहेको यो घटनाले पुष्टि गरेको छ। अध्यादेश जारी भएर बसेको बैठकले कुनै निर्णय नगर्दै र दोस्रो बैठक समेत नबस्दै फिर्ता लिन सहमत हुनुले त्यसको कुनै औचित्य थिएन भन्ने देखिन्छ। र औचित्य पुष्टि गर्न नसक्ने अध्यादेश किन ल्याइयो? यसको जवाफ उनले दिनुपर्छ।

पार्टीभित्र उनीमाथि दबाब बढ्दै गर्दा पार्टीकै विपक्षीलाई तर्साउन अध्यादेश ल्याएका आकलन भएका छन्। अन्य उपयुक्त कारण सार्वजनिक नहुँदासम्म ती आकलनको अर्थ रहन्छ। आफ्ना विरोधी तर्साउन राज्य सञ्चालनको ढाँचालाई नै तलमाथि गर्न अघि सर्ने प्रधानमन्त्रीबाट आगामी दिन कस्तो शासनको अपेक्षा गर्न सकिएला? यस कोणबाट पनि बसह अपेक्षित छ।

आफ्नै लोकतान्त्रिक छविमा प्रश्न उठ्ने, विवाद र विरोधको तारो भइने र संस्थागत हुँदै गरेको लोकतन्त्रमाथि नै आघात पुग्ने यस्तो कदम किन चाले होलान् भन्ने प्रश्न पनि उठेको छ। त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने दायित्व उनकै हो। यसबीच प्रधानमन्त्रीले मनन गर्नुपर्ने कुराचाहिँ जनताले निश्चित सपनाको बाहक हुने देखेर उनलाई सत्ताको चाबी सुम्पिएका हुन्, शक्तिको मातमा मनलाग्दी ढंगले कानुनी संरचना गिजोल्न होइन।

Ncell 2
Ncell 2
nimb
nimb

शासन सञ्चालनका क्रममा कतिपय कमजोरी हुन्छन्। अन्यौल र दबाबमा निर्णय गरिन्छन्। त्यसबाट सच्चिँदै र सिक्दै जाने प्रक्रिया लोकतान्त्रिक शासन प्रणालीमा बाञ्छनीय हुन्छन्। सोही अनुसार गत वैशाख ८ मा जारी भएका दुई अध्यादेश विवादपछि खारेज गरिएका थिए। त्यसलाई गल्ती सच्याउने महानताको रुपमा व्याख्या गरियो। हाम्रो राजनीतिक प्रणालीको समेत सकारात्मक व्याख्या गरियो।

स्मरणीय छ- त्यतिबेला जारी गरिएका र खारेज गरिएका दुई मध्ये एक अध्यादेश संवैधानिक परिषद् सम्बन्धी नै थियो। जुन अध्यादेश लगभग उही रुपमा मंगलबार पुनः जारी गरिएको हो।

मार्क्सवादीहरुले प्रसंगमा ल्याइरहने मार्क्सकै एउटा उद्धरणको ढाँचा छ- इतिहासमा महत्त्वपूर्ण घटना दुईपटक देखा पर्छन्। पहिलो- दुःखान्त घटनाका रुपमा। दोस्रो- प्रहसनका रूपमा।

वैशाखमा अध्यादेश जारी हुँदा नै प्रधानमन्त्रीले प्रशस्तै आलोचना खेपेका हुन्। त्यतिबेला दल फुटाउन सहज हुने र संवैधानिक निकाय र आयोगमा एकलौटी नियुक्तिको सिफारिस सहज हुने गरी दुई अध्यादेश ल्याइएका थिए। जसलाई एउटा दुःखान्त घटनाको रुपमा व्याख्या गर्न सकिन्छ। तर, पछिल्लो अध्यादेश प्रकरण भने प्रहसन रुपमा दोहोरियो। जसले प्रधानमन्त्री स्वयंको छवि-क्षय गराएको छ। उनमा सत्ता सञ्चालनका लागि परिपक्वता रहेनछ भन्नलाई यो प्रकरण पर्याप्त छ।

यसले प्रधानमन्त्री ओली शासन सञ्चालनका लागि योग्य छन्? अथक मेहनतबाट बनेको संविधानलाई जोगाउन इमानदार छन्? के उनी संविधान र कानुन अनुसार चल्न तयार छन्? भन्ने जस्ता प्रश्न उठेको छ। यी प्रश्नको जवाफ उनी, उनी निकटका नेता वा कार्यकर्ताले भाषण वा सामाजिक सञ्जालमार्फत ओठे प्रतिक्रियाको रुपमा दिँदैमा हुँदैन। बरु अहिलेको गल्तीको लागि क्षमा माग्दै व्यवहारलाई पनि सोही अनुसार बनाउनुपर्छ।

आगामी दिनमा ओलीको शैली जस्तो होला, तर प्रधानमन्त्रीको रुपमा भने उनले नैतिक वैधता गुमाएका छन्। यस कोणमा नेकपा, विपक्षी पार्टी र बौद्धिक समुदायबाट बहस अपेक्षित छ।

यो पनि पढ्नुहोस्

अध्यादेशले छाडेका बदमासीका डोबहरुशुक्रबार, वैशाख १२, २०७७

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्