काठमाडौं- नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेल र नेपालका लागि फ्रान्सका महामहिम राजदुत फ्रान्स्वाँ जेभियर लिजरबीच भेटवार्ता भएको छ।
उनीहरु बीच निगम केन्द्रीय कार्यालयमा नै भेट भएको हो।
भेटघाटमा दुई देशबीचको नागरिक उड्डयन क्षेत्रमा परस्परको सहयोग र समन्वयमा जोड दिइएको थियो।
निगमका एयरबसको सुव्यवस्थित उडानलाई आवश्यक प्राविधिक सहयोग आदानप्रदान सम्बन्धमा छलफल छलफल भएको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।