• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अन्तर्राष्ट्रियतर्फ १० नयाँ गन्तव्यमा उडान गर्न ६ जहाज थप्ने नेपाल एयरलाइन्सको योजना

व्यवसायी योजना बोर्डबाट पारित, आन्तरिक उडान प्रभावबारी बनाउनसमेत ६ जहाज थपिने
64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०७७  १०:३५
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले थप १० वटा नयाँ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै बजार विस्तारका लागि ६ वटा नयाँ जहाज थप्ने तयारी गरेको छ।

केही महिना अगाडि मात्रै निगम महाप्रबन्धक भएका डिमप्रकाश पौडेलले नेपाल एयरलाइन्सको बजार विस्तार गर्दै प्रतिस्पर्धी र 'वाह! नेपाल एयरलाइन्स' बनाउने भन्दै व्यवसायिक योजना ल्याएका छन्।  उनले ल्याएका व्यवसायिक योजनामा अन्तर्राष्ट्रिय उडानको बजार विस्तारमा थप १० वटा नयाँ गन्तव्यका उडान गर्ने र २०२४ भित्र निगमलाई नाफामा लैजान उल्लेख छ।

महाप्रबन्धक पौडेलले जहाज थप्ने गरी ल्याएको व्यवसायी योजना निगम सञ्चालक बोर्डमा छलफलसमेत भइसकेको छ। बोर्डमा छलफल भएको व्यवसायी योजना सर्वसहमत रूपमा पारित भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको निगम सञ्चालक अच्युतराज पहाडीले जानकारी दिए।

उनका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा एयरबस-३२० प्रकृतिका र २ वटा ए-३३० वाइडबडी जहाज थप्ने योजनामा उल्लेख छ। नयाँ जहाज थप भएपछि निगमले चीन, दक्षिण कोरिया, साउदी अरब, इन्डोनेसिया, अष्ट्रेलियालगायत युरोपेली देशको जर्मनीदेखि लन्डनसम्मका १० नयाँ गन्तव्यका उडान गर्ने लक्ष्य लिइएको छ।

निगमले अहिले ४ वटा  (२ वटा ए-३२० र २ वटा ए-३३० जहाजमार्फत्) १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ। तर, पछिल्लो समय यात्रु अभावका कारण नेपाल एयरलाइन्सले २ वटा वाइडबडी भएपनि सातामा जापानको नारितामा एक उडान मात्र गर्दै आएको छ। निगमले जापानको नारिता, जापानको ओसाका (अहिले उडान बन्द), मलेसियाको क्वालालम्पुर, थाइल्यान्ड, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), कतारको दोहा, र भारतको दिल्ली, मुम्बई र बैंलोरमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

निगमले मन्त्रालयमा पठाएको व्यवसायिक योजनामा यी गन्तव्यसहित थप नयाँ गन्तव्यमा २०२४ भित्रै उडान सुरु गर्दै अहिले घाटामा रहेको निगमलाई नाफामा लैजान लक्ष्य लिएको छ।

आन्तरिक उडानका लागि पनि ६ जहाज
यसैगरी निगमले आन्तरिक उडानमा गुमेको साख फर्काउँदै आक्रामक बजार विस्तारका लागि पनि ६ वटा नयाँ जहाज किन्ने लक्ष्य लिएको छ। जसमा दुर्गगका पहाडी जिल्लाको विमानस्थलमा उडान गर्ने सक्ने ४ वटा साना प्रकृतिका र सुगम तथा तराईका जिल्लामा उडान गर्न सक्ने २ वटा जहाज खरिद गर्ने लक्ष्यसहित व्यवसायिक योजना ल्याएको छ।

निगमले आन्तरिक उडानमा प्रयोग भएका ६ वटा  चिनियाँ जहाजको उडान बन्द गरिसकेको छ। अहिले ३ वटा ट्विनअटर जहाज भएपनि निमगले २ वटा ट्विनअटर जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ। आन्तरिक उडानमा निगमले काठमाडौंबाहिर पोखरा, विराटनगर, नेपालगञ्ज र सुर्खेतलाई आधार बनाएर उडान गर्ने लक्ष्य राखेको छ।

निगमको ऋण बढ्दै
नेपाल वायुसेवा निगमको आम्दानी घट्दै जाँदा दिनानुदिन ऋण भने बढी रहेको छ। निगमले विभिन्न समयमा जहाज खरिदका लागि लिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जाको पछिल्लो ५ किस्ता तिर्न सकेको छैन।

निगमका ४ वटा जहाज किन्दा लिएको ब्याज मात्रै ४ अर्ब ७१ करोड ८ लाख ६ हजार ३ सय २४ रुपैयाँ तिर्न बाँकी छ। ४ वटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बाँकी छ। दुई थान ३२० जहाजको ९ अर्ब ९८ करोड ११ लाख र दुई थान ३३० जहाज किन्दा लिएको २३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ ऋण छ।

निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग-३३० जहाजका लागि १२–१२ अर्ब ऋण लिएको थियो। त्यस्तै, ०७१ मा खरिद गरिएको ३२० जहाजका लागि सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो। यसरी ऋणको भार बढी रहेको निगमको ऋण मात्रै बढेर ४५ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ पुगेको छ। तर, निगमको  सम्पत्ति भने ५४ अर्ब १६ करोड ८६ लाख ८० हजार मूल्यांकन भएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्