• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वामदेवको कित्ता परिवर्तन होला?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २८, २०७७  १३:४२
1140x725

काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतम पार्टीमा निर्णयक अवस्थामा छन्। पार्टी विवादमा गौतम जतातिर उभिन्छन्, त्यतैको पल्ला भारी हुने गरेको छ। जसले गर्दा पार्टीले महत्त्वपूर्ण र अप्रत्याशित निर्णय लिने गरेको छ।

गौतमले अन्तिममा कित्ता परिवर्तन गरेका कारण अन्तिमसम्म उनी कहाँ उभिन्छन्, त्यो प्रतीक्षाको विषय बन्ने गरेको छ।

वैशाख २० गतेको पार्टी विवादमा गौतमले अन्तिममा लत्तो छोडेका थिए। जसले केपी ओलीलाई राहत, अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ आहत बनाएको थियो। अध्यादेशपछि उत्पन्न विवादले पार्टीभित्र ओली अप्ठ्यारोमा परेका थिए। तर उनले गौतमलाई भावी प्रधानमन्त्रीको पासा फालेका थिए। जसले गर्दा गौतमले विपक्षी समूहको साथ छाडेका थिए।

गौतमले प्रचण्ड-माधव नेपाल कित्ता परिवर्तन गरेपछि ओलीविरुद्धको मार्चाबन्दी कमजोर बनेको थियो। जसले गर्दा ओलीको राजीनामाको माग उठाएर पनि प्रचण्ड-नेपाल पक्ष पछि हटेको थियो।

यो पनि पढ्नुहोस्

सांसद बन्न तीव्र आकांक्षी वामदेवको उधारो सहमतिशनिबार, वैशाख २०, २०७७


 
पार्टी विवाद साम्य भएको दुई महिना नपुग्दै असार १० मा स्थायी कमिटी बैठक सुरु भयो। त्यसमा सुरुवातदेखि नै विवाद उत्पन्न भयो। ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको र त्यसमा पार्टीका नेताहरुले साथ दिएको आरोप लगाएपछि बैठकमै उनको राजीनामा माग भयो।

अध्यक्ष प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन भनेका थिए। तर त्यतिबेला गौतम सहित पूर्वमाओवादीकै नेताहरु रामबहादुर थापा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मणि थापा, हरिबोल गजुरेल लगायत नेताहरुले प्रचण्डको साथ छोडेका थिए। जसले गर्दा ओलीविरुद्धको मोर्चाबन्दी कमजोर बनेको थियो।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला गौतमले त ओलीलाई राहत पुग्नेगरी ६ बुँदे प्रस्ताव नै सार्वजनिक गरिदिए।

सो विवादलाई महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य विवाद समाधान कार्यदल बनाई साम्य पारिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

स्थायी कमिटीको विवादलाई टालटुल पारिएको भए पनि अहिले पार्टी विभाजनकै आशंका हुनेगरी नयाँ विवाद सिर्जना भएका छन्। पार्टी आइसीयुबाट नर्मल बेडमा आए पनि विवाद कायमै रहेको नेताहरुको भनाइ छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री पद : आश र आशंकाको दोभानमा वामदेवबिहीबार, वैशाख १८, २०७७

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले एक कित्तामा उभिएका छन्। अर्को कित्तामा ओली सहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा मात्रै छन्। पार्टी सचिवालयका ९ जनामध्ये ५ जना प्रचण्ड पक्ष र ४ जना ओली पक्षमा छन्। यसर्थ पार्टी सचिवालयमा ओली अल्पमत छन्।

विवादकै बीच सर्वोच्च अदालतले गौतमलाई मन्त्री हुने बाटो खुलाएपछि प्रचण्ड-नेपाल पक्ष नेताहरु झस्किएका छन्। ओलीले फेरि गौतमलाई मन्त्री पदको लोभ देखाएर आफ्नो कित्तामा लैजान्छन् कि भन्ने प्रचण्ड-नेपाल पक्षका नेताहरुमा भय छ।

वामदेव कमरेडको कित्ता परिवर्तनको कुनै टुंगो नभएको प्रचण्ड-निकट एक नेताले बताए। ‘राजनीतिमा वामदेव लामो योगदान गरेको नेता हुनुहुन्छ। पार्टीको पनि सिनियर नेता हो’, ती नेताले भने, ‘तर उहाँमा बचपना देखियो। कुन बेला कुन कित्तामा पुग्नुहुन्छ, ठेगानै हुँदैन।’

तर पार्टीको पछिल्लो विवादमा उनी प्रचण्ड-नेपालसँगै रहेको नेताको दाबी छ। 

यस्तै ओली निकट केन्द्रीय सदस्य कर्ण थापाले वामदेव कमरेडको कित्ता परिवर्तनको आँकलन नै गर्न नसकिने बताए। पार्टी कमिटीमा अल्पमत र बहुमत हिसाबकिताबभन्दा एकताको पक्षमा उभिनुपर्ने थापाले बताए। ‘पार्टी भर्खरै एकता भएको छ। सहमतिमा विधान बमोजिम चलाउनुपर्ने छ’, थापाले भने, ‘पार्टीमा अध्यक्ष ओली वा प्रचण्डको बहुमत र अल्पमत हुनुहुन्छ भन्नेतिर लाग्नु हुँदैन।’

यो पनि पढ्नुहोस्

शीर्ष नेतासँग बामदेवको गुनासो-ममाथि फेरि अन्याय नहोस्शुक्रबार, फागुन ३०, २०७६

यसो हुँदा वामदेव कमरेड कुन कित्तामा उभिन्छन् भन्ने कुराले खासै अर्थ नराख्ने थापाको भनाइ छ। वामदेवलाई अदालतले मन्त्री हुने बाटो खोले पनि सरकारमा जाने वा नजाने यसै भन्न नसकिने बताए।

तर गौतम पक्षका मानिने केन्द्रीय सदस्य बलराम बाँस्कोटाले गौतम पद प्रतिष्ठामा नफस्ने दाबी गरे। ‘पार्टीमा उहाँ (वामदेव)ले धेरै ठूलो योगदान गर्नुभएको छ। विगतमा के कस्तो भयो त्यसको छुट्टै पाटो भयो’, उनले भने, ‘यस पटकको पार्टी विवादमा वामदेव कमरेडले कित्ता परिवर्तन गर्नुहुन्न जस्तो लाग्छ। टिम एकदम कम्प्याक्ट छ।’

प्रचण्ड-नेपाल कित्ताबाट वामदेव यताउता हुने सम्भावना नभएको बाँस्कोटाको भनाइ छ।

यो पनि पढ्नुहोस्

वामदेवको हतारोमा ओलीको 'ब्रेक'आइतबार, फागुन २५, २०७६

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्