• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भाइमसला किन्दै हुनुहुन्छ? यस्तो छ मूल्यसूची

64x64
निर्मला घिमिरे बुधबार, कात्तिक २६, २०७७  ०६:३५
1140x725

काठमाडौं- तिहार नजिकिएसँगै भाइमसलाको बजार सुरु भइसकेको छ। काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, न्यूरोड, कालीमाटी, पाटन, लगनखेललगायत अधिकांश क्षेत्रका पसलदेखि सडकपेटीसम्म पनि थरीथरीका भाइमसला सजाएर बेच्न राखिएको देख्न सकिन्छ। 

तिहारको मौकामा कतिपय व्यापारीहरुले बाहिर निकै आकर्षक देखिने गरी प्याकिङ गर्ने तर भित्र म्याद गुज्रिएका तथा गुणस्तरहीन मसला राख्ने प्रवृत्ति बढेको छ। तिनै कम गुणस्तरका मसला खरिद गर्दा उपभाेक्ताले चर्को मूल्य तिरिरहेकाे हुन सक्छ। यसकारण भाइमसला खरिद गर्दा चलाखी अपनाउनु पर्दछ। भाइमसला प्याकिङ गरिएको मिति, उपभोग्य मिति, कम्पनीको नाम, मूल्य थाहा पाएर मात्र खरिद गरियाे भने ठगिने सम्भावना कम हुन्छ।

बजारमा ५० रुपैयाँदेखि २ हजारसम्मका भाइमसला प्याक  
बजारमा ५० रुपैयाँदेखि २ हजार रुपैयाँसम्मका भाइमसलाका प्याकेट बनाएर राखिएको व्यापारीहरुले बताएका छन्। यी प्याकेटबाट आफ्नो क्षमता र आवश्यकताअनुसार खरिद गर्न सकिन्छ। भाइमसलाको प्याकेट नकिनेर खुल्ला किनेर पनि तिहारमा दाजुभाइलाई आफै भाइमसलका प्याक तयार गर्न पनि गाह्रो छैन। 

भाइमसलाको मूल्य घट्यो
कोरोना महामारीका कारण यस वर्ष भाइमसलाको मूल्य घटेको छ। खुद्रा व्यवसायी संघका अनुसार यस वर्ष भाइमसलाको माग नै घटेका कारण मूल्य पनि घटेको हो।

संघका अध्यक्ष राजकुमार श्रेष्ठ यस गत वर्षको तुलनामा यस वर्ष भाइमसलाको कारोबार करिब ४० प्रतिशतले कमी आउने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यस वर्ष भाइमसलाको व्यापार घट्ने पक्का छ। बजारमा माग कम भएसँगै भाइमसलाको मूल्यसमेत यो वर्ष घटेको छ,’ अध्यक्ष श्रेष्ठले नेपाल लाइभसँग भने।

बजारमा आकर्षक देखिने प्याकेटमा पहिले जस्तो कम गुणस्तरका भाइमसला राखिने प्रवृत्ति विस्तारै कम भएको समेत उनको दाबी छ। बिक्री नभएका भाइमसला खुद्रा व्यापारीले होलसेलमा फर्काउने हुँदा हिजोआज त्यस्तो समस्यामा कमी आएको उनले बताए। 

Xtrem
Xtrem

मूल्य घटे पनि उपभोक्ता झुक्याउँदैछन् व्यापारी
बजारमा भाइमसलाको मूल्य घटे पनि व्यापारीले उपभोक्तालाई झुक्याएर ठग्ने प्रवृत्ति भने कायमै छ। कोरोना महामारीका कारण मसलाको माग कम भई मूल्य घट्दासमेत कतिपय व्यापारीहरुले कोरोनाका कारण मूल्य चर्किएको भन्दै उपभोक्ता ठगी गरिरहेको पाइएको छ।

न्यूरोड, असन, कालीमाटी, कलंकी, कुलेश्वर लगायतस्थानमा नेपाल लाइभले सोधपुछ गर्दा कोरोनाको कारण देखाउँदै कतिपय व्यापारीहरुले उपभोक्ताहरुलाई पहिलेको भन्दा पनि मूल्य बढेको भन्दै झुक्याउने गरेको भेटिएको हो। यस्तो ठगी तथा कालोबजारीबाट बच्न उपभोक्ताहरु पनि सचेत हुनुपर्ने खुद्रा व्यापार संघले जनाएको छ। 

महामारीबीच १ अर्बको व्यापार हुने अपेक्षा
कोरोना महामारीका बीच पनि यस वर्ष १ अर्ब रुपैयाँ बराबरको भाइमसला व्यापार हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा व्यापार घटे पनि भाइमसलाको व्यापार १ अर्ब नाघ्ने व्यापारीहरुको अनुमान छ। गत वर्ष डेढ अर्बभन्दा बढीको भाइमसलाको कारोबार भएको थियो। कोरोना महामारीका कारण बजारमा उपभोक्ताहरुको चहलपहल कम देखिएकाले यस वर्ष व्यापार घट्ने पक्कापक्की भएको हो।

तिहारको समयमा नेपाली बजारमा अत्यधिक बिक्री हुने भाइमसलामा नेपाल परनिर्भर छ। तिहारका लागि आवश्यक मानिने मसलाजन्य वस्तु तिहारमा मात्रै अर्बौं रुपैयाँको आयात हुँदै आएको छ। नेपालमा अत्यधिक मात्रामा भाइमसला भारतबाट आयात हुने गरेको छ। त्यस्तै चीन, अमेरिका, भियतनाम, युएई, थाइल्यान्ड, कतारलगायत दर्जनबढी मुलुकहरुबाट नेपालमा मसलाजन्य वस्तु आयात हुने गरेको भन्सार विभागको तंथ्यांकले देखाएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्