काठमाडौं– महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको नेपाल विद्यार्थी संघको बैठक रोक्न माउ पार्टी कांग्रेसले पत्र पठाएको छ। बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र गरेका हुन्।
बिहीबार बैठक चलिरहँदा बीचमै बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो।
निर्देशनमा नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको नाममा पार्टी केन्द्रबाट निर्देशन प्राप्त नहुन्जेलसम्म बैठक नगराउन भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।