काठमाडौं– बिहिबार राती ललितपुरको नख्खिपोटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
राती करिब सवा १ बजे बा ९३ प ९९३८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा चालक, गोदावरी नगरपालीका ९ का २३ बर्षीय दिनेश तामाङको मृत्यु भएको हो।
दुर्घटनमा गम्भिर घाइते भएका तामाङलाई उपचारको लागी अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।