• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एल क्लासिको : प्रतिष्ठाको खेलको प्रतीक्षा

64x64
ऋग्वेद शर्मा शुक्रबार, कात्तिक ७, २०७७  १२:२७
1140x725

काठमाडौं- फुटबलमा दुई क्लबको रोमाञ्चक भिडन्त ती क्लब कति नजिकका हुन् भन्ने आधारमा हुन्छन्। तर, रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्तलाई छाडेर। रियल मड्रिड र बार्सिलोना परका सहर भए पनि भिडन्त एउटै सहरका दुई क्लबको भन्दा ज्यादा हुन्छ। 

रियल मड्रिड र बार्सिलोनाबीचको खेल विश्व फुटबलमा सर्वाधिक हेरिने खेल मानिन्छ। जहाँ विश्वभरका फुटबलप्रेमी जोडिन्छन्। त्यहाँ दर्शकबीचको राजनीतिक र भौगोलिक दुरीसमेत पसिदिन्छ। मड्रिडको केन्द्रीय शासन र क्याटालोनियाको स्वतन्त्रताको लडाइँ त्यहाँ छ।

यो सिजनको पहिलो एल क्लासिको शनिबार बेलुका पौने ८ बजे बार्सिलोनाको मैदानमा हुँदैछ। अहिले लिगमा बार्सिलोनाभन्दा एक खेल बढी खेलेको रियल मड्रिड तीन अंकले अघि छ। मड्रिडको पाँच खेलमा १० अंक छ भने बार्सिलोनाको चार खेलमा सात अंक छ। लिगमा यसअघिको खेलमा रियल मड्रिड र बार्सिलोना दुबै पराजित भएका थिए। 

विजेता क्लबको छबि बनाएका रियल मड्रिड र बार्सिलोना दुबैका लागि हार स्वीकार गर्न कठीन पर्छ। अझ रियल मड्रिड त ला लिगामा नवप्रवेशी काडिजसँगको हारपछि च्याम्पियन्स लिगमा शख्तर डोनेस्कसँग पराजित भइसकेको छ। यसैले लगातार तेस्रो हार नभोग्न मड्रिड टिमको प्रयास दुगुना हुनेछ। 

हुन पनि रियल मड्रिडले ३४ ला लिगा उपाधि जितिसकेको छ। बार्सिलोनाले २६ ला लिगा जितेको छ। कोपा डेल रे हेर्दा बार्सिलोनाले ३० उपाधि जितेको छ, रियल मड्रिडले १९ उपाधि जितेको छ। युरोपियन प्रतिस्पर्धा हेर्ने हो भने रियल मड्रिडले १३ च्याम्पियन्स लिग जितेको छ, बार्सिलोनाले पाँच पटक जितेको छ। सबैमा दुई टिम युरोपियन फुटबलका प्रमुख टिममध्ये हुन्। 

बार्सिलोना सन् १८९९ मा स्थापना भएको हो। रियल मड्रिड त्यसको तीन वर्षपछि १९०२ मा स्थापना भयो। त्यसबेलासम्म प्रतिस्पर्धाहरु स्थानीय सहरमा नै केन्द्रित थिए। १९०३ पछि कोपा डेल रे सुरु हुँदा स्पेनमा फुटबलले अलि व्यापकता पायो। १९२९ मा रियल मड्रिड र बार्सिलोनासमेत मिलाएर १० टिमबीच ला लिगा सुरु भएपछि त क्लब फुटबलको गति तीब्र भयो।

रियल मड्रिड र बार्सिलोनाबीच पहिलो पटक प्रतिस्पर्धा १९१६ को कोपा डेल रे सेमिफाइनलमा भएको थियो। जति बेला खेल चार लेगमा हुन्थे। जसमा एक खेल बार्सिलोनाले जित्यो, दुई खेल रियल मड्रिडले जितेको थियो भने एक खेल बराबरी भएको थियो। समग्रमा रियल मड्रिड लेजेन्ड सान्टियागो बर्नाबेउले आठ गोल गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

दुई क्लबबीचको ला लिगा भेट १९२९ को फेब्रुअरी १७ मा भएको थियो। खेल रियल मड्रिडले २–१ ले जित्यो। दुई क्लबबीच युरोपियन प्रतिस्पर्धामा भेट १९५९–६० को युरोपियन कप सेमिफाइनलमा भयो। जहाँ समग्रमा रियल मड्रिड ६–२ ले विजयी भएको थियो। 

एक समय एल क्लासिको क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिस्पर्धासँग जोडेर समेत खुब चर्चामा आयो। तर क्रिष्टियानो युभेन्टस लागेपछि पनि एल क्लासिकोको हल्ला कम भएको छैन। स्थापना कालदेखिकै मजबुत बनिरहेका क्लबहरु अहिले पनि विश्व फुटबलको केन्द्रमा नै देखिन्छन्।  

अहिले यो सबैमा विशेष ध्यान हुनेछ, लियोनल मेस्सीमाथि। जो शनिबार आफ्नो ४४औँ एल क्लासिको खेल्दैछन्। मेस्सीले १८ वर्षको उमेरमा एल क्लासिको डेब्यू गरेदेखि अहिलेसम्म धेरै कुरा फेरियो। सबैभन्दा बढी त उनको आफ्नै कीर्तिमानहरु। 

सन् २००७ को मार्च महिनामा क्याप नाउमा रियल मड्रिडविरुद्ध लियोनल मेस्सी पहिलो पटक धेरैको नजरमा परेका हुन्। उनको अन्तिम समयको गोलले बार्सिलोनाले आफ्नो पुरानो प्रतिस्पर्धीसँग बराबरी गरेको थियो। जहाँ मेस्सीले आफ्नो पहिलो एल क्लासिको ह्याट्रिक पनि पूरा गरेका थिए। 

त्यसको १४ वर्ष र २६ एल क्लासिको गोल र १६ एल क्लासिको असिस्टपछि अहिलेसम्म पनि खेलमा परिवर्तन गराउन सक्ने क्षमता उनै मेस्सीसँग नै छ। बार्सिलोना छाड्ने प्रयासपछि पनि यो सिजन क्लबमै रोकिएका मेस्सीका लागि सिजनको पहिलो एल क्लासिको धेरै प्रश्नहरुको जवाफ पनि हुन सक्नेछ। 

बार्सिलोना र रियल मड्रिडबीच अहिलेसम्म भएका प्रतिस्पर्धात्मक खेलको संख्या २ सय ४४ पुगेको छ। जसमा रियल मड्रिडले ९६ खेल जितेको छ भने बार्सिलोनाले पनि ९६ खेल नै जितेको छ। ५२ खेल बराबरी भएका छन्। एल क्लासिकोमा अहिलेसम्मका सबै खेलमा हेर्दा रियल मड्रिडले ४ सय ५ गोल गरेको छ भने बार्सिलोनाले ३ सय ९९ गोल गरेको छ। 

मैत्रीपूर्ण ३३ खेलहरुलाई हेर्ने हो भने बार्सिलोनाले १९ खेल जितेको छ भने रियल मड्रिडले ४ खेल जितेको छ, १० खेल बराबरी भएका छन्। जसमा बार्सिलोनाले ८३ गोल गरेको छ भने रियल मड्रिडले ४३ गोल गरेको छ। 

ला लिगामा रियल मड्रिड र बार्सिलोनाबीचको पछिल्लो आठ खेललाई हेर्ने हो भने रियल मड्रिडले एक खेल मात्र जितेको छ। त्यसमा तीन खेल बराबरी खेलेको रियल मड्रिडले चार खेल हारेको छ।

शनिबार हुने एल क्लासिको दर्शकबिनाको पहिलो एल क्लासिको हो। तर विश्वभर टेलिभिजनमार्फत दर्शकहरु जोडिने नै छन्। ला लिगाले एल क्लासिको खेल ६५० मिलियन दर्शकले हेर्ने अनुमान गरेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्