• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दसैँको सिजनमा पनि ल्यापटप र मोबाइल पसल सुनसान

व्यापारी भन्छन्– भाडा तिर्न पनि मुस्किल भइसक्यो
64x64
नेपाल लाइभ सोमबार, असोज २६, २०७७  १९:४९
1140x725

काठमाडौं– विगतका वर्षहरुमा दशैँ नजिकिएसँगै भिडभाड सुरु हुने ल्यापटप तथा मोबाइल पसलहरु यतिबेला सुनसान छन्। फाट्टफुट्ट मात्रै ग्राहकहरु आउँने हुँदा मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीहरु पनि फुर्सदिला भेटिन्छन्। 

यतिबेला सामान्य अवस्थाको जस्तो पनि व्यापार नहुँदा एकातिर भाडा कसरी  तिर्ने र अर्कोतिर कर्मचारीहरुलाई पारिश्रमिक कसरी दिने भन्ने चिन्ताले पिरोल्न थालेको उनीहरु गुनासो गर्छन्। 

‘अघिल्लो वर्ष त यो बेला व्यापार भ्याइनभ्याइ हुन्थ्यो। अहिले हेर्नुस् यस्तो सुनसान छ। व्यापार धेरै घटेको छ। यो वर्षको दसैँ त लाग्योे तर व्यापारमा दसैँ लागेन,’ न्यूरोडका मोबाइल व्यापारी साहीद राना भन्छन्। 

बजारमा ग्राहकले खोजेजस्तो ब्राण्ड तथा मोडलको मोबाइल ल्याउन नसकिएको तथा भएको सामान पनि खासै बिक्री नभएको उनको भनाइ छ। 

‘अहिले ग्राहकहरुले २० हजारभन्दा कम मूल्य पर्ने मोबाइल बढी खोज्नु भएको छ। तर त्यो मूल्यका मोबाइहरु बजारमा खासै छैनन्,’ उनले भने।  

अघिल्लो वर्षको ठ्याक्कै यही समयमा उनको सोरुमबाट दैनिक ५० देखि ६० थान मोबाइल बिक्री हुने गरेकोमा हिजो आज १५ देखि २० थान मुस्किलले व्यापार हुने उनी बताउँछन्। 

No description available.

दिउँसो ३ बजेतिर पसलमा ग्राहक कुर्दै गरेकी भेटिइन् व्यापारी शिला महर्जन। उनी पनि कोरोनाका कारण यो वर्षको दसैँमा व्यापार ठप्प भएको बताउँछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले त मोबाइल अत्यावश्यक हुने मानिसहरु मात्रै मोबाइल खरिदका लागि आउँछन्। यस्तो त्रास छ। व्यापार पनि के होस्,’ उनी भन्छिन्। 

अघिल्लो वर्षको यस्तै दसैँको सिजनमा उनको सोरुमबाट दैनिक ३० थानसम्म मोबाइलको व्यापार हुन्थ्यो। यस वर्ष बढीमा ३ देखि ४ थानसम्म मात्र मोबाइलको व्यापार भइरहेको छ। उनका अनुसार अहिलेको व्यापारले सोरुमको भाडा तिर्न पनि मुस्किल हुन थालेको छ। 

ताम्राकार कम्प्लेक्सकी व्यापारी आशा धिमाल दशैँको समयमा मोबाइल व्यापार निकै सुनसान भएको बताउँछिन्। ‘बजारमा खोजेजस्तो सामान पनि ल्याउन सकिएको छैन। भएको सामानको पनि खासै व्यापार छैन,’ उनले भनिन्। 

न्यूरोडका अधिकांश व्यापारीहरुले दशैँको मुखमा पनि व्यापार ठप्पजस्तै भएको बताएका छन्। मागअनुसारका मोबाइल आयात गर्न नसक्दा पनि व्यापार खस्किएको उनीहरुको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ल्यापटपको व्यापार पनि खस्कियो 
पहिलो पटकको लकडाउन खुलेपछि केही समय ल्यापटपको व्यापार राम्रो भए पनि दसैँको मुखैमा भने ल्यापटप व्यापार समेत खस्किएको व्यापारीहरुले बताएका छन्। 

एउटा पसलबाट दिनमा मुस्किलले २ देखि ३ थानसम्म ल्यापटप व्यापार हुने अधिकांशले बताएका छन्। 

‘अहिले सामान पनि ल्याउन सकिएको छैन। खोजको सामान नभएपछि व्यापार पनि के हुन्थ्यो’ व्यापारी सुनिता महर्जन भन्छिन्। 

किन घट्यो मोबाइल र ल्यापटपको व्यापार? 
मानिसहरु दसैँ, तिहार, छठ लगायत चाडपर्वहरुमा नयाँ मोबाइल तथा ल्यापटप बोक्न रुचाउँथे। चाडपर्वको अवसरमा केहीले उपहार स्वरुप मोबाइल तथा ल्यापटप आदानप्रदा गर्थे। जसले गर्दा अघिल्ला वर्षहरुमा दसैँ सुरु हुन थालेसँगै मोबाइल तथा ल्यापटप पसलहरुमा ग्राहकहरुको खचाखच भीड देख्न सकिन्थ्यो। यो वर्ष कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो चहलपहल छैन। 

कोरोनाकै कारण महिनौँदेखि रोजगारी गुमाएर अधिकांश मानिसहरु आर्थिक समस्यामा छन्। खान, लगाउनै मुस्किल भइसकेको अवस्थामा मोबाइल प्रयोगकर्ता घट्नु स्वभाविक देखिएको छ। जसले गर्दा पनि यस वर्ष मोबाइल तथा ल्यापटपको व्यापार घटेको पाइएको छ। यो वर्ष भिडभाड तथा रमाइलो गर्ने माहोल नहुँदा समेत मोबाइल तथा ल्यापटप व्यापार सुनसान देखिएको छ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्