• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हेल्मेट काण्डबाट उघ्रिएको राधेको अपराधको बर्को अझै यथावत, आपराधिक रजगजलाई कांग्रेसको साथ

64x64
नारायण अधिकारी शुक्रबार, असोज २३, २०७७  १५:०५
1140x725

काठमाडौं- जिल्ला प्रहरी कार्यालय धादिङले गुन्डा नाइके राधाकृष्ण भण्डारी उर्फ 'राधे'लाई नियन्त्रणमा लियो। उनलाई पक्राउ गर्नुको कारण थियो सुरक्षा थ्रेट।

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार उनीले जनप्रतिनिधिलाई आक्रमण गरेकोदेखि ज्यान लिनेसम्मको धम्की दिएको उजुरी परेपछि उनी पक्राउ परेका हुन्।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई उनले धम्की दिएका थिए। धम्कीको कारण भने उही पहिलेकै जस्तो ठेक्कापट्टा हो। ठेक्कापट्टाको म्याद सकिए पनि राधेले काम गरिरहेकाले काम नगर्न अनुरोध गर्दा धम्की दिएको उनीविरुद्ध परेको उजुरीमा उल्लेख छ।

म्याद सकिए पनि नदीजन्य पदार्थ गिट्टीबालुवाको उत्खनन गर्न राधेले छाडेका थिएनन्। सोही विषयमा विवाद हुँदा उनले जनप्रतिनिधिलाई धम्की दिएको बताइएको छ। 

उनको धम्की र अपराधयात्रा यो पहिलो भने होइन। गुण्डा नाइकेकका रूपमा परिचति राधे यसअघि गत वर्ष जेठको अन्तिम साता पक्राउ परेका थिए। त्यसबेला उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको थियो। प्रहरीलाई देखेपछि उनको समूहले प्रहरीमाथि नै आक्रमण गरेको थियो। सो क्रममा दुई प्रहरी घाइतेसमेत भएका थिए। 

त्यसबेला पक्राउ परेका राधेलाई छुटाउन नेपाल कांग्रेस नै लागेको थियो। तरुण दल धादिङको जिल्ला उपाध्यक्षसमेत रहेका राधेलाई छुटाउन भन्दै प्रहरीलाई चर्को दबाब पनि पर्दै आएको छ। राधेलाई फसाउन खोजिएको र तत्कालै उनलाई बिनासर्त रिहा गर्नुपर्ने माग तरुण दलले गरेको थियो। 

त्यसेबला पनि धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ स्थित मलेखु खोलाको गिटीबालुवा निकासी ठेक्का गुण्डागर्दीकै आडमा राधेले हात पारेका थिए। ४ करोडको निकासी ठेक्कामा राधेले दाबी गरेपछि अरुले टेन्डर फिर्ता लिएका थिए। यसबाट पनि धादिङमा गुण्डा नाइके राधेको रजगज कतिसम्म छ भन्ने प्रष्ट पार्छ। गुण्डागर्दीकै आडमा २०७५ सालमा मलेखु खोलाको गिटीबालुवा निकासी ठेक्का पनि राधेले नै पाएका थिए। 

धादिङमा राधेको राज चल्न थालेपछि बिनाप्रतिस्पर्धा उनैले टेन्डर हात पार्दै आएका छन्। टेन्डर हात परेपछि मलेखु खोलाबाट निर्माण सामग्रीको निकासी कर राधेकै समूहले उठाउँदै आएको थियो। उनको विरुद्धमा न जनप्रतिनिधिले नै मुख खोल्न सक्छन्, न प्रशासन नै। 

Ncell 2
Ncell 2
nimb
nimb

ठेक्का आफैंले लिने र निकासी कर पनि आफैंले उठाउने भएपछि राधे समूहले उक्त क्षेत्रका क्रसर र गिट्टी बालुवा खानीमा चासो राख्न थालेको हो। सोही प्रकरण अहिले पनि दोहारिएको जानकारहरू बताउँछन्।

यो पनि पढ्नुहोस्

'राधे'लाई रिहा नगरे मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने तरुण दलकाे चेतावनीशनिबार, जेठ २५, २०७६

धादिङ प्रहरीका अनुसार टेन्डर प्रक्रियादेखि अन्य विविध किसिमले राधे समूहले अवैध रकम उठाउँदै आएको छ। राधे समूहको अपराधको नेक्सस ठेक्कापट्टासँग जोडिएको धादिङकै स्थानीय नेताहरुले बताउँदै आएका छन्। 

नदी तथा खोलाबाट निकालिने निर्माण सामग्री उनको प्रभाव हुने नै भयो। अपराध गर्नेले नै ठेक्का पाउने र उनीहरूले कर उठाउने भएपछि एकाधिकार हुने र अपराध बढ्ने गरेको बताइएको छ।

हेल्मेट काण्डबाट उघ्रिएको राधेको अपराधको बर्को 
राधेको अपराधको चक्र पल्टाउन १३ वर्षअघि फर्कनुपर्ने हुन्छ। २०६४ कात्तिक २४ गते धादिङकै गणेश ठकुरीको घरमा गएर टाउकोमा हेल्मेट प्रहार गरी घाइते बनाएको घटनाबाट राधेको गुण्डागर्दी बाहिर आएको हो। त्यसपछि बाहिर आएको उनको आपराधिक यात्रा अहिलेसम्म पनि जारी छ।

प्रहरीका अनुसार राधे अवैध असुली, ठेक्कापट्टा, टेन्डरमा मात्र नभएर अन्य थुप्रै घटनामा पक्राउ पर्दै अदालतमा मुद्दा चल्दै छुटेका व्यक्ति हुन्। उनले धादिङ क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका छन्।

जानकार प्रहरी अधिकृतहरूका अनुसार सुरुमा दिनेश अधिकारी चरीको समूहमा रहेर राधे आपराधिक गतिविधि गर्थे। चरीसँग खटपट भएपछि उनी तरुण दलमा लागे।

यो पनि पढ्नुहोस्

गुण्डा नाइके राधे पेस्तोलसहित पक्राउ, दुई प्रहरी घाइतेबिहीबार, जेठ २३, २०७६

२०७० असार २१ गते बा १० च ६९९३ गाडी रोकेर राधेसहितको समूहले चरीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको थियो। सोही केसमा राधे २०७० साउन १३ पेस्तोलसहित पक्राउ परेका थिए। त्यसबेला केही समय जेल परेर छुटे। 

यस्तै, २०७४ असार ५ गते धादिङ नीलकण्ठ नगरपालिका-३ का २४ वर्षीय आयुष तामाङलाई राधेसहित उनको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो। त्यो घटनामा राधे ‘फरार’ थिए। धादिङ प्रहरीले उनलाई देखेकोनदेखे गर्दथ्यो। अहिले भने जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा उनी प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान... आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ काठमाडौं महानगरपालिका–१६ ठमेलमा हिँडिरहेकी युवतीलाई अस्वभाविक तरिकाले छोएर अभद्र व्यवहार गरेका सर्लाहीको कबिलासी नगरपालिका–२ का ३० व... आइतबार, भदौ २१, २०८३
क्यासिनोमा जुवा खेलिरहेका गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि मा प्रवेश गर... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्