• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नयाँ उचाइमा डोमिनिक कलभर्ट लेविन

64x64
ऋग्वेद शर्मा आइतबार, असोज २५, २०७७  ११:२५
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा यो सिजन छाइरहेका खेलाडी हुन्, डोमिनिक कलभर्ट लेविन। इभर्टनका लेविनले प्रिमियर लिगमा चार खेलमा छ गोल गरिसकेका छन्। गोलको शीर्ष स्थानमा रहेका लेविनको शैली र मैदानमा देखिने विश्वास पनि गजवको देखिइरहेको छ। 

प्रिमियर लिगमा पहिलो खेलमा टोटनह्यामलाई १-० ले हराउँदा उनै लेविनले गोल गरेका थिए। दोस्रो खेलमा वेस्टब्रुमलाई ५-२ ले हराउँदा त उनले ह्याट्रिक नै गरे। तेस्रो खेलमा क्रिस्टल प्यालेसविरुद्ध २-१ ले जित्दा पनि उनले एक गोल गरे। चौथो खेलमा ब्राइटनलाई ४-२ ले हराउँदा पनि लेविन गोल गर्न चुकेनन्। यसैले उनले हरेक खेलमा गोल गरेका छन्। 

प्रिमियर लिगबाहेक इएफएल कपमा वेस्ट ह्यामविरुद्ध ४-१ ले जित्दा पनि लेविनले ह्याट्रिक गरेका थिए। यो सिजन लेविन मैदानमा उत्कृष्ट रुपमा बढिरहेका छन्। गोलको संख्याले त्यसलाई पुष्टि गरिरहँदा गोलबाहेक नै पनि उनको खेल तारिफयोग्य छ। बलमा बढ्ने उनको शैली राम्रो देखिन्छ। यसैले त इंग्ल्याण्ड टिममा ह्यारी केनको विकल्पका रुपमा उनको नाम आइरहेको छ। 

हुन त २३ वर्षका लेविन इभर्टनमा २०१६ मा नै आबद्ध भएका हुन्। तर उनी मैदानमा याद हुने गरी चिनिएका यहि सिजन मात्र हो। इभर्टनका लागि उनले १४० खेल खेलिसकेका छन्। जसमा ४१ गोल र ११ असिस्ट गरेका छन्। 

इभर्टनमा २०१६-१७ को सिजन ११ खेल खेलेका उनले एक गोल मात्र गरेका थिए। २०१७-१८ को सिजन ४४ खेल खेलेका उनले ८ गोल र ७ असिस्ट गरेका थिए। २०१८-१९ को सिजन ३८ खेलमा उनले ८ गोल र ३ असिस्ट गरेका थिए। गएको सिजन उनले ४१ खेलमा १५ गोल र एक असिस्ट गरे। 

पछिल्ला सिजनको तुलनामा उनको खेल यो सिजन विशेष देखिँदैछ। यसैले त २०१६ मा इभर्टनमा उनलाई भित्र्याएका डेभिड अन्सवर्थ अहिले खुसी छन्। त्यो समय लेविनलाई सेफिल्ड युनाइटेडबाट १.५ मिलियन पाउण्ड मात्र तिरेर इभर्टन लगिएको थियो। 

लेविन १५ वर्षकै हुँदा डेभिडको नजरमा परेका थिए। जतिबेला लेविन जिममा हुँदा भविष्यमा चल्न सक्ने खेलाडीका रुपमा डेभिडले अनुमान गरेका थिए। ‘उसले जिममा जसरी अभ्यास गरिरहेको थियो त्यो कुराले नै मेरो ध्यान खिचिहाल्यो। उसले काठको बक्सामा टेकेर जसरी उफ्रिरहेको थियो त्यो गजव थियो’ डेभिडलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

इभर्टन प्रशिक्षक कार्लो एन्सेलोटीको नजरमा लेविन अहिले सबै कुरामा पूर्ण स्ट्राइकर हुन्। २०१९ को डिसेम्बरमा इभर्टन प्रशिक्षकका रुपमा एन्सेलोटी आएपछि नै लेविनको फरक रुप मैदानमा देखिएको हो। लेविनबाट शतप्रतिशत खेल निकाल्न एन्सेलोटी सफल भइरहेका छन्। 

‘लेविनसँग युरोपमा एक उत्कृष्ट स्ट्राइकरका रुपमा चिनिन मिल्ने सबै गुण छ, शैली पनि राम्रो छ र उनी मैदानमा तीब्र छन्। एयर बलमा पनि उनको समझ राम्रो देखिन्छ। टिमका लागि खुब मेहनत गर्छन्। आजभन्दा भोलि राम्रो गर्न चाहने उनको बलियो मानसिकता पनि राम्रो देखिन्छ’ एन्सेलोटीले भनेका छन्। 

प्रायजसो खेलमा एन्सेलोटीले लेविनलाई ४-४-२ को फर्मेसनमा प्रयोग गरिरहेका छन्। जसमा लेविनसँगै अगाडि रहन्छन् रिचार्लिसन। त्यसबाहेक ४-३-३ को फर्मेसनमा प्रयोग गर्दा पनि लेविनले आफ्नो क्षेत्रमा राम्रो गरिरहेका छन्। टिममा गोलकिपर जोर्डन पिकफोर्डले दिने लामा पासहरुमा पनि लेविनको भूमिका विशेष छ। 

२०१४ मा सेफिल्ड युनाइटेडको सिनियर टिमबाट एक सिजन सेल्टिकमा र अर्को सिजन नर्थह्याम्पटन टाउनमा लोनमा पठाइएका लेविनले अहिले यो उचाइ देखाउलान् भन्ने विश्वास कमैलाई थियो। इभर्टनमा २०१६ मा गएपछि पहिलो सिजन प्रशिक्षक रोनाल्ड कोम्यानको समयमा उनले जम्मा ११ खेल खेल्न पाएका थिए। त्यसपछिका सिजन पनि मैदानमा उनको उपस्थिति कमजोर नै देखिइरह्यो। 

‘मलाई विश्वास थियो म यहाँ पुग्न सक्नेछु। कहिलेकाहिँ उमेर र अनुभवहरुले पनि असर गरिरहेको हुन्छ। मैले जहिले पनि धैर्यता बनाइराखेँ, जसको फल अहिले पाइरहेको छु’ ब्राइटनसँगको खेलपछि लेविनले भनेका थिए। 

‘प्रशिक्षक एन्सेलोटीको मप्रतिको विश्वास पनि सकारात्मक छ। पहिले गरिरहेका मेहनत पनि गोलमा देखिन सकेको थिएन, अहिले भने मेहनत अनुसार गोलमा बढ्न सकिरहेको छु। अहिले डिबक्स एरियामा बल पाउँदा गोलका लागि छिटो प्रयास गरिरहेको छु, त्यो एन्सेलोटीकै योजना हो। सहि समयमा सहि ठाउँमा हुनु महत्वपूर्ण हुन्छ’ उनले भनेका छन्। 

हुन त २०१७ मा इंग्ल्याण्डलाई यु २० फिफा विश्वकपको उपाधि जिताउँदा पनि लेविनको खुब तारिफ भएको हो। २०१८ मा उनले इंग्ल्याण्ड यु २१ प्लेयर अफ दि इयर अवार्डसमेत जितेका थिए। त्यो सबैभन्दा बढी प्रिमियर लिगमा अहिले उनले देखाउन सकेको खेल माथि देखिएको छ। 

इभर्टनकै पनि लामो समयदेखि चलिरहेको असफल यात्रामा यसपटक केही भिन्न देखिएको छ। कम्तिमा सुरुवात हेर्दा यो सिजन इभर्टन सफल हुृने नै देखिन्छ। जसमा नयाँ भित्र्याइएका खेलाडीहरु एलान र एब्डुलाए डुकोरे जस्ता सेन्टर मिडफिल्डर, बल अघि बढाउन उत्कृष्ट काम गरिरहेका ह्यामेस रोड्रिग्वेज र फेरिएका लेविनको भूमिका ठूलो छ। 

सेफिल्डमा हुर्किएका लेविनलाई कुनै समय सेफिल्ड युनाइटेड टिममा पुग्नु नै सपना थियो। जहाँ पुगे पनि। तर अहिले त्यही सपना सानो बनिरहेको छ। इभर्टनबाट मात्र होइन इंग्ल्याण्ड राष्ट्रिय टिमबाट समेत राम्ररी अघि बढ्ने उनको सपनाले ठाउँ पाउँदै गइरहेको पनि छ। बिहीबार राति वेल्सविरुद्ध भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डका लागि उनको गोल अगाडिको बाटो निर्माण नै हो।   

 

(यो सामग्री गार्जियन, बिबिसी र कोचेज भ्वाइसमा आधारित रहेर तयार पारिएको हो।) 
 

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्