• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मल ठेक्का प्रकरणमा अदालतले भन्यो-महामारीको कारण देखाएर ठेकेदार कम्पनीले उन्मुक्ति पाउँदैनन्

शैलुङ र होनिकोले ठेक्का सम्झौताअनुसारको दायित्व पुरा नगरेको भन्दै उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश दिनअस्वीकार
64x64
हेमन्त जोशी बिहीबार, असोज ८, २०७७  ०७:२७
1140x725

काठमाडौं-रासायनिक मलकाे ठेक्का अलपत्र पार्ने २ ठेकेदार कम्पनीलाई सरकारले गरेको कारबाहीउपर अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ। 

दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेज र होनिको मल्टिपलले ठेक्का सम्झौताअनुसारको दायित्व पुरा नगरेको र कोभिड-१९ महामारीकै बीच ठेक्कापट्टा भएकाले यसलाई असामान्य परिस्थितिकाे कारण ढिलाइ भएको मान्न नसकिने भन्दै धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने सरकारको निर्णयउपर अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको बुधबारको संयुक्त इजलाशले अन्तरिम आदेश दिन नहुने फैसला गरेको हो।

तोकिएको समयमा मल ल्याउन नसकेपछि गत भदौ २१ गते कृषि सामग्री कम्पनीले ती दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने र जमानत जफत गरी कालोसूचीमा राख्नेसमेत निर्णय गरेको थियो। कृषि सामग्रीको यो निर्णयविरुद्ध दुवै कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

कृषि सामग्री कम्पनीको भदौ २१ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर बुधबारको फैसलाले भने ठेकेदार कम्पनीहरुले नै सम्झौताअनुसार काम नगरेकाले अन्तरिम आदेश दिन नहुने जनाएको छ।

यो पनि पढ्नुहोस्

मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्योबुधबार, असोज ७, २०७७

‘निवेदकले कोभिड-१९ लगायतका काबुबाहिरको परिस्थितिको कारण सम्झौताले तोकेको अवधिभित्र मल ल्याउन नसकिएको भनि जिकिर लिएको देखिएता पनि कोभिड-१९ महामारी सम्झौतापश्चात उत्पन्न असामान्य परिस्थिति नभई सो महामारीकै बीच उक्त सम्झौता भएको देखिँदा महामारीका कारण करार बमोजिमको दायित्व पालना गर्नबाट निवेदकले उन्मुक्ति पाउन सक्ने अवस्था देखिएन,’ अदालतले फैसलामा भनेको छ।

ठेक्का सम्झौताको दफा ३ मा तोकिएको समयमा मल आपूर्ति गर्न नसकेमा बैंक ग्यारेन्टी जफत गर्न सकिने प्रावधान रहेको र विपक्षीले कपटपूर्ण तरिकाले बैंक ग्यारेन्टी जफत गरेको नदेखिएको पनि अदालतले उल्लेख गरेको छ। ‘निवेदक स्वयंले करारीय दायित्व पूरा नगरेका कारण उत्पन्न परिस्थितिबाट निजलाई अपुरणीय क्षति हुन जाने भनी मान्न मिल्ने अवस्थासमेत नदेखिँदा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,’ अदालतले भनेकाे छ। उच्च उदालत पाटनले यसअघि गरेको अन्तरिम आदेश खारेज भएको पनि जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कृषि सामग्री कम्पनी र शैलुङ तथा होनिकोबीच भएको २५ हजार मेट्रिकटन मल खरिदसम्बन्धी सम्झौताअनुसार प्रतितपत्र (एलसी) खोली निवेदक कम्पनीलाई जानकारी दिएको सात दिनबाट गणना हुनेगरी ११० दिनभित्र मल आपूर्ति गरिसक्नुपर्ने उल्लेख छ। कृषि सामग्री कम्पनीले गत बैसाख ३० गते प्रतितपत्र खोली शैलुङलाई जानकारी गराएको थियो। यी दुई पक्षबीच भएको सम्झौताको दफा ७ अनुसार ३५ दिनभित्र पहिलो, ६५ दिनभित्र दोस्रो सिपमेन्ट गरिसक्नुपर्ने भन्ने शर्त राखेको देखिन्छ। तर यी शर्त भने कम्पनीले पुरा गरेको देखिँदैन।

अदालतको यो आदेशसँगै मलको ठेक्का अलपत्र पार्ने ती दुवै कम्पनीको जमानत जफत गरी कालोसूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सजिलोे भएको छ। कृषि सामग्री कम्पनीले अघिल्लो हप्ता सोमबार नै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गर्दै ती दुवै कम्पनीलाई कालोसूचीमा राख्न भनिसकेको छ।

सम्बन्धित समाचार

मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्यो

Xtrem

Xtrem

सरकारका ‘आफ्ना मान्छे’ले सवा ४ अर्बको ठेक्का अलपत्र पारेपछि रासायनिक मलमा पैंचोको भर

नेपाललाई मल पैँचो दिन बंगलादेश तयार

५० हजार मेट्रिक टन मलका लागि किन बंगलादेश पुग्यो कृषि मन्त्रालय?

मलकाे ठेक्का ठेकेदारले अलपत्र पारेपछि बंगलादेशसँग पैंचो माग्ने सरकारको तयारी

प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'

ठेकेदारको योग्यता नै नतोकी अर्बौंको मल खरिद

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्