काठमाडौं– चर्चित गायिका विष्णु माझी र रियालिटी शो लोकस्टार विजेता सनी विश्वकर्माको स्वरमा 'झुम्का झलक्कै' सार्वजनिक भएको छ। लोकप्रिय लोक गीत लेखक तथा संगीतकार शिव हमालको शब्द र संगीत रहेको छ।
गीतको म्युजिक भिडियो निर्दशन गम्भीर विष्टले गरेका छन्। गीतमा सागर, रियाशा, चक्र र गीताको नृत्य रहेको छ। नवराज उप्रेतिको सिनामाटोग्राफी रहेको गीतमा कोरियोग्राफी सुवोल थापाको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।