• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कम्प्रमाइज गर्न नरुचाउने कंगना, जसले मुम्बइ प्रहरीमाथि उठाइन् प्रश्न

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  १५:४८
1140x725

मुम्बइ– बलिउड अभनेत्री कंगना रनावत र कन्ट्रोभर्सी एक–अर्काका परिपूरक जस्तै देखिन्छन्। 'पंगा' अभिनेत्रीले बेलाबखत पंगा लिइरहन्छिन्। उनी आफ्नो आवाज उँचो गर्ने माध्यम पछिल्लो समय ट्विटरलाई बनाइरहेकी छिन्। जहाँ उनी आफूलाई चित्त नबुझेका कुरा स्पष्ट उल्लेख गर्छिन्। जसले उनलाई विवादित बनाइरहन्छ। तर, कंगना हिरोइनलाई कमजोर  देखाउने बलिउड फिल्ममा बलियो नारी पात्र भएका फिल्मकी अभिनेत्री मात्रै होइन, वास्तविक जीवनमा उनी बलियो भएर प्रस्तुत भइरहन्छिन्। 

बलिउड अभिनेता शुसान्तसिंह राजपुतको आत्महत्या पछि फेरि एकपल्ट उनले  आफ्नो हक्की छवि प्रस्तुत गरेकी छिन्। त्यो बलिउडका बादशाहहरुमाथि मात्रै होइन, बलिउडको राजधानी मुम्बइका शासकमाथि पनि छ। 

अभिनेता सिंहको मृत्युलाई लिएर मुम्बइ प्रहरीको काममाथि लगातार प्रश्न उठिरहेका छन्। यही क्रममा कंगनाले एक ट्विट गरिन्, 'एक ठूला स्टारलाई मारिएपछि मैले ड्रग र फिल्म माफियाको र्‍याकेटका बारेमा आवाज उठाएँ। म मुम्बइ पुलिसमाथि भरोसा गर्न सक्दिनँ किनकि शुसान्त सिंह राजपुतका विषयमा गरिएको उजुरीमाथि नजरअन्दाज गरियो। उनीहरुलाई सवैलाई भनिएको थियो कि तिनीहरु उसलाई मारिदिन्छन्। उसलाई मारियो। म पनि असुरक्षित महशुस गर्छु । यसको मतलब यो होइन कि म फिल्म उद्योग वा मुम्बइलाई घृणा गर्छु।' त्यसपछि शिव सेनाका नेता सञ्जय राउतले भने– यदि उनलाई मुम्बइसँग डर  लाग्छ भने यहाँ नआउन्।

त्यसपछि कंगनाले ट्विट गरिन्, 'सञ्जय राउतले मलाई खुला धम्की दिएँ र मलाई मुम्बइ नआउन भने। मुम्बइ पाकिस्तान अधिनस्थ काश्मिरको जस् महहशुस किन गराइरहेको छ?'

कंगनाले एक भिडियो प्रस्तुत गरेर  राउतले एक टिभी च्यानलमा प्रयोग गरेको आपत्तजनक शब्दको जवाफ दिएकी छिन्। जुन यस्तो छ:
सञ्जयजी तपाईंले भन्नुभयो कि म एक खराब केटी हुँ। तपाईं  सरकारी मान्छे हुनुहुन्छ। मन्त्री हुनुहुन्छ। तपाईंको जानकारीमा होला, यो देशमा हरेकदिन होइन, प्रत्येक घन्टामा कति केटीहरुको बलात्कार भइरहेको छ। कति केटीहरुको शोषण भइरहेको छ। उनीहरुको शरीर काटेर एसिड हालेर फालिन्छ।  उनलाई काम गर्ने ठाउँमा गाली दिइएको छ। उनीहरुको अपमान गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जब अमिर खानले उनलाई यो देशमा डर लाग्छ भने। उनलाई कसैले हरामखोर भनेन। जुन मुम्बइ प्रहरीको तारिफ गरेर म थाक्दिनँ थिँ आज उनीहरु केही गर्दैनन्। सुशान्त सिंह राजपुतका बुवाको उजुरी लिँदैनन्। मेरो बयान लिँदैनन्। 

उनीहरुको म आलोचना गर्छु भने यो मेरो अभिव्यक्ति स्वतन्त्रता हो। सञ्जयजी मैले तपाईंको आलोचना गर्छु। तपाईं महाराष्ट्र होइन। त्यसैले तपाईं मैले महाराष्ट्रको आलोचना गरेको आरोप लगाउन सक्नुहुन्छ। तपाईंका मान्छेहरु भनिरहेका छन् मलाई मारिदिन्छौं। 

तपाईंहरु मलाई मार्नुहोस्। किनकि यो देशको गरिमा र अस्मिताका लागि कति जनाले आफ्नो ज्यान दिइसकेका छन्। म पनि दिन्छु। मलाई मेरो कर्तव्य निर्वाह गर्नुछ। ९ सेप्टेम्बरमा भेटौंला।'

कंगानाले केही पहिलेदेखि भाइभतिजाबाद र लिंगभेदका कुरा  गर्दै आइरहेकी छिन्। उनी हिन्दी फिल्म परिर्वतन नचाहने भन्दै जहीँतहीँ बोल्दै आएर आफ्नो बोल्डनेस प्रस्तुत गरिरहेकी हुन्छिन्। नियम कानुनमा नबाँधिई महिलाहरुको स्वतन्त्रता र अधिकारका बारेमा समेत बोलेर उनी पत्रकारहरुको प्रश्नमा थप प्रश्न चिह्न खडा गरिदिन्छिन्।

कंगानाले करण जोहरलाई उनकै टक सो कफी विथ करणको एक शृंखलामा ‘भाइभतिजावादको झन्डा बोक्ने मानिस’ भन्दै रोष पोखेकी थिइन्। पछि यसकै कारण २०१७ को आइफा अवार्ड समारोहमा जोहरले उनलाई छेडछाड गरेका थिए । उनले कंगनालाई महिलामैत्री फिल्म मात्रै गर्ने र आफैँ शिकार बन्ने गरेको भनी टिप्पणी गरेका थिए। 

कंगनाले आफ्ना पूर्व प्रेमी ऋतिक रोशनसँग लामै बहश गरिन्। कतिपय कलाकारका साथै आम मानिसहरु समेत कंगनालाई पागलको संज्ञा दिन्छन् । अझ धेरैले उनलाई खुला पत्र लेखेरै उनका यस्ता काम र व्यवहारले नारीवादलाई नै प्रश्न चिह्न खडा गर्ने बताउँछन्। 

कंगनाले २० वर्षको उमेरमा अनुराग बसुको ‘ग्याङस्टर’बाट डेब्यु गरेकी थिइन्। फिल्ममा उनी मानसिक रुपमा समस्याग्रस्त ग्याङस्टरकी प्रेमिकाका रुपमा प्रस्तुत भएकी थिइन्। पछि २००६ मा त उनी ‘ए’ लिस्टर अभिनेत्रीहरुमा परिन्। समस्याग्रस्त पात्रहरु र नयाँ नयाँ भूमिकाको अनुभव गर्न चाहने उनले फेसन (२००८), ओन्स अपन अ टाइम इन मुम्बई (२०१०), तन्नु वेड्स मनु (२०११), क्वीन (२०१३), रिभल्भर रानी (२०१४), रंगून (२०१७) र अन्य दर्जन फिल्ममा फेसन मोडलिङमा संघर्षरत महिला, गुन्डा चरित्र र हनिमुनका क्रममा एक्लै युरोप भ्रमणमा पुगेकी श्रीमतीका रुपमा प्रस्तुत भइन्। जुन उनको स्वभावसँग मिल्ने फिल्म हुन्। फिल्ममा फरक रुपमा प्रस्तुत गरेर सफलता समेत हासिल गरेकी वास्तविक जीवनमा पनि अरु भन्दा फरक रुपमा प्रस्तुत हुन रुचाउँछिन्। 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्