काठमाडौं– गायक नरेन लिम्बुको 'देउराली' सार्वजनिक भएको छ। बिजु कर्माचार्य र सन्नी सुनमको संगीत रहेको गीतका शब्द गायक लिम्बुकै हुन्।
गीतको म्युजिक भिडियो बनेको छ। म्युजिक भिडियोमा गायको लिम्बुकझ साथमा कुसुम गुरुङले अभिनय गरेकी छिन्। म्युजिक भिडियो निर्देशक गायक आफैंले गरेका हुन्। बार्यन राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडयोको सम्पादन विनय कंसाकारले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।