काठमाडौं–केही दिनदेखि लगातार बढेको सुनको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज आइतबार सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँ घटेको हो।
आज सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँका कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।