• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युभेन्टसमा रोनाल्डोको भर, च्याम्पियन्स लिगमा लायोनलाई हराउला? 

64x64
नेपाल लाइभ शुक्रबार, साउन २३, २०७७  १४:१०
1140x725

काठमाडौं- युरोपियन प्रतिस्पर्धामा सबैभन्दा महत्वपूर्ण मानिने च्याम्पियन्स लिगमा शुक्रबार राति दुई खेल हुँदैछन्। अन्तिम १६ को दोस्रो लेग खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग साथै इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लायोनसँग खेल्नेछ। 

कोरोना माहामारीपछि युरोपमा सुरु भएका लिग फुटबल सकिँदै गर्दा युरोपयन प्रतिस्पर्धाको रौनक बढेको हो। युरोपा लिगका अन्तिम १६ का खेलहरु बिहीबार राति सकिएसँगै च्याम्पियन्स लिगमा अन्तिम १६ का बाँकी खेल हुन लागेका हुन्। 

जसमा शुक्रबार रातिको दुई खेलपछि शनिबार राति पनि दुई खेल हुँदैछन्। शनिबार रातिको खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली साथै जर्मन क्लब बायर्न म्युनिक र इंग्लिस क्लब चेल्सी खेल्नेछन्। 

यो पनि पढ्नुहोस्

फर्किएला रियल मड्रिड? के छ म्यानचेस्टर सिटीको योजना?शुक्रबार, साउन २३, २०७७

युभेन्टस भर्सेस लायोन
पहिलो लेगमा युभेन्टस लायोनसँग १–० ले हारेको थियो। त्यसबाट फर्किन युभेन्टसलाई अहिले आफ्नो मैदानमा अवसर रहेको छ। सिरि ए विजेता युभेन्टसका प्रशिक्षक मोउरिजियो सारीले क्लबका कमजोर भइरहेको आफ्नो अवस्था सुधार्न पनि यो खेल महत्वपूर्ण हुनेछ। 

सारी स्वयमले भने एक खेलले आफ्नो भविष्य निक्यौल नगर्ने बताएका छन्। क्लबका निर्देशकहरुसँग आफ्नो कुरा भइरहेको र एउटा खेलले मात्र आफूलाई राख्ने र नराख्नेबारेको निर्णय नहुने उनले बताएका छन्। 

गएको सिजन पनि च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको अवस्थाबाट युभेन्टस खेलमा फर्किएको थियो। जसमा दोस्रो लेगमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। अहिले लायोनविरुद्ध पनि रोनाल्डो आफ्नो लयमा हुने प्रशिक्षक सारी बताउँछन्। 

यसअघि लायोनसँग घरेलु मैदानमा खेलेको दुई खेलमा युभेन्टस अपराजित रहेको छ। जसमा एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ। युरोपा लिगको खेलमा २०१४ मा २–१ ले जितेको युभेन्टसले २०१६ मा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा १–१ को बराबरी खेलेको थियो। 

लायोनले भने इटालीमा खेलेको पछिल्लो पाँच खेलमा चार खेल हारेको छ। एक खेल बराबरी खेलेको छ। युभेन्टसले पनि घरेलु मैदानमा खेलेका च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा दुई खेल हारेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

के भन्छन् प्रशिक्षक? 

मोउरिजियो सारी – युभेन्टस
यो खेल निकै राम्रो हुने वाला छ, लायोन डिफेन्समा निकै बलियो टिम हो। उनीहरुको पहिलो लेगको जितले पनि उनीहरु आजको खेलमा डिफेन्सिभ हुने देखिन्छ। हाम्रा लागि खेल कठिन हुने देखिन्छ तर असम्भव छैन। अभ्यासमा क्रिष्टियानो रोनाल्डो राम्रो लयमा देखिएका छन्। 

रुडी ग्रासिया – लायोन
खेल खेल्ने पाउँदा हामी खुसी छौँ। क्वार्टरफाइनलमा पुग्नका लागि तयार पनि छौँ। युभेन्टसमा निकै राम्रा खेलाडीहरु छन्। लिग कप फाइनलमा पिएसजीसँग खेलेदेखि नै हामीले यहि खेलका लागि तयारी गरिरहेका छौँ। 

सम्भावित सुरुवाती ११
युभेन्टस – स्ट्यान्स्नी, कोडार्डो, बोनुची, लि लिग्ट, एलेक्स सान्ड्रो, बेन्टानचुर, पियानिच, राबियोट, बेर्नारडेस्ची, हिग्वेन र रोनाल्डो।

लायोन – लोपेस, डेनायर, मार्सेलो, मार्कल, डुबोइस, काक्युरेट, ग्युमारेस, ओउर, कोर्नेट, डिपेइ र डेम्बेले। 
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्