एजेन्सी–चीनले एक बटालियन चिनियाँ जनमुक्ति सेना लिपुलेक पासनजिक तैनाथ गरेको छ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार लिपुलेक पासको लाइन अफ एक्चुअल कन्ट्रोलनजिकै चीनले सेना उतारेको हो।
गत मेको सुरुदेखि नै भारत र चीनबीच पूर्वी लद्दाखमा तनाव सुरु भएको थियो। तीन सातापछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको वार्तामा दुवै देशका सैनिक उक्त क्षेबाट पछि हट्ने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।