• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरूद्ध भुवन केसी पुगे अदालत

64x64
नेपाल लाइभ शुक्रबार, साउन ९, २०७७  १५:१४
1140x725

काठमाडौं-अभिनेता भुवन केसी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालत पुगेका छन्। उनले शुक्रबार शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्। भुवनले १० करोड रूपैयाँ क्षतिपूर्ति माग गरेका छन्। साम्राज्ञीले आफ्नो छवीमा आँच पुर्‍याएको र त्यसको क्षतिपूर्तिका लागि रकम भराउनुपर्ने उनको दाबी छ।

यसअघि चलचित्र कलाकार संघमा निवेदन दिएका भुवन अन्ततः न्यायालय पुगेका हुन्। शाहले केही हप्तादेखि लगातार युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भुवनकाे दाबी छ। 

यसअघि चलचित्र कलाकार संघमा निवेदन दिँदै भुवनले साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते, निराधार   र चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानबिन गर्न आग्रह गरेका थिए। केसीको चलचित्र 'ड्रिम्स' मा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै बिनाकारण गाली बेइजती गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्।

यस्तो थियो घटना
भ‍ुवन केसीको फिल्मबाट डेब्यु गरेकी साम्राज्ञीले त्यो समय आफूले झेल्नुपरेका दुर्व्यवहारको बारेमा केही साताअघि इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै खुलाएकी थिइन्।  

सत्र वर्षको उमेरमा फिल्ममा काम गरिरहँदा आफूले सुटिङ स्पटमा दुर्व्यवहार भोग्नुपरेको उनले खुलाएकी थिइन्। सुन्नै नसकिने गालीदेखि विभेदसम्म हुने गरेको उल्लेखसमेत उनले गरेकी थिइन्। आफ्नो परिवारको कोही सदस्य फिल्म क्षेत्रबाट नहुँदा आफूलाई केही असहज भएको भन्दै उनले पारिश्रमिकका मामलामा पनि बाहिर सुनिने गरेको सबै कुरा झुटो भएको बताएकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसको जवाफमा भुवन केसीले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै प्रतिक्रिया जनाएका थिए। केसीले कटाक्ष गर्दै आफ्नो फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि!’

आफूले भोगेको कुरा सुनाइरहँदा धेरैले फिल्ममा काम नपाउने‚ त्यो पनि केटी मान्छेमा बढी असर हुने बताएको उल्लेख गर्दै साम्राज्ञीले थप खुलस्त पारेकी थिइन्। त्यसरी सम्झाउनेलाई उनको प्रश्न थियो, ‘मनैदेखि चित्त बुझेन‚ त्यसैले चुप लागिनँ। त्यो अवस्था मैले भोगेको छु। मैले देखेको छु। मेरो ठाउँमा तपाईं हुनुहुन्थ्यो भने त्यतिबेलै केही गर्नुहुन्थ्यो। सम्झाउने बुझाउने कोही थिएन।’

त्योबेला आफूमाथि भएको दुर्व्यवहारका विषयमा उजुरी गर्दा प्रहरीले कारबाही गर्नेसम्मको अवस्था आइपर्नेतर्फ इङ्गित गर्दै उनले दुर्व्यवहारको हद संकेत गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘मैले कहिल्यै पनि केही कुरा कसैलाई भनिनँ। मैले पुलिस केस गरेको भए त्योबेला केस लाग्थ्यो।’ 

आफूले दुर्व्यवहारबारे बोल्दा धेरैले त्यसो नगर्न सुझाइरहेको बताउँदै उनले भनेकी थिइन्, ‘उहाँले राम्रो व्यवहार गर्नुभएको थियो भने यो समय आउँदैनथ्यो। यो अवस्था आएको उहाँले गर्दा हो। कति जनाले यस्ता विषयमा बोल्नुभएको होला। सुनुवाइ भएन होला।’

आफूमाथि भएकाे घटनाका विषयमा पछि एक कार्यक्रममा अभिनेता केसीले सम्झाएको समेत उनले सो भिडियोमार्फत् बताएकी थिइन्। भुवनकाे भनाइ उद्धृत गर्दै साम्राज्ञीले भनेकी छन्, ‘उहाँले मलाई बाबा! हेर्‚ तँ त मेरो प्रोडक्ट हो। पुरानो कुरा कोट्याएर के फाइदा भन्नुभएको थियो, भविष्यमा नबोलेस् भनेर उहाँले सम्झाउनुभएको होला।’

केसीले गरेको दुर्व्यवहारबारे साम्राज्ञीले भनेकी थिइन्, ‘मसँगै टाँस्सिएर बोलिरहेको के। फेरि त्यही व्यवहार। मेरो कान नजिकै मुख ल्याएर बोलिराछ। आइ लभ यु बाबा भनिराछ।’

यसरी चर्किएको विवादमा अभिनेता केसीले आफूलाई नभएको आरोप लगाई मानहानी गर्न खोजेकाे भन्दै शुक्रबार मुद्दा दर्ता गराएका हुन्।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना
प्रतिनिधि सभा बैठक सुरु (लाइभ)
सम्बन्धित सामग्री
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ ‘जोरू का गुलाम’का निर्देशक ७३ वर्षीय नूरानीलाई ३३ वर्षीया अभिनेत्रीले यौन शोषण र ब्ल्याकमेलिङको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ... सोमबार, साउन २५, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
ताजा समाचारसबै
देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने मंगलबार, साउन २६, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक सुरु (लाइभ) मंगलबार, साउन २६, २०८३
हर्क साम्पाङले संसदमै भने– नागरिकदेखि सांसदसम्म सुरक्षित छैनन् मंगलबार, साउन २६, २०८३
प्रधानमन्त्रीसँग भेट नपाएपछि स्वारले सोधे: प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ कि ? मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्