काठमाडौं- सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ।
२०२२ को नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ तारेखमा फाइनल खेल हुने गरी फिफाले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणको खेलहरू एकैदिन चार वटा हुनेछन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।