• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रिमियर लिग : अब च्याम्पियन्स लिग पुग्ने प्रतिस्पर्धा

64x64
नेपाल लाइभ बुधबार, असार ३१, २०७७  १५:३४
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा मंगलबार राति चेल्सीले नरविच सिटीलाई हराएसँगै आउँदो सिजन च्याम्पियन्स लिगमा पुग्ने चेल्सीको सम्भावना बलियो भएको छ। विजेता लिभरपुल र म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिग खेल्ने दुई टिम कुन हुन्छन् भने प्रतिस्पर्धा थप रोचक बनेको हो। 

म्यानचेस्टर सिटीमाथि लागेको दुई वर्ष युरोपियन प्रतिस्पर्धाको प्रतिबन्ध फुकुवा भएसँगै लिगको शीर्ष चारभित्र अटाउने टिमबारेको निर्णय अन्तिम चरणसम्म पुग्ने देखिन्छ। अहिले तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलमा ६३ अंक छ। चौथो स्थानको लेस्टर सिटीको ३५ खेलमा ५९, पाँचौँमा रहेको म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५९ अंक नै छ।

च्याम्पियन्स लिगमा लिभरपुल र म्यानचेस्टर सिटीसँगै बाँकी दुई टिममा चेल्सी, लेस्टर र म्यानचेस्टर युनाइटेडको सम्भावना बलियो देखिए पनि वुल्भ्स, सेफिल्ड युनाइटेड र टोटनह्यामको सम्भावनालाई पनि नकार्न मिल्दैन। 

छैठौँमा रहेको वुल्भ्सको ३५ खेलमा ५५ अंक छ। सातौँ स्थानको सेफिल्डको ३५ खेलमा ५४ अंक र आठौँ स्थानमा रहेको टोटनह्यामको ३५ खेलमा ५२ अंक छ। त्यसैले गणितीय सम्भावनाका हिसाबले प्रतिस्पर्धा अझै पनि ६ टिमबीच छ। 

च्याम्पियन्स लिग प्रिमियर लिगबाट शीर्ष तीन टिम मात्र पर्न सक्ने खतरा पनि यथावत छ। किनभने प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा अधिकमा पाँच टिम सहभागी हुन पाउँछन्। यस्तोमा यदि यो सिजनको च्याम्पियन्स लिग चेल्सीले जितेर वुल्भ्स या म्यानचेस्टर युनाइटेडले युरोपा लिग जितेमा र जित्ने टिम शीर्ष चारमा नपरेमा त्यो सम्भावना देखिन्छ। 

म्यानचेस्टर सिटी र चेल्सीले यही सिजनको च्याम्पियन्स लिगमा साथै वुल्भ्स र म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा प्रतिस्पर्धा गर्न बाँकी नै छ। उनीले उपाधि जितेमा आउने वर्ष च्याम्पियन्स लिगमा स्वत स्थान बनाउनेछन्। 

जस्तो कि चेल्सीले यो सिजन च्याम्पियन्स लिग जितेर प्रिमियर लिगमा शीर्ष चारमा पर्न सकेन भने आउने सिजन प्रिमियर लिगबाट पाँच टिम च्याम्पियन्स लिगमा हुनेछन्। यही विषय म्यानचेस्टर युनाइटेड र वुल्भ्समा पनि लागु हुन्छ। तर यी टिमले युरोपियन प्रतिस्पर्धाको उपाधि जितेर प्रिमियर लिगमा पनि शीर्ष चारमा परेमा भने तीनै चार टिम आउँदो वर्ष च्याम्पियन्स लिग खेल्नेछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

चेल्सी
चेल्सीको अहिले ३६ खेलमा ६३ अंक छ। चेल्सीको बाँकी दुई खेलमा २२ जुलाइमा पहिलो लिभरपुलसँग र २६ जुलाइमा दोस्रो वुल्भ्ससँग छ। जसबाट चेल्सीलाई अब चार अंकको आवश्यकता रहन्छ। 

यदि चेल्सीपछिका टिमले बुधबारको खेलमा अंक गुमाएमा चेल्सीले लिभरपुलसँग खेल्ने बेला उसलाई च्याम्पियन्स लिग पुग्न तीन अंकको मात्र आवश्यकता पर्नेछ। 

लेस्टर सिटी
लेस्टरको अहिले ३५ खेलमा ५९ अंक छ। लेस्टरले अबको बाँकी खेलमा पहिलो खेल १६ जुलाइमा सेफिल्ड युनाइटेडसँग खेल्नेछ, दोस्रो खेल टोटनह्यामसँग १९ जुलाइमा र तेस्रो खेल म्यानचेस्टर युनाइटेडसँग २६ जुलाइमा छ। 

लेस्टरका लागि बाँकी खेल जित्नुको विकल्प छैन। अहिलेको परिस्थिति हेर्दा लेस्टर र म्यानचेस्टर सिटीको अन्तिम खेलको विजेता नै च्याम्पियन्स लिग पुग्न सक्ने सम्भावना पनि उतिनै देखिन्छ।

म्यानचेस्टर युनाइटेड
अहिले म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५९ अंक रहेको छ। यसअघि सेफिल्ड युनाइटेडसँग चेल्सी पराजित हुँदा युनाइटेडलाई माथि चढ्ने राम्रो अवसर थियो। तर युनाइटेडले साउथह्याम्पटनसँग २-२ गोलको बराबरी खेल्यो। 

अब बाँकी तीन खेलमा युनाइटेडले पहिलो खेल १६ जुलाइमा क्रिस्टल प्यालेससँग, दोस्रो खेल २२ जुलाइमा वेस्ट ह्यामसँग र तेस्रो खेल २६ जुलाइमा लेस्टरसँग खेल्दैछ। लेस्टर र युनाइटेडको सम्भावनाको अवस्था उस्तै देखिन्छ। दुवैलाई बाँकी खेल जित्ने दबाब छ। 

वुल्भ्स
अहिले वुल्भ्सको ३५ खेलमा ५५ अंक रहेको छ। अब ब्रन्ली, क्रिस्टल प्यालेस र चेल्सीसँग खेल्न बाँकी रहेको वुल्भ्सको च्याम्पियन्स लिग पुग्ने सम्भावना झिनो छ। अहिले नै लेस्टर र म्यानचेस्टर युनाइटेडभन्दा वुल्भ्स चार अंकले पछि छ। 

सेफिल्ड युनाइटेड
सेफिल्डको अहिले ३५ खेलमा ५४ अंक छ। सेफिल्डले अब लेस्टर, इभर्टन र साउथह्याम्पटनसँग खेल्न बाँकी छ। युरोपा लिगको सम्भावना राम्रो भए पनि सेफिल्डको च्याम्पियन्स लिग सम्भावना भने कमजोर छ। लेस्टरसँग नै पाँच अंकले पछि रहेको सेफिल्डका लागि अरु टिमको नतिजा धेरै निर्भर रहन्छ। 

टोटनह्याम
आठौँ स्थानमा रहेको टोटनह्यामको अहिले ३५ खेलमा ५२ अंक रहेको छ। टोटनह्यामले अब न्युक्यासल, लेस्टर र क्रिस्टल प्यालेससँग खेल्न बाँकी रहेको छ। च्याम्पियन्स लिगको सम्भावना असाध्यै न्यून रहेको टोटनह्यामका लागि युरोपा लिगका लागि पनि संघर्ष गर्नुपर्ने देखिन्छ। 

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा बुधबार, वैशाख २३, २०८३
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी बुधबार, वैशाख २३, २०८३
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्