• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

७०० गोलको नजिक मेस्सी, के हो पिकेले सिकाएको नयाँ ‘सेलिब्रेसन’?

64x64
नेपाल लाइभ बुधबार, असार ३, २०७७  १६:०७
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा रहेका लियोनल मेस्सीले ला लिगा अन्तर्गत मंगलबार राति लेगानेसविरुद्ध गोल गर्दै आफ्नो खेल जीवनमा ६ सय ९९ गोल पूरा गरे। मेस्सीले बार्सिलोनाका लागि ७ सय २० खेलमा ६ सय २९ गोल साथै अर्जेन्टिनाको राष्ट्रिय टिमबाट १ सय ३८ खेलमा ७० गोल गरेका छन्। 

लेगानेसलाई २–० ले हराएको खेलमा मेस्सीले दोस्रो गोल गरेका हुन्। खेलको ६८औँ मिनेटमा पाएको पेनाल्टी मेस्सीले गोलमा परिणत गरेका थिए। उत्कृष्ट रुपमा बल बढाइरहँदा मेस्सीविरुद्ध नै फोउल भएको थियो। गोलपछि मेस्सीले फरक शैलीमा ‘सेलिब्रेसन’ गरे। 

जुन पेनाल्टी गोल मेस्सीले ला लिगामा गरेको ५६औँ पेनाल्टी गोल थियो। ला लिगामा पेनाल्टीमार्फत धेरै गोल गर्नेमा मेस्सीले लिजेण्ड खेलाडी ह्युगो सान्चेजसँग बराबरी गरेका छन्। त्यसअघि क्रिष्टियानो रोनाल्डो छन्। ला लिगामा मेस्सीले १२ पेनाल्टी भने मिस गरेका छन्। 

यो पनि पढ्नुहोस्

बार्सिलोनाको जितमा मेस्सी र फातीको गोलबुधबार, असार ३, २०७७

लेगानेसविरुद्धको गोल गरेपछि डिफेन्डर जेरार्ड पिकेले मेस्सीको कानमा केही बोलेका थिए। जसपछि मेस्सी फरक खाले सेलिब्रेसन गर्दै गरेका देखिए। एउटा हात कम्मरमा राखेर अर्को हात माथि उठाएर उभिएका मेस्सीले एक औला ठड्याइरहेका देखिन्थे। 

मेस्सीको फरक खालको गोल सेब्रिसन किन भयो भन्ने बारेमा विभिन्न खाले अनुमानहरु भइरहेका छन्। डिस्को नाचेको जस्तो देखिने, फोर्टनाइट गेम, सात सयौँ गोलप्रतिको संकेत लगायत अनुमान भइरहे पनि धेरैले स्पेनमा मेस्सीको गोल सेलिब्रेसनलाई क्रिष्टोफर कोलम्बससँग जोडिएर चर्चा भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

क्याटालोनियामा पछिल्लो सयम देखिएको विवादमा औपनिवेशिकरणसँग जोडेर क्रिष्टोष्फर कोलम्बसको मूर्ति हटाउने काम भइरहेका छन्। कोलम्बसलाई धेरैले दास दासीको व्यापारको कारकका रुपमा हेरेर विरोध गर्ने गरेका छन्। गोरा जातीको सर्वोच्चताको प्रतीकका रुपमा क्रिष्टोफरको मूर्तिलाई लिएर पनि विरोध भएका छन्। 

अमेरिकाबाट सुरु भएको रंगभेदी आन्दोलनको विषयले मड्रिड हुँदै क्याटालोनियामा समेत प्रवेश पाएको हो। यसैले अहिले मेस्सीको गोल सेलिब्रेसनलाई त्यसैसँग जोडिएर हेरिएको छ। 

बार्सिलोनाले आधिकारिक रुपमा केही नखुलाए पनि स्पेन र अर्जेन्टिनामा मेस्सीको गोल सेलिब्रेसनको चर्चा कोलम्बससँग जोडेर चुलिएको छ। कोलम्बसको मूर्ति निकाल्ने वा तोड्ने विषय अचेतन प्रतिमामाथिको नराम्रो व्यवहारका रुपमा रहेको र मेस्सीले त्यसको विरोध गरेको ब्याख्या भइरहेका छन्। 

अर्जेन्टिनामा भने मेस्सीले क्रिष्टोफर कोलम्बसलाई समर्थन गर्दै त्यसरी गोलको खुसी मनाएको चर्चा छ। मेस्सी उभिएको शैलीमा नै कोलम्बसको मूर्ति बार्सिलोनामा रहेको छ। जसलाई त्यहाँबाट हटाउनुपर्ने मागहरु उठिरहेका छन्। सहरका मेयरले पनि त्यसलाई हटाउन अस्विकार गरिरहेका छन्। 

तर मेस्सी स्वयमले त्यो सेलिब्रेसन के सोचेर गरेका थिए यकिन छैन। मानिसहरुले आफ्नो स्वार्थअनुसार आफ्नो शैलीमा मेस्सीको सेलिब्रेसनलाई लिएर ब्याख्या गरिरहेका छन्। यसअघि २०१३–१४ मा बार्सिलोनाको जर्सी क्रिष्टोफर कोलम्बसको मूर्तिमा लगाइदिँदा पनि यस्तै चर्चाहरु चलिरहेको थियो। 
 

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा बुधबार, वैशाख २३, २०८३
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी बुधबार, वैशाख २३, २०८३
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्