काठमाडौं– नेकपा(एमाले)को स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
माओवादी केन्द्रसँगको पार्टी एकता बैठकको प्रमुख एजेन्डा छ। सोमबार बिहान मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो।
पछिल्लो सयममा बराबर हैसियतमा पार्टी एकता हुनुपर्ने प्रचण्डले बताउँदै आएका छन्। आगामी बैशाख ९ गते एकताको घोषणा गर्ने बताइएपनि अझै कुरा मिल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।