Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ११, २०८३ Fri, Nov 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

बन्द रंगशालामा आइपिएल गर्ने तयारी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३०, २०७७  ११:००
1140x725

काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले बन्द रंगशालामा खेल गर्ने गरी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट गर्ने तयारी सुरु गरेको छ। बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले बिहीबार संघहरुलाई पठाएको पत्रमा आइपिएललाई लिएर आशावादी रहेको बताएका छन्।

गएको अप्रिल हुने तय रहेको आइपिएल क्रिकेट कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण स्थगित भएको थियो। ‘यहि वर्ष आइपिएल गर्न सक्ने हरेक सम्भावनालाई हेरेर बिसिसिआईले काम गरिरहेको छ। बन्द रंगशालामा खेल गर्ने गरी अगाडि बढेका छौँ। समर्थक, प्रायोजक, प्रसारक सबैले आइपिएललाई चासोका साथ हेरेका छन्’ गांगुलीले उल्लेख गरेका छन्। 

आइपिएल बिसिसिआईको कमाइको सबैभन्दा ठूलो माध्यम हो। यदि यो वर्ष आइपिएल क्रिकेट हुन नसकेकामा बिसिसिआईले प्रसारण अधिकारमार्फत प्राप्त गर्ने झण्डै ४ करोड भारतीय रुपैयाँ गुमाउने बताइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर क्रिकेटको व्यस्त तालिकामा नयाँ समय मिलाउन आइपिएलका लागि मुस्किल हुने देखिन्छ। एसिया कप, टी ट्वान्टी विश्वकपका साथै अन्य नियमित सिरिजका कारण राम्रो समय मिल्न कठीन छ। 

जेठ ५ गते नै भारत सरकारले बन्द रंगशालामा खेल गतिविधि गर्न खुकुलो नीति लिएको थियो। जसले गर्दा आइपिएल क्रिकेट हुने आश बढेको हो। सरकारको निर्णयलाई क्रिकेटसम्बद्धहरुले स्वागत गरिरहेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बिसिसिआईले पनि सरकारको खेल गतिविधि बन्द रंगशालामा गर्न दिने निर्णयको स्वागत गर्दै अहिले अरु परिस्थितिको पनि विचार गर्नुपर्ने भन्दै तयारी सुरु गरेको थियो। जहाँ सरकारको निर्णयसमेत आइपिएललाई मध्यनजर गरेर गरिएको बताइन्छ। 

तर यात्रामा भइरहेको कठिनाइकै बीच खेल गतिविधि बन्द रंगशालामा नै सञ्चालन गर्न पनि सहज नहुने बताइएको छ। बिसिसिआईका कोषाध्यक्ष अरुण धुमाल क्रिकेट गतिविधिहरु सञ्चालन गर्नका लागि देशभित्र मात्र भए पनि हवाइ यातायात सहज हुनुपर्ने बताउँछन्। 

आइपिएल अहिले अनिश्चित समयका लागि स्थगित भएको अवस्था छ। पहिले चैत १६ गतेदेखि गर्ने भनिएको प्रतियोगिता १८ दिन पछि सार्दै बैशाख ३ गतेका लागि नयाँ मिति तोकिएको थियो। तर कोरोना जोखिम बढ्दै जाँदा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय आएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा
ई-रिक्सा दुर्घटना हुँदा सात जना घाइते
सम्बन्धित सामग्री
राष्ट्रिय खेलकुद क्रिकेटमा आर्मीको विजयी सुरुवात, गण्डकी ६७ रनले पराजित बिहीबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको गण्डकी १७ ओभरमा ११० रनमै समेटियो। बिहीबार, मंसिर १०, २०८३
गेलेफु टी–२० च्याम्पियनसिपका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । डिसेम्बर ४ देखि १३ सम्म सञ्चालन हुने प्रति... बुधबार, मंसिर ९, २०८३
दशौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी बागमतीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थ... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता बिहीबार, मंसिर १०, २०८३
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा बिहीबार, मंसिर १०, २०८३
ई-रिक्सा दुर्घटना हुँदा सात जना घाइते बिहीबार, मंसिर १०, २०८३
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता बिहीबार, मंसिर १०, २०८३
पत्रकार राजेन्द्र विष्टको निधन बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ? बिहीबार, मंसिर १०, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्