• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ऊर्जामन्त्री पुनको चेतावनी– निष्क्रिय बस्ने आयोजनाको लाइसेन्स खारेज हुन्छ

64x64
नेपाल लाइभ आइतबार, वैशाख २, २०७५  ०८:१०
1140x725

काठमाडौं- ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले अब विद्युतको लाइसेन्स झोलामा राखेर बस्ने दिन समाप्त भएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले ५ वर्षदेखि लाइसेन्स ओगटेर बसेका कम्पनीहरुको सूची तयार पारी खारेज गर्ने चेतावनी दिए।
  
‘विद्युतको लाइसेन्समा विकृति देखिएको छ, अब त्यसको अन्त्य गर्ने पर्ने समयमा आएको छ,’ मन्त्री पुनले भने, ‘लाइसेन्स अब वैज्ञानिक र काम गर्नेले मात्र पाउँछ।’ विगतमा लाइसेन्स लिने तर काम नगर्नेहरुको खोजी मन्त्रालयले गरिरहेको र त्यसको विस्तृत विवरण छिटै सार्वजनिक हुने पुनले बताए।
 
‘लगानी गर्नेसँग लाइसेन्स छैन, गर्न नसक्नेले होल्ड गरेको छ,’ पुनले भने, ‘यस्तो अवस्था अन्त्य नगरी देश समृद्धितर्फ अघि बढ्दैन। ५ वर्ष उनीहरुलाई तालिका बनाएर समय दिइन्छ, काम द्रुत गतिमा सुरु नगरे खारेज हुन्छ।’ लाइसेन्समा टेन्डर गर्ने वा के गर्ने भन्ने विषयमा कानुनसम्मत निर्णय हुने उनले बताए।
 
लाइसेन्स लिने काम सामान्य गर्ने गरेर यस क्षेत्रमा विकृति देखिएकोले त्यसलाई अन्त्य गरिने पुनको भनाइ छ।
 
१० वर्षमा १० हजार मेगावाट 
ऊर्जामन्त्री पुनले आफ्नो कार्यकालको मुख्य लक्ष्य भनेको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गराउने कामको थालनी गराउने भएको बताए।
 
२०७२ सालमा सरकारले जारी गरेको ९९ बुँदे ऊर्जा नीति नै कार्यान्वयनमा लैजाने पुनको भनाइ छ। १० वर्षमा यो विद्युत आफैमा खपत हुने अवस्था सिर्जना हुने उनको विश्वास छ। 

‘हाम्रो आर्थिक समृद्धिको सोच अनुसार १० हजार मेगावाट बिजुली नेपाली उद्योगीलाई आवश्यकता पर्दछ,’ पुनले भने यहाँबाट बचत भएमा भारत, चीन र बङ्गलादेशलाई बिक्री गरिन्छ।’ 

नेपाल र भारतबीच विद्युत खरिद सम्झौता यसअघि नै भएकाले त्यसलाई परिर्माजन गर्ने उनले बताए। ‘म मन्त्री भएर आएपछि यसको थालनी गरिसकेको छु,' मन्त्री पुनले भने, ‘बंगलादेशसँग छिट्टै हुन्छ, चीनसँग पनि यसैगरी सम्झौता हुन्छ।’

विकास सुशासन र समृद्धि अन्तरसम्बन्धित विषय आफ्नो मन्त्रालयसँग जोडिएको भन्दै पुनले त्यसलाई अब साकार पार्नुपर्ने बताए।
 
जनताको लगानीमा विद्युत्त आयोजना 
ऊर्जा मन्त्रालयले निजी क्षेत्र जस्तै जलविद्युत लगानीका लागि जनतालाई अधिकत स्थान दिने मन्त्री पुनले बताएका छन्। बजेट र नीति तथा कार्यक्रममा यो कुरा सम्बोधन गर्दै यसको सुरुवात छिटै हुने उनले बताए।
 
ऊर्जालाई जनताको लगानीबाट समृद्धि हासिल गर्ने मन्त्रालयको लक्ष्य रहेको उनको भनाइ छ। ‘जनताले चाहेजति लगानी गर्न पाउने योजना छनोट गर्ने कार्यमा म लागेको छु,’ मन्त्री पुनले भने, ‘व्यवसायी र आर्थिक रुपमा योग्य हुने योजनामा जनतालाई लगानी गर्नु लगाउनुपर्दछ।’

माथिल्लो तामाकोसी अब बन्ने निश्चित भएको भन्दै उनले यसका लागि आवश्यक गृहकार्य भइरहेको पुनले बताए। ‘अन्य स्थानमा पनि निजी र सरकारी साझेदारीमा पिपिए मोडल निर्माण गरी काम गर्न खोजीमा छौं,’ मन्त्री पुनले भने, ‘उच्च क्षमताको ड्याम प्रविधि र नियमित प्रविधिबाट निजी क्षेत्रसँग पावर बैंकिङ समेत निर्माण हुन्छ।’
  
पेट्रोल विस्थापन गर्दै विद्युतीय सवारी 
राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पेट्रोललाई प्रतिस्थापन गर्दै विद्युतीय सवारीसाधन, घरघरमा चुलो र ठूला उद्योगलाई पर्याप्त मात्रामा बिजुली दिने सोचमा मन्त्रालयले काम गरिरहेको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

ठूला उद्योगहरुलाई २ सयदेखि ३ सय मेगावाट विद्युत नियमित उपलब्ध गराइने उनले बताए।  

‘अब काम गर्ने चुनौती छ, यसको सामाना गर्नु नै पर्छ,’ मन्त्री पुनले भने, ‘नत्र  गठवन्धनका लागि जनताले दिएको मतको औचित्य पुष्टि हुँदैन।’ 

पहाडी क्षेत्रमा वैकल्पिक ऊर्जामा जोड दिनुपर्ने उनको भनाइ छ। त्यसका लागि विभिन्न स्थानमा सामुदायिक उत्पादन क्षेत्र बनाउने, साना उद्योग र सिँचाइको व्यवस्था गर्ने सोच मन्त्रालयले बनाएको उनले बताए।
  
तराई मधेसमा ग्रीड कनेक्सन र सोलार ऊर्जासमेत प्रयोग गर्ने लक्ष्य मन्त्रालयको रहेको उनले बताए। यसलाई एकीकृत कार्यक्रमको रुपमा सञ्चालन हुने उनले बताए। 

Xtrem
Xtrem

७ प्रदेशलाई आधार तालयुक्त र तालविहीन क्षेत्र पहिचान गरी निजी क्षेत्रलाई  निर्माणको जिम्मा दिने तयारीमा सरकार रहेको उनले बताए। यसरी जिम्मा दिएको स्थानबाट उनीहरुले उत्पादन गरेको विद्युत सरकारले खरिद गर्नेछ। सिँचाइका लागि पनि विद्युत उत्पादनसँग जोड्न जरुरी रहेको मन्त्री पुनले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्