• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फर्किएको शान्त फुटबल

64x64
ऋग्वेद शर्मा आइतबार, जेठ ४, २०७७  ११:४६
1140x725

काठमाडौं- जर्मनमा लिग फुबटल बुन्डेस लिगा शनिबार सुरु भयो। जसले रोकिएको विश्व खेलकुद गतिविधिमा नयाँ आश सञ्चार गरेको छ। दक्षिण कोरियाको के लिग गएको हप्ता नै सुरु भएको थियो भने बेलारुस र निकारागुवामा फुटबल रोकिएनन्। 

तर युरोपभर मात्र होइन विश्वभर रोकिएका ठूला लिगमा सबैभन्दा पहिले बुन्डेस लिगा सुरु गर्न सम्भव हुनुले दुई महिनाभन्दा बढी समयदेखिको कोरोना भाइरस (कोभिड १९) को त्रासबाट बाहिर निस्कनसमेत मद्धत गरेको विश्लेषण आइरहेका छन्। 

तर माहामारिमा फर्किएको फुटबल पहिलेको जस्तो लाग्दैन। टेलिभिजनको पर्दामा खेल हेरेका दर्शकलाई पनि एकातिर फुटबल फर्किएको खुशी छ भने अर्कोतिर निरशलाग्दो खेलशैलीले निराशा। मैदानमा खेलाडीलाई देखाउँदा पनि पृष्ठभूमिमा आइरहने ‘मधुरो कोलाहल’ को अर्थ यो समय थाहा भइरहेको छ। 

खेलाडीहरु खेलका लागि मैदानसम्म आउँदा पनि शारीरिक दुरी बनाउनका लागि धेरैवटा बसको प्रयोग गरिएको थियो। उनीहरु सबैले मास्क लगाएका थिए। खेलमा सहभागी हुनेहरु सबै होटलमा एक हप्ता अनिवार्य क्वारेन्टाइनमा बसेका थिए। र उनीहरुको कोरोना भाइरस परीक्षण नियमित रुपमा भइरहेको थियो। 

खेलाडीबाहेक पनि अफिसियल र पत्रकार सबैको परीक्षण गरेर मात्र रंगशाला प्रवेश दिइएको थियो। दर्शकहरुलाई भने नआउन भनिएको थियो। जसका लागि खेल हुने स्थानहरुमा मानिस जम्मा नहुन् भन्नका लागि प्रहरी निगरानी बढाइएको थियो। 

खेल भइरहेको समय मैदानमा २ सय १३ जना मात्र उपस्थित हुन अनुमति थियो। जसमा ९८ जनामा खेलाडी, प्रशिक्षक टिम र बल ब्वाइहरु थिए भने बाँकी १ सय १५ जनामा सुरक्षाकर्मी, स्वास्थ्यसम्बद्ध व्यक्ति र सञ्चार माध्यमका मानिस थिए। त्यसबाहेक सुरक्षागार्ड र भिडियो असिस्टेन्ट रेफ्री अपरेटर सहित अरु १ सय ९ जना रंगशालाको बाहिर तैनाथ थिए। 

खेल सुरु हुनुअघि र मध्यान्तरमा पनि फुटबल सफा गर्ने काम गरिएको थियो। अतिरिक्त खेलाडीहरु दुरी बनाएर बसेका थिए र सबैले मास्क लगाएका थिए। खेलाडीहरुलाई निर्देशन दिन सजिलो होस् भनेर मुख्य प्रशिक्षकलाई भने मास्क बिना उपस्थित हुनसक्ने अनुमति थियो। खेलाडी परिवर्तनको समय परिवर्तन भएर मैदान पस्ने खेलाडीले मास्क खोल्ने र बाहिर निस्कने खेलाडीलाई मास्क दिइने गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गोल गरेपछिको ‘सेलिब्रेसन’मा पनि केही खेलाडीले शारीरिक दुरी बनाएर नै खुसी साटिरहेका देखिन्थे भने केहीले कुइनानेरको भागले एकअर्काको काँधमा हात राखेर खुसी साटिरहेका थिए। जसले गोलको उत्साहलाई मर्न दिइरहेको थिएन। शनिबार भएका ६ खेलमा मात्रै १६ गोल भएका थिए। केही खेलाडीले सामान्य अवस्थामा जस्तै गोलपछि एकअर्कालाई अंगालोसमेत मारेका थिए।

फिफाले ९० मिनेटको समयमा नै पाँच खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम बनाएकाले त्यसैअनुसार गरिएको थियो। 

अर्को रोचक पक्ष के देखियो भने खेलाडीहरु दर्शक नभएको स्टेडियमतिर फर्किएर अभिवादन गरिरहेका देखिन्थे। जसमा बोरुसिया डर्टमुन्डका खेलाडीहरुले रंगशालाको दक्षिण क्षेत्रतर्फ फर्किएर दर्शकलाई अभिवादन गरेका थिए। वुल्फ्सवर्गका खेलाडीहरुले हात मिलाउनको सट्टामा खुट्टा जुधाएर भेट गरिरहेका थिए। 

खेल गर्ने समय रंगशाला बाहिर नै पनि धेरै दर्शक उपस्थित भइदिएर अप्ठ्यारो पर्ने हो कि भन्ने अनुमान पनि गलत देखिएको छ। शनिबार बुन्डेस लिगाका खेल भएका रंगशाला बाहिरका दृश्य पनि शान्त थियो। दर्शकहरु जम्मा भएका थिएनन्। 

फुटबलले जीवन दिने भए पनि अहिले हतारमा लिग सुरु गर्नु व्यापार मात्र हेरिनु भएको भन्दै अग्सवर्गका केही समर्थकले रंगशालामा व्यानर राखेर विरोध पनि गरेका थिए। त्यसबाहेक पनि अनौठो परिस्थितिमा भइरहेको खेलले प्रशिक्षकहरु नै खुसी थिएनन्। 

प्याडेरबर्नसँगको गोलरहित बराबरीपछि डसेलड्रफका प्रशिक्षक रोस्लरले भनेका थिए- ‘आजको दिन अलि अनौठो भयो, म अलि भावुक मान्छे छु, खेलाडीहरुलाई अँगालो हालेर हौसला दिन राम्रो लाग्छ जुन मैले आज गर्न पाइनँ।’

डर्टमुन्डका प्रशिक्षक लुसियनले भनेका छन्- ‘मैदानमा कुनै हल्ला थिएन, गोलमा तपाइँ एक्लै कराएको जस्तो सुनिन्छ, उत्कृष्ट पास दिएर उत्कृष्ट गोल गरिएको छ तर पनि केही नभएको जस्तो भइरहेको छ।’ 

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्