काठमाडौं- सरकारले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षको लागि तय गरेको नीति तथा कार्यक्रममा यस्तो विषय समावेश गरेको हो।
संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तय गरेको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।