काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण बुटिक विमानस्थल बनाइने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो विषय सामावेश गरिएको हो।
सरकारले तय गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।