काठमाडौं- नेपालभरको जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बरमा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिने व्यवस्था मिलाइने भएको छ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बरमा सम्पर्क गरी नेपाली नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकिकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।