काठमाडौं- देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्वास्थ्य सेवाको लागि पुर्वाधार बनाइने भएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको भूमिका थप प्रबल बनाउँदै निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरिने बताइएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।