• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

४४ किसिमका व्यवसाय खोल्ने सरकारको निर्णयलाई नाडाको स्वागत

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २५, २०७७  २२:४३
1140x725

काठमाडौं- सरकारले लकडाउन जारी राखे पनि ४४ किसिमका उद्योग तथा व्यवसाय  खोल्ने निर्णय गरेकोमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले स्वागत गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै नाडाले सरकारको निर्णयलाई स्वागत गरेको हो। 

'मन्त्रिपरिषदको बैठकले लक डाउनको म्याद थप गरेसगै कूल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्ने निर्णयलाई नाडाले स्वागत गरेको छ,' नाडाले जारी गरेको  विज्ञप्तिमा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नाडाले सरकारले तोकेको सुरक्षाका उपाय अपनाउनसमेत सबै अटोमोबाइल व्यवसायीलाई आग्रह गरेको छ। यस्तो छ अटोमोबाइल वर्कशप खोल्ने सम्बन्धमा नाडाको धारणाः

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विश्वव्यापी रुपमा बढदो कोरोना भाइरसको सन्दर्भमा आम जनताको स्वास्थ रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गते देखि देशव्यापी रुपमा लागु हुनेगरी लकडाउन घोषणा गरेको र हालसम्म पनि कायम नै रहेको सर्व विदीतै छ। यसै सन्दर्भमा मिति २०७७ साल बैशाख २४ गते बसेको मन्त्रिपरिषदको बैठकले लक डाउनको म्याद थप गरेसगै कूल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्ने निर्णयलाई नाडाले स्वागत गरेको छ। 
थपिदो लक डाउनको सन्दर्भमा आवश्यक सामान ढुवानी गर्ने एम्बुलेन्स लगायत प्रहरी, शुरक्षाकर्मी तथा स्वास्थकर्मिका सवारी साधनहरु मर्मतका लागि अति आवश्यक हुने वर्कशप, सर्विसिंङ्ग सेण्टर र त्यसका लागि स्पेयर पार्टसहरु समेत आवश्यक हुने र त्यसको डेलिवरी गर्नु पर्ने भएको हुंदा हाम्रा सम्पूर्ण कम्पनी प्रतिष्ठानहरुलाई आफनो उद्योग व्यवसाय, वर्कशप, सर्विस सेण्टर र स्पेयर पार्टस लगायत टायरटयूव, लुव्रिकेण्टस र व्याट्रिहरु डेलिबरीगर्दा निम्न प्रकारका शुरक्षा अवधारणाहरु लागु गर्नको लागि यस विज्ञप्तिमार्फत जानकारी गराउदछौ।

१.    नाडाबाट जारी गरिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन पालना गर्नु पर्ने गाइडलाइनलाई अनिवार्य रुपमा पालना गर्नु पर्ने।
२.    प्रथमतः आफु शुरक्षित हुने तत्पश्चात आफनो व्यवसायलाई पनि शुरक्षित गर्दे सरकारको कदमलाई पूर्णतः सहयोग गर्नु पर्ने।
३.    खाना, खाजा र चिया संभव भएसम्म घरबाटै ल्याएर खाने। संभव भएसम्म केक, आइसक्रिम र अण्डाको प्रयोग नगर्ने। चिया कफी खाँदा डिसपोजेवल कपको प्रयोग गर्ने। पानीका लागि साना प्याकेज वोटलहरु मात्र प्रयोग गर्ने। 
४.    पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा अनिवार्य रुपमा पञ्जा र सेनेटाइजरको प्रयोग गर्ने।
५    कुनै पनि सामान वा बस्तु पञ्चा लगाएर मात्र छुने। तत्पश्चात पनि साबुन पानीले वा सेनिटाइजरले राम्रोसंग हात धुने। साबुन पानीको प्रयोग गर्दा साधारणतया २० सेकेण्डसम्म दुईवटा हात रगडेर धुने।
६.    संक्रमणबाट बच्न उच्चतम उपायको रुपमा मानिएको र ठानिएको सोसियल डिस्ट्यान्सिङ लाई कडाइकासाथ पालन गर्ने। हाच्छिउ आउदा रुमाल वा आफनो बाहुलाले नाक छोप्ने। सोसियल डिस्ट्यान्सिङ को दुरी १.५ मिटर हुनु पर्ने। कामको हरेक चरणमा सोसियल डिस्ट्यान्सिङ लाई कडाइका साथ पालन गर्ने। दुई सिटको विचमा पर्याप्त दुरी कायम राख्ने।
७.    हरेक काममा मास्क र पञ्जा अनिवार्य रुपमा प्रयोग गर्ने। सामान छुनु अगावै र सामान गन्तव्य राखेपछि स्यानीटाइजर प्रयोग गर्ने। संञ्चारको मूख्य साधनको रुपमा मोवाइल र कप्यूटरको अधिकतम प्रयो गर्ने।
८.     स्पेयर पार्टस, लुव्रिकेण्टस, व्याट्रि, एसेसरिज, टुल्स र मेशिनहरु लगाएतका विभिन्न बस्तुहरु छुदा अनिवार्य रुपमा पञ्जा वा सेनिटाइजरको प्रयोग गर्ने। सकेसम्म डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने र घरमा फर्के पछि घर वाहिरको डष्टविनमा राख्ने वा जलाउने। वर्कसपहरुमा सकेसम्म एसिको प्रयोग नगर्ने र अधिकतम रुपमा भेन्टीलेशनको व्यवस्था गर्ने।
९.    सकेसम्म आफनो हातले आँखा, कान, नाख र मुख नछुने। कसैसंग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने।
१०.    घरमा लगेको खानेकुरा वा अन्य सामानहरु तातो सावुन पानीले वा सेनिटाइजरले धुने र ४÷५ घण्टा वाहिर घाममा सुकाउने। धुन र पखाल्न मिल्ने वा पकाएर खान मिल्ने खानेकुराहरु मात्र प्रयोग गर्ने।
११.    आफुले दिन भर पसल, वर्कशप र अफिसमा लगाएको लुगा घर वाहिरै राखेर धुने। सर सफाईलाई उच्च प्राथमिकता दिने।
१२     वर्कशप, पसल वा अफीसहरुमा सकेसम्म आलोपालो गरेर बस्ने। अफीसका ढोका, ह्याण्डिल, वासरुम स्यानीटाइज्ड गर्ने।
१३.    आफनो निजी सवारी साधनहरुलाई पनि सेनिटाइज्ड गर्ने अर्थात डिस इन्फेसनाइज्ड गर्ने।
१४.    कार्यालय, पसल र वर्कशपमा आउने ग्राहकहरुले पनि अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनु पर्ने। त्यस्तो व्यवस्था नगरेको ग्राहकलाई प्रवेशमा नै रोक लगाउने। गाडि वाशिङ्ग गर्ने कर्मचारीले हर समय पिपिई लगाउने।
१५    सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस वा अन्य सामानहरु विक्री गर्ने।
१६.    वर्कशपहरुले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउने जाने सकिने व्यवस्था मिलाउने। मेकानिक्सले विशेष शुरक्षा अपनाउने 
१७    काममा जाने सवैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मामिटरको प्रयोग गर्ने यदी आफनो शरीरको तापक्रम ९९ फरेनहाइट भन्दा बढी रहेछ भने घर मै बस्ने अथवा डाक्टरलाई देखाउने।.र
१८.    विक्रेता र उपभोक्ता दुवैले साथमा स्यानीटाइजर साथमा राख्ने। विक्रेताहरुले र वर्कशपहरुले अगाडी ढोकामा नै स्यानीटाइजर राख्ने व्यवस्था गर्ने।
भवदिय,            
सुनिल रिजाल
महासचिव
                              
      
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्