• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

‘लिलिबिली’ : लजाउने प्रदीप, रुने जसिता

64x64
नेपाल लाइभ बुधबार, चैत २८, २०७४  ०३:०३
1140x725

अचेल हिरो–हिरोइनले फिल्ममा कम, त्यसको प्रमोसनमा बढी अभिनय गर्नुपर्ने हुन्छ।

फिल्म ‘लिलिबिली’का हिरो–हिरोइन प्रदीप खड्का र जसिता गुरुङको अवस्था पनि त्यस्तै छ।

फिल्मको प्रमोसनको समय छ। त्यसैले जस्तो गर भन्यो त्यस्तै मान्नैपर्याे। उनीहरु खुरुखुरु मानिरहेका छन्। आफू मनोरञ्जन प्रदानकर्ता भएकाले यसरी फिल्म बाहिर अभिनय गर्नुपर्दा खासै गुनासो नरहेको प्रदीप बताउँछन्।

अहिले रंगपत्रकारिताको बहुहिस्सा युट्युवमा आधारित सञ्चारकर्म गर्नेले ओगटेका छन्। युट्युव आधारित सञ्चारकर्म गर्नेहरुको लोभ ‘भ्युज’तिर हुने नै भयो।

प्रमोशनका लागि फिल्म बाहिर उनीहरुले गर्नुपरेका अभिनयबारे जिज्ञासा राखियो यो जोडीलाई।

‘तपाईं (प्रदिप) प्रेम प्रस्ताव राखे जस्तो गरिदिनुहोस्, उहाँ (जसिता)ले स्वीकार गरिदिनुहोस् पनि भन्नुहुन्छ,’ यही फिल्ममार्फत् हिरोइनका रुपमा डेब्यु गरेकी जसिता गुरुङले अनुभव सुनाइन्। 

सायद पछि युट्युबमा ‘प्रदीपले जसितालाई प्रेम प्रस्ताव राखेपछि’ टाइपको थम्बलसहित प्रकाशित भयो होला। उनीहरु पनि यसमा रमाइरहेकै छन्। किनभने कहीँ न कहीँ फिल्मको नाम जोडिइहाल्छ। ब्रान्डिङ भइहाल्छ।

एउटाको ह्याट्रिक, अर्कोको डेब्यु

Ncell 2
Ncell 2
nimb
nimb

यतिबेला यो जोडी किन कस्सिएर प्रचारको मैदानमा उत्रिएको छ? किनकि फिल्म ‘लिलिबिली’को सफलता दुवैका लागि उत्तिकै महत्वपूर्ण छ। प्रदीपलाई सफलतामा ह्याट्रिक हान्नु छ। यसअघि ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ले  उनलाई व्यावसायिक रुपमा सफल हिरोको दर्जा दिलाएका छन्।

पोखरामा जन्मेर बेलायतमा हुर्केकी जसिताको भने यो डेब्यु फिल्म हो। यसले नेपाली फिल्म क्षेत्रमा उनको आगामी बाटो तय गर्नेछ।

‘एक वर्षदेखि भित्तामा झुन्डिएको पात्रो स–सम्मान फेरिने हो कि हुत्याउनु पर्ने हो भन्ने पनि यसैबाट थाहा हुनेछ,’ प्रदीप भन्छन्, ‘किनकि चैत ३० अर्थात् वर्षको अन्तिम दिन फिल्म रिलिज हुँदैछ।’

Xtrem

Xtrem

लजाउने प्रदीप, रुने जसिता

नेपाली फिल्ममा एउटा तीतोसत्य सदा दोहोरिरहेको हुन्छ–‘स्क्रिप्ट’ सुन्दा कलाकारमा जागेको उत्साह फिल्म बनिसक्दा मरिसकेको हुन्छ। किनभने फिल्म ‘स्क्रिप्ट’ अनुसार नै उतार्न आर्थिक–प्राविधिक कठिनाई आउँछन्। यो फिल्म पनि सम्पूर्ण रुपमा त्यसबाट अछुतो रहने कुरा भएन।

केही दिनअघि फिल्मको जापानको टोकियोमा प्रिमियर भएको थियो। टोकियोमा प्रिमियरपछि जापानका अन्य ८ शहरमा फिल्म प्रदर्शनका लागि माग गरियो। यसले भने फिल्म सफल हुनेमा हिरोइन जसिताको आत्मविश्वासको पारो चढेको छ। भन्छिन्, ‘फिल्म राम्रो नभएको भए त्यही एक शो मात्रै चल्थ्यो।’

प्रिमियरमा हिरो र हिरोइन दुवै जापान पुगेका थिए। दर्शकसँगै फिल्म हेर्दा प्रदीप लजाइरहे र जसिता रोइरहिन्।

‘फिल्म हेर्दै जाँदा त्यो पात्र मै हुँ भन्ने बिर्सेछु। आँशु थाम्न सकिनँ।,’ जसिताले भनिन्।

प्रदीपले बिचमा रोक्दै भने, ‘फिल्ममा ‘स्याड सिन’ आउँदा प्राय रुन्छिन् यिनी।’

अरुको दुःख देख्न नसक्ने जसितालाई प्रदीपले ‘सधैं संगत गर्न लायक’ मान्छे ठान्दा रहेछन्।

प्रदीप किन लजाए त ?

‘उहाँलाई आफ्नो अभिनय हेर्दा सधैं लाज लाग्छ रे,’ जसिताले भनिदिइन्।

रुप र कुराको केमेष्ट्री

उनीहरुको रुपको मात्रै होइन, कुराको समेत ‘केमेष्ट्री’ मिल्न थालिसकेछ।

अघिल्ला फिल्म र म्युजिक भिडियोमा प्रदीपको अभिनय देखिसकेकी थिइन् जसिताले। भन्छिन्, ‘म उहाँको फ्यान नै हुँ। असल व्यवहारको हुनुहुँदोरहेछ, यसले झन् फ्यान बनायो।’

नयाँलाई ‘पेल्ने’ फिल्म क्षेत्रको स्वभावबाट आजित प्रदीपले जसितासँग सहयोगी व्यवहार देखाए। ‘प्रेमगीत’मा अभिनय गर्दा म यति धेरै पेलिएँ कि त्यसपछि फिल्म गर्दिनँ होला जस्तो लाग्थ्यो,’ प्रदीपले भने, ‘म आफूले भोगेको कुरा अरुलाई भोग्न परोस् भन्ने चाहन्नँ।’

एउटा दोस्रो इनिङ, अर्कोको पहिलो प्रयास

अहिले निरन्तर सफलताको सिढी चढिरहेको देखिएपनि प्रदीपको यो दोस्रो इनिङ हो। ‘जीवनको करीब ५ वर्षको समय मैले असफलताको हद भोगेको छु,’ उनी भन्छन्।

उनले विदेश पढ्न भिसा ‘अप्लाई’ गरे। तर सफलता हात पार्न सकेनन्। दुई वटा फिल्म बनाए र त्यहीमध्येको एउटामा अभिनय गरे। हात लाग्यो शून्य। त्यसपछि यो ठाउँमा आइपुगेका उनी ‘नाफाको जीवन’मा छन्।

जसिताको जीवनका विविध अनुभवको खातामा यो फिल्म थपिएको छ। बेलायत बसे पनि जसिता नेपाली गीतसंगीतमा नृत्य भनेपछि हुरुक्कै हुन्थिन्। उमेर बढ्दै जाँदा उनको सुन्दरतामा निखार आउन थाल्यो। नृत्यमा रुची राख्ने भदैनी राम्री देखेपछि उनकी फुपुले ‘नेपाली फिल्मको स्तर राम्रो हुँदैछ। तँ पनि प्रयास गर’ भनिरहन्थिन्। सोहि आग्रहमा उनले फिल्म ‘लिलिबिली’मा प्रयास गरेकी छिन्।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  ०३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्