• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विराटनगर जुट मिल लेखापरीक्षण : राष्ट्र बैंक सञ्चालक कर्णसँग आइक्यानले सोध्यो स्पष्टीकरण

64x64
सविन मिश्र बुधबार, चैत ५, २०७६  १४:२५
1140x725

काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुबोधकुमार कर्णसँग स्पष्टीकरण सोधेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रपछि आइक्यानले आफ्ना पूर्वअध्यक्षसमेत रहेका कर्णसँग स्पष्टीकरण सोधेको हो। 

अनियमित हिसाबले विराटनगर जुट मिलको शेयर बिक्री भएको विषयमा लेखापरीक्षणका क्रममा कुनै प्रश्न नउठाइ कानुनी दायित्वबाट बिमुख भएको भन्दै उद्योगमन्त्री लेखराज भट्टले कारबाहीको प्रक्रिया अघि बढाउन आइक्यानलाई पत्र पठाएका थिए। न्यायिक आयोगको सिफारिसबमोजिम कर्णमाथि कारबाही अघि बढाउन नियमनकारी भूमिकामा रहेको आइक्यानलाई मन्त्री भट्टले पत्र पठाएका हुन्। 

'उद्योग मन्त्रालयबाट प्राप्त पत्रका आधारमा हामीले यो विषयमा जानकारी गराउन पत्र पठाएका हौँ,' आइक्यानका कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हाले भने। आइक्यानले कर्णको नाममा पत्र पठाएको छ। केन्द्रीय बैंक सञ्चालक समितिका सदस्य कर्णले आफ्नो फर्म सुबोध एसोसिएट्सबाट जुट मिलको लेखापरीक्षण गरेका थिए।

विराटनगर जुट मिलको सेयर धितोपत्र ऐन विपरीत निष्काशन र बिक्री हुँदा पनि लेखापरीक्षणका क्रममा कुनै टिप्पणी नगरी कानुनी दायित्व विमुख भएको भन्दै मन्त्रालयले कर्णमाथि हदैसम्मको कारबाहीका लागि आइक्यानलाई पत्र पठाएको थियो। फागुन २१ गते मन्त्री भट्टले मन्त्रिस्तरीय निर्णय गर्दै कर्णमाथि कारबाहीका लागि पत्र पठाएका हुन्। 

यो पनि पढ्नुहोस्

न्यायिक छानबिन आयोग प्रतिवेदन : जुट मिलको सम्पत्ति हडप्न प्रमुख निर्वाचन आयुक्तदेखि राजपा अध्यक्ष मण्डल सदस्यसम्मशुक्रबार, मंसिर १३, २०७६

विराटनगर जुट मिलको शेयर पूर्वमन्त्री अनिलकुमार झा, प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलिया तथा विराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नीलहरि काफ्लेले किनेका थिए।  उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको न्यायिक आयोगले जुटमिलको सेयर बिक्री कानुन विपरीत भएको ठहर गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस बुधबार, मंसिर १८, २०७६

आफ्ना सञ्चालकमाथि कारबाहीको सिफारिस भएको विषयमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका अधिकारीहरुले पनि छलफल गरेका छन्। यो विषय नेपाल लाइभमार्फत बाहिर आएपछि राष्ट्र बैंकका निवर्तमान गभर्नर डा चिरंजिबी नेपालसहित सञ्चालक समितिका सदस्यहरुले अनौपचारिक छलफल गरेका हुन्। 

यो विषयमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि चासो राखेका छन्। अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार अर्थमन्त्री खतिवडा र अर्थसचिव शिशिरकुमार ढुंगानाबीच पनि छलफल भएको छ। आइक्याले कर्णमाथि स्पष्टीकरण सोध्ने विषयमा मन्त्री खतिवडा मंगलबार नै जानकार थिए। 

यो पनि पढ्नुहोस्

न्यायिक छानबिन आयोग प्रतिवेदन : जुट मिलको सम्पत्ति हडप्न प्रमुख निर्वाचन आयुक्तदेखि राजपा अध्यक्ष मण्डल सदस्यसम्मशुक्रबार, मंसिर १३, २०७६

उद्योग मन्त्रालयले पठाएको पत्रमा विराटनगर जुट मिलले गैरकानुनीरुपमा व्यक्तिलाई सेयर बिक्री गरी सरकारको सेयर अनुपात घटाएको र सरकारलाई थाहै नदिई सेयर कारोबार गरेको फेला पारेर पनि लेखापरीक्षकले कुनै टिप्पणी नगर्नुले कर्ण कानुनी दायित्वबाट विमुख हुन खोजेको ठहर भएको उल्लेख गरिएको छ।

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

राष्ट्र बैंकका सञ्चालक कर्णमाथि कारबाही गर्न उद्योगमन्त्रीको सिफारिस 


 
 

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्