• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राष्ट्र बैंकका सञ्चालक कर्णमाथि कारबाही गर्न उद्योगमन्त्रीको सिफारिस

लेखापरीक्षकले गैरकानुनीरुपमा व्यक्तिलाई सेयर बिक्री गरी सरकारको सेयर अनुपात घटाए
64x64
सविन मिश्र सोमबार, चैत ३, २०७६  १९:०३
1140x725

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राष्ट्र बैंकका सञ्चालक सुबोधकुमार कर्णमाथि कारबाहीको सिफारिस गरेको छ। विराटनगर जुटमिलको सेयर धितोपत्र ऐन विपरीत निष्काशन र बिक्री हुँदा पनि लेखापरीक्षणका क्रममा कुनै टिप्पणी नगरी कानुनी दायित्व विमुख भएको भन्दै मन्त्रालयले कर्णमाथि हदैसम्मको कारबाहीका लागि पत्र पठाएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फागुन २१ गते मन्त्रिस्तरीय निर्णयमार्फत राष्ट्र बैंकका सञ्चालक कर्णमाथि कारबाही गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)लाई सिफारिस गरेका छन्। मन्त्रालय स्रोतले नेपाल लाइभलाई उपलब्ध गराएको पत्रअनुसार मन्त्री भट्टले पठाएको पत्रमा चार्टर्ड एकाउन्टेन्टका रुपमा कर्णले लेखापरीक्षण गर्दा 'सरकारलाई हानी नोक्सानी पुगेको विषयमा कुनै टिप्पणी नलेखी कानुनी दायित्व बिमुख' भएको उल्लेख गरिएको छ। 

'सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाइएको छ र त्यसक्रममा निज कर्ण चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्षसमेत रहेकाले सोही संस्थाले कारबाही अघि बढाउनुपर्ने भएकाले कारबाहीका लागि सिफारिस गरिएको हो,' मन्त्रालयका एक सहसचिवले नेपाल लाइभलाई भने। 

मन्त्रालयले पठाएको पत्रमा विराटनगर जुट मिलले गैरकानुनीरुपमा व्यक्तिलाई सेयर बिक्री गरी सरकारको सेयर अनुपात घटाएको र सरकारलाई थाहै नदिई सेयर कारोबार गरेको फेला पारेर पनि लेखापरीक्षकले कुनै टिप्पणी नगर्नुले कर्ण कानुनी दायित्वबाट विमुख हुन खोजेको ठहर भएको उल्लेख गरिएको छ। 

कर्णको कम्पनी सुबोध एसोसिएट्सले विराटनगर जुट मिलको लेखापरीक्षण गरेको थियो। उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको न्यायिक आयोगले जुटमिलको सेयर बिक्री कानुन विपरीत भएको ठहर गरेको थियो। पूर्वमन्त्री अनिलकुमार झादेखि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सेयर किनेका थिए। 

थन्किएको फाइल खोले भट्टले
तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवले विराटनगर जुट मिलको सेयर गैरकानुनी किनबेच भएको आशंकामा छानिबन गर्न न्यायिक समिति बनाएका थिए। समितिको प्रतिवेदन आएलगत्तै आफ्नो बहिर्गमनको संकेत पाएका मन्त्री यादवले यसलाई खास प्राथमिकता दिएका थिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस बुधबार, मंसिर १८, २०७६

यादवको बहिर्गमनसँगै मन्त्रालय आएका भट्टले केही समय अध्ययनपछि यसमा संलग्नमाथि कारबाहीको प्रक्रिया अघि बढाएका छन्। त्यसैअनुसार राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसमेत रहेका आइक्यानका पूर्वअध्यक्ष कर्णमाथि कारबाहीको सिफारिस गरिएको हो। मन्त्रालयले कर्णसँगै यसमा संलग्न अन्यमाथि पनि कारबाही अघि बढाउने जनाएको छ। 

के छ चार्टर्ड एकाउन्टेन्ट्स ऐनमा व्यवस्था?
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐनको दफा ३४ मा चार्टर्ड एकाउन्टेन्टको नैतिकता सम्बन्धी व्यवस्था गरिएको छ। यसको उपदफा ८ मा भनिएको छ, 'पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफूले प्रमाणित गरेको कुनै पनि आर्थिक विवरणलाई यथार्थ रुपमा दर्शाउन आफूलाई थाहा भएका कुनै पनि मूलभूत कुराहरु स्पष्ट रुपले देखाउनु पर्नेछ वा आफूले थाहा पाएसम्म आफूले प्रमाणित गरेको आर्थिक विवरणमा कुनै गलत विवरण वा स्पष्टीकरण रहेछ भने सो पनि स्पष्टरुपले उल्लेख गर्नुपर्नेछ।' 

यो पनि पढ्नुहोस्

न्यायिक छानबिन आयोग प्रतिवेदन : जुट मिलको सम्पत्ति हडप्न प्रमुख निर्वाचन आयुक्तदेखि राजपा अध्यक्ष मण्डल सदस्यसम्मशुक्रबार, मंसिर १३, २०७६

यसैगरी उपदफा ९ मा 'पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफनो व्यवसायको सिलसिलामा गर्नुपर्ने कर्तव्य सावधानीपूर्वक गर्नुपर्नेछ र प्रचलित कानून तथा लेखापरीक्षणसम्बन्धी मान्य सिद्धान्तअनुरुप नभएका वा नगरिएका कुनै पनि मूलभूत कुराहरुमाथि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुपर्नेछ,' उल्लेख गरिएको छ। 

कर्णले लेखापरीक्षणका क्रममा सेयर बिक्री भएको थाहा हुँदाहुँदै यससम्बन्धी कुनै पनि टिप्पणी नलेखेको छानबिन समितिले ठहर गरेको छ। यसैका आधारमा पूर्वअध्यक्षमाथि कारबाहीका लागि आइक्यानलाई मन्त्रालयले पत्र पठाएको हो।

Xtrem

Xtrem

राष्ट्र बैंकका सञ्चालकमाथि नैतिक प्रश्न
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा सञ्चालकको योग्यतासम्बन्धी व्यवस्था उल्लेख। यो दफाको उपदफा 'ख'मा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय बैंकको सञ्चालक रहेका कर्णमाथि नै मन्त्रालयले कारबाहीको सिफारिस गरेसँगै उनीमाथि नैतिक संकट उत्पन्न भएको छ। 

तत्कालीन् प्रधानन्यायाधीश दीपकराज जोशीसँग राष्ट्र बैंक सञ्चालक समितिका सदस्यको सपथ लिँदै कर्ण।

'राष्ट्र बैंक सञ्चालक समितिका सदस्यमाथि आरोप मात्रै लाग्नू पनि दुर्भाग्यपूर्ण हो,' एकजना पूर्व अर्थसचिवले भने, 'यहाँ त मन्त्रालयले नै कारबाहीको सिफारिस गरेको भनेपछि स्वत: नैतिक संकट उत्पन्न भएको छ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १९:०३
  • #lekhrajbhatta
  • #biratnagarjuutmil

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्