विराटनगर– कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुँदैछ।
मन्त्री रामबहादुर राना मगरले पनि ढाकाको सुटकेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रम ल्याएका छन्।
कोशी प्रदेश सरकारमा आर्थीक मामिला तथा योजना मन्त्री रानाले ढाकाको सुटकेश प्रयोग गरेका हुन्।
उनले स्वदेशी उद्योगको प्रबद्धनका लागि ढाकाको प्रयोगलाई बढावा दिनकालागि ढाकाको सुटकेश प्रयोग गरेको बताए।
अहिले कोशी प्रदेश सभामा उनले कोशी प्रदेश सरकारको बजेट निती तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।